प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणका लागि जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ अन्तिम साता भारतको औपचारिक भ्रमणमा जान लागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दिल्ली प्रस्थान गर्ने पक्का भएको छ। प्रधानमन्त्री ओलीको यो भ्रमण एक वर्षअघि पदभार सम्हालेयता भारतको पहिलो औपचारिक...
ग्लोबल आइएमई समुन्नत योजना–२ को बाँडफाँट सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक र ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘ग्लोबल आइएमई समुन्नत योजना–२ अन्तर्गतको इकाई बाँडफाँट प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका १० करोड २०...
ग्लोबल आइएमई क्यापिटलको म्युचुअल फण्ड बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको म्युचुअल फण्ड बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलले असार २२ गतेदेखि असार २७ गतेसम्म सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक गरेको थियो । ग्लोबल आइएमई बैंक लि. कोष प्रवर्द्धक...
शिखर नगरपालिकाले बनाएका दुई सार्वजनिक शौचालय झाडीमा परिणत: न मापदण्ड, न प्रयोगकर्ता
काठमाडौँ । डोटीको शिखर नगरपालिकाले निर्माण गरेका दुईवटा सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा पुगेका छन् । मोटो रकम खर्चेर शिखर नगरपालिका वडा नम्बर ६ को तलकोट र वडा नम्बर ८ लुहाखडी बजारमा निर्माण गरिएको शौचालय आवश्यकताको मूल्याङ्कन नगरी बनाइएकाले हाल...
काठमाडौैं महानगरद्वारा छात्रवृत्तिको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा
काठमाडौैं । काठमाडौैं महानगरपालिकाले शिक्षा क्षेत्रमा रहेको बिकृतिलाई न्युनिकरण गरी छात्रवृत्तिलाई व्यवस्थित भएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भएको प्रवेश परीक्षाका नतिजा...
मकवानपुरका सीडीओ र एसपीको नेतृत्व क्षमतामा प्रश्न, जनप्रतिनिधिले घेरे प्रशासन
काठमाडौँ । मकवानपुरमा सुरक्षा र प्रशासन संयन्त्र जनप्रतिनिधिमैत्री नदेखिएपछि स्थानीय जनप्रतिनिधिहरू विरोधमा उत्रिएका छन्। कामको प्रभावकारिताभन्दा व्यवहारमा देखिएको दम्भ र असहयोगी शैलीका कारण प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय (एसपी) का प्रमुख विश्वराज खड्काविरुद्ध हेटौंडा...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...
नेपालमा टेलिग्राम एप बन्द
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।
सरकारी कर्मचारीको महँगी भत्ता अब मासिक ५ हजार
काठमाडौँ । सरकारी कर्मचारीको महँगी भत्ता अब मासिक ५ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार महँगी भत्ता ३ हजार रुपैयाँले बढाइएको हो । अर्थ मन्त्रालयले बिहीबार सबै सरकारी निकायहरूलाई परिपत्र जारी गर्दै राष्ट्रसेवक...
नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर (एनएस) को प्रमाणपत्र अनिवार्य बनाइनु पर्ने बताएका छन् । नेपाल गुणस्तर परिषद्को ११५औँ बैठकको सम्बोधन गर्दै मन्त्री भण्डारीले भने, ‘नेपाल बाहेक अन्य देशले...
गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी
काठमाडौँ । हुन्डाईका गाडी गुणस्तरहीन रहेको पुष्टी पुनः एकपटक बाहिरि सतहमा आएको छ । निरन्तर आगलागीको चपेटामा परी रहेको हुन्डाईका गाडी नेपाली अटो बजारमा गुणस्तरहीन रहेको खुलासा भइरहेको हो । शनिबार बिहान गल्छि–सितापाइला सडक हुँदै काठमाडौं आइरहेको हुन्डाईको ‘क्रेटा’...
नेताहरूको सम्पत्ति छानबिन गर्न राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालपछि सत्तामा पुगेका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएको छ। पार्टीले लामो समयदेखि एजेन्डा बनाउँदै आएको यो विषयलाई शुक्रबार औपचारिक रूपमा...
सरकारी कागजात र बैंक विवरण किर्ते गर्ने गिरोहको पर्दाफास: झापाका खड्का पक्राउ
काठमाडौँँ । विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको नक्कली छाप र विवरण तयार पार्ने कार्यमा संलग्न एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झापाका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरेको हो। सीआईबीका अनुसार खड्काले काठमाडौंको महाराजगन्ज...
उच्च अदालतका न्यायाधीश भरत लम्सालद्वारा राजिनामा
काठमाडौं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार अर्थात आजदेखि लागू हुनेगरी उनले राजीनामा दिएका हुन् । उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। ६२ वर्षीय लम्साल २०८० सालमा उच्च अदालतको...
टेलिकमको नाममा ठगी गर्ने गिरोह सक्रिय, आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह
काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालहरूमा नेपाल टेलिकमको नाममा आकर्षक सुविधा रहेको जागिर सजिलै दिलाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। सामाजिक सञ्जालमा झुटा सूचनाहरू फैलाउँदै जागिरका लागि अनलाइन फारम भराउन लगाई विज्ञापन दस्तुरको नाममा रकम असुली...
बजाजको चेतक ईभी स्कुटर नेपालमा: एकपटक चार्जमै १५३ किलोमिटर यात्रा, एक्सपोमा सार्वजनिक हुने
काठमाडौं । बजाजको बहुप्रतीक्षित विद्युतीय स्कुटर ‘चेतक ईभी’ नेपाल भित्रिएको छ । कम्पनीको विभिन्न मोडेलमध्ये ‘३५०१’ मोडेल नेपाल ल्याइएको हो । हालका लागि केही युनिट मात्रै परीक्षणका लागि भित्र्याइएको हुलास अटोक्राफ्ट प्रालिले जानकारी दिएको छ । हुलास अटोक्राफ्ट बजाज...
सञ्चित कोषको घाटा बढ्दै: सरकारको ट्रेजरी पोजिसन करिब २० अर्बले घट्यो
काठमाडौँ । नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सङ्घीय सञ्चित कोषको अवस्था गत आर्थिक वर्षको तुलनामा कमजोर भएको छ। सञ्चित कोषमा जम्मा हुने राजस्व, अनुदान र वित्तीय व्यवस्थाबाट प्राप्त रकमका आधारमा सरकारको ट्रेजरी पोजिसन २०८१ सालको सुरुमा...
कर छली गर्ने खोज्ने १२२ करदाता कारबाहीमा
काठमाडौँ । लामो समयदेखि कर नतिर्ने १२२ जना करदाताविरुद्ध वाग्मती प्रदेशको हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले कडा कारबाही प्रक्रिया अघि बढाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीजस्ता विभिन्न शीर्षकमा बक्यौता तिर्न नसकेका करदातामाथि कारबाही सुरु गरिएको...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
श्रमिकको न्यूनतम तलब १९ हजार ५५० पुग्यो, साउन १ देखि लागू
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्याएको छ। सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिपछि चिया बगान बाहेकका सबै क्षेत्रमा कार्यरत श्रमिकका लागि यो न्यूनतम पारिश्रमिक दर निर्धारण गरिएको हो। नयाँ दर...



















