सरकारले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा दर वृद्धि गरेको छ। इन्धन मूल्यमा आएको उतारचढाव र अन्य आर्थिक सूचकलाई आधार मानेर नयाँ भाडा निर्धारण गरिएको हो। नयाँ भाडा अनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। मालवाहक सवारी साधनको...


कानून मन्त्री सोबिता गौतमसँग राजदूत मेउलीको शिष्टाचार भेट

काठमाडौँ । स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीले आज कानून मन्त्री सोबिता गौतमसँग शिष्टाचार भेट गरेका छन्। भेट स्विट्जरल्याण्ड र नेपालबीचको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको अवसरमा भएको हो। छलफलमा स्विट्जरल्याण्डले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सहयोग गर्ने र विकासका विभिन्न क्षेत्रहरूमा...


नयाँ वर्षमा टाटा कार एक्सचेन्ज योजना: ‘पुरानो गाडी साट्नुहोस् र भारतमा आइपीएल हेर्नुहोस्’

काठमाडौं । टाटा मोटर्स का लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ ले नयाँ वर्ष २०८३ को अवसरमा ‘नयाँ वर्ष शुभएक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ । सवारी बजारमा नयाँ वर्षसँगै ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले ल्याइएको यो योजना छोटो अवधिको भए...


लेखापढी व्यवसायीको पेनडाउनले मालपोत सेवा प्रभावित

काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन पाटन इकाई समितिले आफ्ना व्यवसायीमाथि प्रहरीले गरेको धरपकड र पक्राउप्रति कडा आपत्ति जनाउँदै अनिश्चितकालीन पेनडाउन आन्दोलन घोषणा गरेको छ। समितिले सोमबार जारी गरेको विज्ञप्तिमा भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुर मा कार्यरत...


शेरबहादुर देउवा र आरजू राणा विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। गैरकानूनी रूपमा अकूत सम्पत्ति आर्जनको सिलसिलामा अनुसन्धान गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी...


नाइमा प्रतिनिधिमण्डलद्वारा अर्थमन्त्रीसँग भेट, अटोमोबाइल क्षेत्र सुधारका माग प्रस्तुत

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल क्षेत्र सुधारका विभिन्न सुझाव प्रस्तुत गरेको छ। भेटका क्रममा नाइमाले अटोमोबाइल क्षेत्रलाई विलासिताभन्दा आवश्यकताको रूपमा...


साम्राज्यवादीले दिएको धम्कीविरुद्ध इरानी जनताले देखाएको त्यो साहस

काठमाडौँ । मंगलबार साँझ (नेपाली समय) विश्व राजनीतिमा एकाएक तनावको बादल मडारियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानप्रति कडा र चेतावनीपूर्ण अभिव्यक्ति दिए । ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ’ भन्ने उनको...


सुनको मूल्यमा उच्च वृद्धि, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा सात हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता,...


सुबिसुको आयोजनामा काठमाडौंमा ‘एपाक आइपीभी सिक्स काउन्सिल मिट’ हुँदै

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा २५ वर्षदेखि सक्रिय सुबिसु लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘चौथो एपाक आइपीभी सिक्स काउन्सिल मिट’ आयोजना गर्ने भएको छ। उक्त सम्मेलन अप्रिल ९ र १० (चैत २७ र २८) मा काठमाडौंस्थित होटल र्याडिसनमा सञ्चालन हुनेछ।...


लेखापढी व्यवसायीको ‘पेन डाउन’ले मालपोत सेवा ठप्प, सेवाग्राही मारमा

काठमाडौं । लेखापढी व्यवसायीहरूलाई ‘बिचौलिया’ भन्दै सरकारले धरपकड गरेको आरोपमा देशभरका व्यवसायीहरूले विरोधस्वरूप ‘पेन डाउन’ गरेका छन्। व्यवसायीहरूले पेन डाउन गरेपछि मालपोत कार्यालयसँग सम्बन्धित सेवा प्रभावित भएको छ। लेखापढी व्यवसायीका अनुसार मालपोतसम्बन्धी काम गर्नुअघि अनलाइन प्रणालीमार्फत फाराम भर्ने र...


इरान र अमेरिकाबीच दुई हप्ता युद्धविराम, स्ट्रेट अफ होर्मुज खोलिने

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरानबीच दुई हप्ता युद्धविराम गर्ने र स्ट्रेट अफ होर्मुज खुला गर्ने सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली समयअनुसार बुधबार बिहान ५.४५ बजेभित्र स्ट्रेट अफ होर्मुज खुला नगरे इरानको सम्पूर्ण...


हचुवाकै भरमा दुई दिन विदा दिने सरकारको निर्णय, अर्थतन्त्र चौपट र सेवाग्राही मारमा

काठमाडौं । निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत प्राप्त गरेपछि बनेको नयाँ सरकारले कैयौं निर्णयहरु हचुवाको भरमा गर्ने र पछि सच्याउँदैमा हैरान हुने अवस्थाबाट गुज्रिरहेको छ । पछिल्लो पटक शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णयले सिंगो देश...


काभ्रेको रोशी क्षेत्रका क्रसर तत्काल बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। गिट्टी–बालुवा उत्खननका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै उनले यसप्रति गम्भीर चासो व्यक्त गरेका हुन्। प्राकृतिक विपद्...


इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोगको घोषणा

काठमाडौँ । विश्वव्यापी मोबिलिटी एण्ड डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै आफ्ना ड्राइभर पार्टनरहरूलाई सहयोग गर्न रु २२ लाख बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ । यस पहलमार्फत कम्पनीले चालकहरूको आर्थिक दबाब...


क्लासिकटेक, मर्कन्टायलसहित पाँच इन्टरनेट कम्पनीलाई कारवाहीको तयारी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि बाँकी बक्यौता नतिर्ने इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूमाथि कडा कदम चाल्ने तयारी गरेको छ। प्राधिकरणले हाल पाँच वटा सेवा प्रदायक कम्पनीलाई अनुमति पत्र खारेज गर्ने प्रक्रियामा अघि बढाएको हो। प्राधिकरणले गत साता...


सिएनआईका पूर्व अध्यक्ष बिष्णु अग्रवालद्वारा फोटोन गाडी आयातमा करोडौं भन्सार छली

काठमाडौं । नेपालमा यामाहासहितका विभिन्न अटो कम्पनीको आधिकारिक बिक्री प्रबन्धक एमएडब्लु बृद्धिका सञ्चालक बिष्णु अग्रवालले फोटोन ईभी गाडी आयातमा करोडौं रुपैयाँ भन्सार छली गरेको खुलेको छ । टेकुस्थित एमएबडब्लु बृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.का सञ्चालक बिष्णु अग्रवालले आव २०८०।०८१ मा...


घुससहित रंगेहात समातिएका बारबर्दिया नगरपालिकाका इन्जिनियर मल्लविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहनदेव मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार भवन तथा बस्ती विकास शाखामा कार्यरत मल्लले वडा नं। ७ स्थित एक विद्यालयको चार कोठे...


पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा निवेदन दिएको छ। विशेष अदालतले आरोपितहरूलाई साधारण तारिख तथा न्यून धरौटीमा रिहा गर्ने आदेश दिएकोप्रति असन्तुष्टि जनाउँदै...


एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

काठमाडौँ ।  महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बखरी चौक नजिक मंगलबार दुई मोटरसाइकल आपसमा ठोक्किँदा ३ जना परीक्षार्थीको मृत्यु भएको छ। बर्दिवास–जलेश्वर सडकखण्डमा भएको उक्त दुर्घटनामा परीक्षार्थीहरू एसईई परीक्षा दिइसकेपछि घर फर्किँदै थिए। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने...


यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरु

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बैठकले ८ निर्णय गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डोटीका डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी...