भाँडियो सरकार र ‘नो केबलकार समूह’ बीचको वार्ता, अर्को चरणको आन्दोलनको तयारी

काठमाडौँ । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबुलकार परियोजना सम्बन्धी विवाद समाधानको उद्देश्यले सरकार र आन्दोलनकारीबीचको वार्ता भाँडिएको छ। माघ २२ गते भएको ६ बुँदे सम्झौतापछि आज अर्को वार्ता बस्ने तय भएको थियो, तर यो वार्ता पनि विफल भएको छ।...


मन्त्री पौडेलले जलन पीडितको उपचार निरीक्षण गर्दै निःशुल्क उपचारका दुरुपयोग रोक्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरुको उपचार अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरुको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध...


क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले दिए विशेष छुट र अफर

काठमाडौं । भृकुटीमण्डपमा गत बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । नयाँ–नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ । क्यान इन्फोटेकलाई लक्षित...


किया मोटर्समाथि करोडौं डलर कर छलीको आरोप

काठमाडौं। दक्षिण कोरियाली अटो निर्माता किया मोटर्सलाई भारतमा कर छलीको आरोप लागेको छ। भारतको चेन्नई भन्सार कार्यालयले १५५ मिलियन डलर कर तिर्नुपर्ने नोटिस गरेको छ। किया मोटर्सले भने यस आरोपलाई अस्वीकार गर्दै कानूनी रूपमा चुनौती दिने जनाएको छ। भारतको...


आइतबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


सिंहदरवारभित्र आगोको मुस्लो, खानेपानी मन्त्रालय जल्यो

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवारभित्र भिषण आगो लागेको छ । आगोलागीको कारण खुल्न सकेको छैन । सिंहदरबारबाट निस्केको आगोको मुस्लो वरपरसम्म फैलिएको छ । प्रहरीका अनुसार सिंहदरवारभित्र रहेको खानेपानी मन्त्रालयको तेस्रो तल्लामा आगो लागेको छ । सिंहदरवारभित्रै...


स्वास्थ्य बीमा बोर्डले शोधभर्ना रकम व्यवस्थापनमा नयाँ ब्यवस्था

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम अन्तर्गत बीमितलाई सेवा उपलब्ध गराएर बोर्डबाट प्राप्त शोधभर्ना रकमको व्यवस्थापनका लागि नयाँ ब्यवस्था जारी गरेको छ। बोर्डको २२ औं बैठकको निर्णय अनुसार स्वास्थ्य संस्थाहरूलाई औषधि खरिदमा ३५ प्रतिशत र औजार उपकरणमा ३०...


सरकारको कारण हेटौंडा सिमेन्ट गम्भीर आर्थिक संकटमाः सांसद कंसाकार

काठमाडौँ ।  सांसद विन्दबासिनी कंसाकारले प्रतिनिधि सभामा बोल्दै २०३२ सालदेखि सञ्चालनमा रहेको नेपालकै पुरानो र प्रतिष्ठित सिमेन्ट उद्योग हेटौंडा सिमेन्ट गम्भीर आर्थिक संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले भनिन्, ‘वार्षिक दुई लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै...


पाथीभरा केबलकार विरोधमा गोली प्रहार: सांसद दुर्गा राईको सरकारप्रति आक्रोश

काठमाडौँ ।  पाथीभरा केबलकारको विरोध गर्ने युवाहरुमाथि प्रहरीले माघ १२ गते साँझ गोली प्रहार गर्दा धेरैजना घाइते भएका छन्। घाइतेहरुमध्ये दुई जनाको गम्भीर अवस्थामा टिचिङ अस्पतालमा उपचार भइरहेको छ। एक जनाको छातिमा र अर्कोको तिघ्रामा गोली लागेको जनाइएको छ।...


शिखर नगरपालिकामा गौशाला विवाद समाधान, बिनाडीले नै पाए जिम्मेवारी

काठमाडौँ । शिखर नगरपालिकामा चलेको गौशाला विवाद अन्ततः समाधान भएको छ। बिहीबार भएको छलफलले गौशाला निर्माणको जिम्मा हरिप्रसाद बिनाडीलाई नै दिने निर्णय गरेको वडा नं. ४ का वडा अध्यक्ष टेक बहादुर मल्लले जानकारी दिए। यसअघि सोमबार नगरपालिकाले गौशालाका लागि...


राजेश कुमार श्रेष्ठको नेतृत्वमा पाँचथर पावरमा नयाँ सञ्चालक समिति चयन

काठमाडौँ । राजेश कुमार श्रेष्ठको नेतृत्वमा पाँचथर पावर कम्पनीले नयाँ सञ्चालक समिति चयन गरेको छ । कम्पनीको माघ २४ गते बसेको नवौं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो। श्रेष्ठ आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका...


शशीला मोटर्सको विद्युतीय सवारी साधन विक्री केन्द्र वीरगंजमा उद्घाटन

काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजको प्रतिमा चोकमा नयाँ विद्युतीय सवारी साधन विक्री केन्द्र सञ्चालनमा ल्याएको छ। यो केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरे। उद्घाटन समारोहमा बोल्दै अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै...


ट्रम्पद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध, नेतान्याहूको समर्थनमा कडा निर्णय

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको अमेरिका भ्रमणकै क्रममा यो निर्णय सार्वजनिक गरिएको हो। आईसीसीले गाजा क्षेत्रमा इजरायली सेनाले गरेको सैन्य...


कर्मचारी सञ्चय कोषद्वारा घर सापटी कर्जाको भुक्तानी गर्न ३५ दिनको सूचना

काठमाडौँ । कर्मचारी सञ्चय कोषले घर सापटी कर्जाको भाखा नाघेको साँवा र व्याज भुक्तानी नगरेका ऋणीहरूलाई तोकिएको अवधिमा भुक्तानी गर्न सूचना जारी गरेको छ। कोषले पटक पटक सम्झाउने र भुक्तानीका लागि समयसीमा तोक्दा समेत ऋणीहरू भुक्तानीमा उपस्थित नभएकोले यस...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


बजेटको मध्यावधि मूल्यांकन संसदमा पेश (पूर्णपाठ)

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेटको मध्यावधि मूल्यांकन पेश गरेका छन् । पौडेलले बजेटमा अनौकौ समस्या औल्याउँदै सुधार गर्नु पर्ने उद्घोष गर्दै संसदमा पेश गरेका हुन् ।


राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रिसवत लेनदेन गरी भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा बिहीबार पौडेल र भारतीय नागरिक दिपक आनन्दविरुद्ध भ्रष्टाचार...


रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न...


बिचौलियालाई प्रचण्डको चेतावनी, ‘सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी हुनेछैन’

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारलाई कब्जा गरेको बिचौलिया र स्वार्थ समूहलाई कडा चुनौती दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकारप्रति जनताको असन्तुष्टि बढे पनि बिचौलिया स्वार्थ समूह खुसी भएको बताए। ‘जनता दुःखी भए...


प्रचण्डले भने, ‘पाथिभरामा सरकारले जनतालाई दमन गरेको छ’

काठमाडौं । प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पाथिभरा क्षेत्रमा केबलकार निर्माण रोक्न प्रदर्शन गरेका स्थानीयमाथि प्रहरीको गोली प्रहारलाई गम्भीर दमनको संज्ञा दिएका छन्। उनले जनताको आवाजलाई दबाउने होइनसंवाद र छलफलमार्फत समस्या समाधान गर्न सरकारलाई...