आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत्र १६ गते हुने
काठमाडौँ । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत १६ गते हुने भएको छ । सर्वदलिय बैठकपछि निर्वाचनको मिति तय भएको हो । यसअघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले फर्जी परिचय पत्र बाहिरिएको भन्दै गेटमा ताला...
रवि लामिछानेद्वारा नयाँ क्रान्ति गर्ने उद्घोष, ‘गेट रेडी फर रिभोलुशन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नयाँ क्रान्ति गर्ने उद्घोष गरेका छन् । पछिल्लो समय राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे मौन रहँदै आएको रास्वपाका अध्यक्ष रवि लामिछानेले आज पहिलो पटक मुख खोल्दै नयाँ क्रान्तिको पक्षमा वकालत गरेका हुन्...
नेपाली बजारमा तहल्का पिट्दै स्काईवेल, नक्सालमा फ्ल्यागशिप सोरूम सञ्चालन
काठमाडौँ । नेपालमा पाईने लक्जरी एसयुभी ब्राण्ड स्काईवेलले काठमाडौको नारायणचौर नक्सालमा आफ्नो फ्ल्यागसिप सोरूम संचालनमा ल्याएको छ। विद्युतीय सवारी साधनहरू मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्षअघि भित्र्याइएको थियो। नक्सालमा...
थाई एयरको विमान एक घण्टा आकाशमै फन्को मारी अबतरण
काठमाडौँ । थाइल्याण्डबाट काठमाडौँका लागि आएको थाई एयरको विमान करिब एक घण्टासम्म आकाशमा फन्को मारेपछि मात्रै अवतरण भएको छ। निर्धारित समयभन्दा झन्डै एक घण्टा ढिलो गरी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। स्थानीय समयअनुसार दिउँसो १ः२० बजे अवतरण...
थाइल्याण्डबाट काठमाडौंका लागि आएको थाई एयर आकाशमै फन्को मार्दै
काठमाडौँ । थाइल्याण्डबाट काठमाडौँका लागि आएको थाई एयर आकाशमै फन्को मारि रहेको छ । एयर अवतरणमा ढिलो भएको हो । निर्धारित समय भित्र अवतरण हुन नसक्दा कम्पनीको जहाज आकाशमै घुमि रहेको छ ।
कर्मचारी सञ्चय कोषले माग्यो ठुलो सख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?
काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ३८ जना कर्मचारी माग गरेको हो । खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि कोषले प्रमुख सहायकदेखि प्रबन्धकसम्मका लागि दरखास्त आह्वान गरेको हो...
अटोमा भित्रिएको प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास ७’, यस्ता छन् विशेषता
काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले नेपाली बजारमा आफ्नो पहिलो विद्युतीय गाडी ‘ई–मास ७’ भित्र्याएको छ। नेपालमा प्रोटोन ब्रान्डको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले यो गाडी नेपाली ग्राहकका लागि ल्याएको हो। कम्पनीले ‘ई–मास ७’ को औपचारिक सार्वजनिक...
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनः बारा–ढल्केबर खण्ड निर्माण सम्पन्न, १३२ केभीमा सञ्चालनमा
काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै...
५९ शाखा अधिकृतको सरुवा, को कता पुगे ?
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५९ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार ५९ शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले २० जनालाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।
विश्वकै सर्वाधिक व्यस्त हिथ्रो एयरपोर्ट भिषण आगोलागीको चपेटामा, १५० बढि फ्लाईट डाईभर्ट
काठमाडौं । विश्वकै सर्वाधिक व्यस्त हिथ्रो विमानस्थलमा आज साँझसम्मका लागि बन्द गरिएको छ । विमानस्थल नजिकैको विद्युत प्रशारण केन्द्रैमा भिषण आलोलागी भएपछि विद्युत अभावमा हिथ्रो विमानस्थलका उडान र अवतरण आजका लागि बन्द गरिएको हो । दैनिक दुई लाख भन्दा...
कृषिले नै उद्यमी बनाउँछः प्रधानमन्त्री ओली
काठमाडौं । यही ७ र ८ चैत्र, २० र २१ मार्च, दुईदिने खाद्य सम्प्रभुक्ता, जलवयायु न्याय र किसानको अधिकार मूल नारासहित भएको दक्षिण एशियाली किसान सम्मेलन शुरु भएको छ । उक्त सम्मेलनका प्रमुख अतिथि तथा प्रधानमन्त्री केपीशर्मा ओली गरेको...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति पुग्यो?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजारमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक सानुकान्छा नेपालसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । विद्यालयमा प्राथमिक तहमा कार्यरत शिक्षक अनुपस्थित रहेको समयमा ती शिक्षकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षक राखेर तलब खुवाएको भन्दै आयोगले...
उद्योग परिसंघले भन्यो, ‘उद्योगहरूमा लोडसेडिङ्गले लगानी र उत्पादनमा गम्भीर असर पर्छ’
काठमाडौँ । नेपाल उद्योग परिसंघले उद्योगहरूमा पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ। परिसंघका अनुसार नेपाल विद्युत प्राधिकरणले उद्योग क्षेत्रलाई विद्युत आपूर्ति नगरी उत्पादनमा गम्भीर असर पुर्याएको छ, जसले उत्पादन लागतमा वृद्धि गरेको छ। अघिल्लो...
नेपालको निर्यात ५७ प्रतिशतले बढ्यो, ८ महिनामा ९ खर्ब ८७ अर्ब व्यापार घाटा
काठमाडौ । चालु आर्थिक वर्ष २०८१।८२ को आठ महिनामा नेपालको कुल विदेश व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार सो अवधिमा कुल व्यापार १३ खर्ब ३ अर्ब रुपैयाँ नाघेको छ। नेपालको आयातमा ११.२० प्रतिशत वृद्धि भएको छ।...
नेपालको ऊर्जा संकट समाधानका लागि भारतलाई विद्युत आपूर्तिको अनुरोध
काठमाडौं । नेपालमा सुख्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई २४सै घण्टा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ । यस सन्दर्भमा नेपाल विद्युत प्राधिकरण र भारतीय विद्युत व्यापार कम्पनी एनएनभीएनबीच दुई...
‘स्टार्टअप’ ऋणबाट ५०० युवालाई उद्यमशील बनाइने : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उद्यमशीलता प्रवर्द्धन गर्न ‘स्टार्टअप’ ऋण सहायता कार्यक्रममार्फत कम्तीमा ५०० उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न सहुलियत ब्याजदरमा कर्जा...
एलन मस्कविरुद्ध चर्किंदै विरोध: टेस्लाका गाडी जलाइए, आन्दोलन उग्र
काठमाडौँ । एलन मस्कको पछिल्ला गतिविधिप्रति असन्तुष्ट हुँदै विश्वभर टेस्ला गाडी बहिष्कारको लहर चर्किएको छ। अमेरिकी सरकारका कर्मचारीहरूलाई हटाउने शैलीदेखि लिएर जर्मनीको संसदीय चुनावअघि दक्षिणपन्थी पार्टीको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिनु, बेलायतका प्रधानमन्त्री कीर स्टार्मरविरुद्ध अनलाइन आक्रमण गर्नु तथा अमेरिकी...
हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ भने तोलामा...
४० वर्षको शिक्षण सेवा सम्पन्न गरी शिक्षक कृष्ण खडायतको बिदाई
काठमाडौँ । लटिनाथ आधारभूत विद्यालय, बारिल दार्चुलाका शिक्षक कृष्ण खडायत अनिवार्य अवकाश अन्तर्गत आज (चैत ७ गते) सेवा निवृत्त भएका छन्। उनले ४० वर्ष लामो समय शिक्षण सेवा प्रदान गरेपछि विद्यालयले भव्य समारोह आयोजना गर्दै खादा र माला लगाएर...



















