सुदूरपश्चिमबाट स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियानको शुभारम्भ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेद चिकित्सा पद्धतिबाट तयार पारिएको स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियान सुदूरपश्चिमबाट शुभारम्भ गरेका छन्। कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा ५ वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु खुवाएर मन्त्री पौडेलले अभियानको शुभारम्भ गरेका हुन। आजैबाट...
एनपीएल आगामी मंसिर १ गतेदेखि हुने
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी दिएका...
मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्। मन्त्री खड्काले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई विभागका महानिर्देशक मित्र बराल सहितको टोलीलाई...
डिशहोमले कुसे औंसीमा नयाँ इन्टरनेट ग्राहकलाई फोरके स्ट्रीमर उपहार स्वरूप प्रदान गर्दै
काठमाडौँ । डिशहोमले यस कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। अब वार्षिक नयाँ इन्टरनेट (एमबिपिएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ रुपैयाँ पर्ने फोर के स्ट्रीमर उपहार स्वरूप...
सात हजार नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अदालतले खोल्यो बाटो
काठमाडौं । अमेरिकाको एक संघीय अपिल अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई ठूलो राहत दिने निर्णय गरेको छ। उक्त निर्णयसँगै नेपाल र मध्य अमेरिकाका झण्डै ६० हजार आप्रवासीलाई दिइँदै आएको अस्थायी संरक्षित स्थिति (टीपीएस) अन्त्य गर्ने बाटो खुलेको छ।...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
अटो सो २०२५: एसटिसी राइड र इनर्जी ब्रान्डका ब्याट्री र सीएट टायरमा आकर्षण (भिडियोसहित)
काठमाडौँ । राजधानी काठमाडौँमा जारी नाडा अटो सो २०२५ मा अवलोकनकर्ताहरुको घुईचो विशेष रूपले देखिएको छ। अटोप्रेमी तथा उद्योगका सरोकारवालाहरुले विभिन्न स्टलहरु अवलोकन गर्न दौडधुप गरिरहेका छन्। यस वर्षको अटो शोमा नाडाका महासचिव सुरेन्द्र उप्रेति प्रबन्धक निर्देशक रहेको एसटिसी...
२ करोड २० लाखको एक्सपेङ एक्स ९: ५०० किलोमिटर रेन्ज र लक्जरी फिचर (भिडियोसहित)
काठमाडौं । नेपाली बजारमा नयाँ प्रिमियम स्तरको विद्युतीय गाडी थपिएको छ। चीनको चर्चित विद्युतीय गाडी ब्रान्ड एक्सपेङले आफ्नो बहुप्रतिक्षित मोडल ‘एक्स–९’ सार्वजनिक गरेको छ। नेपालमा यसका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपेङ एक्स–९ नेपाली उपभोक्तामाझ ल्याएको हो। लक्जरी एमपीभी...
नेपाली आईटी कम्पनी ब्रोडवे इन्फोसिस विट्साको प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’ बाट सम्मानित
काठमाडौँ । सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा–WITSA) बाट प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेको छ । ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत मंगलबार...
सांसद महासेठको चेतावनी: सौर्य एयरलाइन्स दुर्घटनामा न्यायिक छानबिन अनिवार्य, सुरक्षा सुनिश्चित होस्
काठमाडौँ । नेकपा एमाले सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन न्यायिक तहबाट हुनुपर्ने बताएका छन्। २०७८ साल साउन ९ गते बुधबार काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। त्यसपछि...
कुवेतमा मृत्यु र बिरामी भएका कामदारबारे जानकारी गराउन संसदमा माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुवेतमा नेपाली कामदारको भएको मृत्युबारे संसद्मा जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी सांसद शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट केही नेपाली कामदारको मृत्यु भएको र केही बिरामी भएको...
सबै कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन अर्थ मन्त्रालयद्वारा परिपत्र
काठमाडौं । अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्रालय र मातहतका सबै कर्मचारीहरुलाई आफ्नो सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले राष्ट्रिय सतर्ककता केन्द्रको परिपत्र अनुसार भ्रष्टाचार निवारण सम्बन्धी ऐन बमोजिमको हरेक सरकारी कर्मचारीहरुले भदौं महिनाभित्रमा...
जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउन मन्त्री यादवको सुझाव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताएका छन् । आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...
प्रधानमन्त्री अस्वस्थ भएपछि आज तय गरिएको प्रश्नोत्तर कार्यक्रम स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था तथा परामर्श बैठकमा यसबारे जानकारी गराएका हुन्...
अफगानिस्तानमा भयानक बस दुर्घटनाः १७ बालबालिकासहित ७३ को मृत्यु
काठमाडौं । अफगानिस्तानमा सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ बालबालिका पनि छन्। एक तालिबान अधिकारीले बीबीसी पश्तोलाई बताएअनुसार उनीहरूमध्ये धेरैजसो इरानबाट निष्कासित अफगानी आप्रवासीहरू बसमा सवार थिए। तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मुत्ताकीले काबुल...
वर्षदिनमा बिजुली बेचेर ८७ हाइड्रोपावरले कमाए ३८ अर्ब, कुनको आंकडा कस्तो ? (तथ्यांकसहित)
काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूले आफ्नो वित्तीय आधार सुदृढ बनाउन सक्षम भएका छन् । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा ठुलो अवरोध नआएकाले विद्युत बिक्रीबाट प्राप्त हुने आय बढेको देखिएको हो । यससँगै...
नागरिक लगानी कोषको सञ्चालक समिति अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । भदौ १ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार घिमिरेलाई अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एम.ए र एम.पी.ए गरेका घिमिरे नेपाल...
निरन्तर घट्दै सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौैँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ...
नाडा अटो शो २०२५: एलएस अटोको गाडी बुकिङमा भारी छुट र विदेशी भ्रमणको मौका (भिडियोसहित)
काठमाडौं । मंगलबारदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा एलएस अटोले आफ्नो इलेक्ट्रिक एसयूभी ‘एलईभी ०१’ को बुकिङ सुरु गरेको छ। शो अवधिभर गाडी बुक गर्ने ग्राहकले १ लाखभन्दा बढी छुट, इन्स्योरेन्स, सडक करको सुविधा साथै थाइल्यान्ड, बालि...
नाडा अटो शो २०२५: स्काइवेल गाडी बुकिङमा सपरिवार युरोप भ्रमणको सुनौलो अवसर (भिडियोसहित)
काठमाडौँ । मंगलबारदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा स्काइवेलका गाडी बुक गर्ने ग्राहकले सपरिवार युरोप भ्रमण गर्ने सुनौलो अवसर पाउने भएका छन् । नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ नामक विशेष...




















