प्राधिकरणमा शाक्यको सय दिन : ९ पृष्ठे प्रतिवेदनमा के के छन् उपलब्धि ? (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा प्राधिकरणले सय दिनभित्र लक्षणीय उपलब्धि हासिल गरेको छ । प्रणाली सुदृढीकरणदेखि अन्तर्राष्ट्रिय बजारमा विद्युत् निर्यातसम्मका कार्य योजनामा तीव्रता दिँदै उनले नेतृत्व सम्हालेदेखि नै प्राधिकरणलाई नयाँ दिशातर्फ डोर्याएका छन् ।...
विद्युत प्राधिकरणको १०० दिनको प्रगति सार्वजनिक, ऊर्जा सुरक्षादेखि वित्तीय सुधारसम्मका पाँच प्राथमिकता उजागर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो सय दिनको प्रगति समेटिएको श्वेतपत्र सार्वजनिक गर्दै ऊर्जा सुरक्षादेखि वित्तीय पारदर्शितासम्मका विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिएको छ। मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका निर्देशक हितेन्द्र शाक्यले हालसम्मका उपलब्धिहरू र आगामी कार्यदिशाको खाका सार्वजनिक...
बाढीका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बाढीका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह गरेको छ । मंगलबार रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ...
उद्योगमन्त्री भण्डारी र डब्लुटीओ प्रतिनिधि हायाफूजीबीच शिष्टाचार भेट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठनका प्रतिनिधि माशिहिरो हायाफूजीबीच शिष्टाचार भेट सम्पन्न भएको छ । भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी छलफल भएको हो । उक्त भेटमा नेपालको हालको व्यापार...
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति
काठमाडौं । रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको आकस्मिक बाढीका कारण रसुवाका प्रमुख चार जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, ६० मेगावाट क्षमताको त्रिशुली थ्री ‘ए’, २१ मेगावाटको चिलिमे...
डाक्टर सडकमा, बिरामी छटपटीमा
काठमाडौं । उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरू सोमबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेर सडकमा उत्रिएपछि अस्पताल पुगेका विरामीहरू छटपटीमा परेका छन्। देशभरका ठूला अस्पतालमा ओपिडी सेवा बन्द हुँदा नियमित उपचारमा भर पर्ने विरामीहरू अन्योल र हैरानीमा छन्। वीर अस्पताल,...
हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त
काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको छ । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँ...
वैदेशिक शिक्षामा बाहिरीयो एक खर्ब २४ अर्बबढी रकम
काठमाडौं । चालु आर्थिक वर्ष जेठ मसान्तसम्मको अवधिमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुले एक खर्ब २४ अर्ब ८० करोड रुपैयाँ खर्च गरेका छन् । केन्द्रिय बैंकको तथ्यांक अनुसार गत आवको तुलनामा वैदेशिक शिक्षा हासील गर्न खर्च गरीने रकम बढेको हो...
राष्ट्र बैंकको तथ्याङ्क ‘पेट्रोल सस्तो, सुनको भाउ आकाशिँदै’
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य घट्दा सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२ जेठ मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रति ब्यारेल अमेरिकी डलर ७१.२९ कायम भएको...
१५ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा देशमा भित्रिएको विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५.५ प्रतिशतले वृद्धि भई कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा १७.२ प्रतिशतको वृद्धि भएको थियो। केन्द्रीय...
टेलिकमको इन्टरनेट सेवा पुनःस्थापना हुँदै, केही समयका लागि स्पीडमा समस्या
काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकबाट खरिद गरेको इन्टरनेट सेवामा आएको अवरोधका कारण हाल केही समयदेखि सेवा सुस्त भएको जानकारी दिएको छ। कम्पनीका अनुसार असार २४ गते बिहान १:३० बजेदेखि एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएपछि सम्पूर्ण...
बीमा प्राधिकरणद्वारा ११३ वटा उजुरी फछर्यौट
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ११३ वटा उजुरी फछर्यौट गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनाको अवधिमा प्राधिकरणले सो उजुरीहरु फछर्यौट गरेको हो । समीक्षा अवधिमा केन्द्रिय कार्यालय...
भोटेकोशीको भीषण बाढीले बलियो मितेरी पुल बगायो
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका रसुवागढीको मितेरी पुल बगाएको छ। नेपाल र चीनबीचको व्यापारिक आवागमनका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने सो पुल बगाएपछि दुई देशबीचको सिधा सम्पर्क पूर्ण रूपमा टुटेको...
शुभम पावरको नयाँ सञ्चालक समिति गठन, श्रीजेस गुरागाई बने अध्यक्ष
काठमाडौं । शुभम पावर लिमिटेडले कम्पनीको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न गर्दै नयाँ सञ्चालक समिति चयन गरेको छ। असार २० गते सम्पन्न साधारण सभाबाट पाँच जना सञ्चालकहरूको चयन गरिएको हो। नव-निर्वाचित सञ्चालकहरूको सहभागितामाअसार २३ गते दिउँसो ३:३०...
त्रिशूली नदीमा आएको बाढीले २ सय मेगावाट विद्युत् उत्पादन ठप्प, करोडौँको क्षति
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाहरूबाट उत्पादन हुँदै आएको करिब २ सय मेगावाट विद्युत् ठप्प भएको छ । भीषण वर्षासँगै आएको बाढीले आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएपछि उत्पादन बन्द भएको हो ।...
रसुवागढी नाकामा दर्जनौं गाडी बगायो, करोडौंको बीमा दावी पर्ने
काठमाडौं । आज विहानै आएको भिषण पहिरोको कारण रसुवागढी नाकाबाट दर्जनौंको संख्यामा नयाँ तथा पुराना गाडीहरु बगाएका छन् । जसबाट नेपालका बीमा कम्पनीहरुमा करोडौं रुपैयाँ बीमा दावी पर्ने भएको छ । रसुवागढी नाकाबाट नेपाल भित्राउने क्रममा रहेका थुप्रै इभी...
बिक्री हुनै छोडेपछि एकैपटक २ लाख घट्यो केई इक्यूटको मूल्य
काठमाडौँ । नेपाली बजारमा उपलब्ध केई इक्यूट ०२ को मूल्य एकैपटक २ लाख रुपैयाँले घटाइएको छ। नेपालका लागि केईको आधिकारिक वितरक लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले बिक्री नहुन थालेपछि मूल्य समायोजन गरेको बताइएको छ। यसअघि २२ लाख ९६...
बागमती गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । बागमती गाउँपालिकामा बृहत बृक्षारोपणको कार्यक्रम सम्पन्न भएको छ । जिल्ला डिभिजन बन कार्यालय मकवानपुर र बागमती गाउँपालिकाको समन्वयमा गाउँपालिकामा बृहत बृक्षारोपण गरीएको हो । गाउँपालिकामा चालु आर्थिक वर्षमा हजारौं बोट विरुवा बृक्षारोपण गरिसकेको छ । चालु आवको...
टीभीएसको जुपिटर ११० नेपाली बजारमा: स्मार्ट प्रविधिसहित १५ नयाँ फिचर, कति पर्छ मूल्य ?
काठमाडौं । टीभीएसको नयाँ स्कुटर टीभीएस जुपिटर ११० नेपालमा सार्वजनिक भएको छ। टीभीएस ब्राण्डको नेपालका लागि आधिकारी आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले उक्त स्कुटर सोमबार सार्वजनिक गरेको हो । कम्पनीका अनुसार जुपिटरलाई पूर्ण रूपमा ‘एर्गोनोमिक्स’ ध्यानमा राखेर सपोर्टिव...
सुन व्यवसायीको आन्दोलन देशभरी चर्किदै, आन्तरिक राजश्व कार्यालय अगाडि धर्ना
काठमाडौं । सुन व्यवसायीहरुको आन्दालनले देशभरी उग्र रुप लिदै गइरहेको छ । सरकारले लगाएको करको विरोधमा विराटनगरका सुनचाँदी व्यवसायीले आन्तरिक राजश्व कार्यालयअगाडि धर्ना दिएको छ। मोरङ र सुनसरीका सुन व्यवसायीले सोमबार लगाएको करलाई अव्यावहारिक रहेको जनाउँदै धर्ना दिएका छन्।...




















