तरकारीमा किसान मार्ने बिचौलिया तह लगाउँदै सरकार, कालीमाटीमा देखियो यस्तो अनियमितता
काठमाडौँ । तरकारी बजारमा किसानको मूल्य घटाउने र उपभोक्तालाई महँगो पार्ने बिचौलिया प्रवृत्तिलाई नियन्त्रण गर्ने तयारीमा सरकार जुटेको छ । यही सन्दर्भमा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीको टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारमा आकस्मिक...
उद्योग बाणिज्य महासंघको साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघ लाई चैत २९ र ३० गतेका लागि तय गरिएको निर्वाचन प्रक्रियासहितको ६०औँ वार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सदस्यता विवादसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले...
पूर्वसभामुख महराका बाबुछोरा र भन्सार कर्मचारीविरुद्ध ७ करोड रुपैयाँभन्दाको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित भन्सारका उच्च अधिकारी र अन्य व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
बालेन्द्र शाहद्वारा आफ्नै मन्त्रीलाई बर्खास्त
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गरेको छ । सरकारभित्रै अनुशासन र नैतिकतामाथि प्रश्न उठिरहेका बेला यस्तो निर्णय आएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह लाई पदमुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको...
बिष्णु अग्रवालः १७ बर्षदेखि भ्याट र भन्सार छलीमा संलग्न, कारवाहीमा कहिले पर्लान ?
समाचार टिप्पणी काठमाडौं । कुनै आश्चर्य भएनछ भने यामाहा मोटरसाइकलका आधिकारिक बिक्रेता बिष्णु अग्रवालमाथि अझै पनि कुनै कारवाही हुने छैन । यद्यपि अहिलेको वर्तमान रास्वापको सरकार भ्रष्टाचारमा शून्य सहनशिलता अपनाएकोले यस पटक अग्रवाल कारवाहीमा पर्ने सम्भावना पनि उत्तिकै छ...
उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको समर्थन
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) ले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ। श्रम संस्कृतिबाट उपसभामुखको उम्मेदवार रुविकुमारीले आफ्नो मनोनयन दर्ता गराएकी छन्। रुवि समानुपातिक सांसद हुन्। उनको समर्थनमा रास्वपाका सांसद अशोक चौधरी समेत...
नरेशलाल समुहले प्रि बजेट छलफल, उद्योगी समस्याको सम्बोधनमा बजेटमार्फत प्रतिवद्धता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल समुहले प्रि बजेट छलफल सम्पन्न गरेको छ । उद्योगी व्यवसायीका समस्या तथा मागलाई आगामी बजेटमार्फत सम्बोधन गराउने उद्देश्य अनुरुप सो समुहले सरकार र निजी क्षेत्रबीच प्रि...
इरानले भन्योः ‘युद्धविरामका सर्त उल्लंघन भयो, अब वार्ताको अर्थ छैन’
काठमाडौँ । इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौता उल्लंघन भएको आरोप लगाएको छ। इरानले विशेषगरी लेबननमा इजरायलद्वारा जारी आक्रमणलाई यस उल्लंघनको उदाहरणको रूपमा प्रस्तुत गरेको छ। इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले जारी गरेको विज्ञप्तिमा दशबुँदे प्रस्तावका तीन सर्त अमेरिकाले...
काठमाडौँको असन बजारमा हरेक शनिवार सवारी निषेध गर्ने निर्णय
काठमाडौँ । काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ । यस अघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन...
६ महिनामा ‘फोनपे’ को व्यापार ६१ करोडः आईपीओ मार्फत थप विस्तारको तयारी, पायो ए माइनस रेटिङ
काठमाडौँ । ‘बुक बिल्डिङ’ विधिमार्फत आईपीओ निष्काशनको तयारीमा रहेको फोनपे पेमेन्ट सर्भिसले ६ महिनामा नै ६१ करोडमाथिको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को ६ महिनामा कम्पनीले ६१ करोड १० लाख रुपैयाँको व्यापार गरेको...
पक्राउ परेको १३ दिनमा एमाले अध्यक्ष ओली रिहा
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले अस्पतालमै रिहा गरेको छ। जटिल स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई अहिले परिवारको जिम्मामा लगाइएको हो । ओलीलाई चैत १४ गते जेनजी आन्दोलन सम्बन्धी घटनामा दमन गरेको...
एसईई विद्यार्थीलाई टेलिकमको अफरः २० रुपैयाँमै सिम र दैनिक डेटा सुविधा
काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ । कम्पनीले विद्यार्थीलाई सहुलियत दरमा नयाँ सिमकार्ड तथा विभिन्न बोनस सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त अफर ल्याएको जनाएको छ । कम्पनीका अनुसार अफर...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा चार हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
ओली र लेखक आज हाजिर जमानीमा रिहा हुने
काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशपछि प्रहरी प्रशासनले उनीहरूलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको हो। सरकारी वकिलको सहमतिमा ‘आवश्यक परेका बेला उपस्थित हुने सर्तमा’ दुवै जनालाई...
नाडा प्रतिनिधिमण्डल र राजश्व सचिवबीच भेट, विभिन्न माग प्रस्तुत
काठमाडौं । चैत २५ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालसँग भेटगरी नेपालको अटोमोबाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा विस्तृत छलफल गरेको छ। सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले शीथिल अवस्थामा रहेको...
कानुनविपरीत लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका संस्थागत विद्यालयहरूद्वारा गैरकानुनी रूपमा लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कानुन विपरीत शुल्क असुल गर्ने विद्यालयहरूमाथि कडाइ गर्न आग्रह गरेको हो। केही विद्यालयहरूले अझै...
कहाँ जान कति लाग्छ गाडी भाडा ? (देशभरको विवरणसहित)
काठमाडौं । सरकारले सार्वजनिक तथा ढुवानी सवारी साधनको भाडा वृद्धि गरेको छ । बुधबारदेखि लागू हुने गरी भाडा समायोजन गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ भने पहाडी...
चैत २७ मा उपसभामुखको निर्वाचन हुने
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति औपचारिक रूपमा घोषणा गरेका हुन् । सभामुख अर्याल भने चैत २२ गते सम्पन्न निर्वाचनबाट निर्विरोध...
प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले उनीहरूसँग सामूहिक भेट र संवाद गरेका हुन् । सो भेटमा भारत,...
वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ, अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल पास गर्ने क्रममा...




















