प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । बैठकमा राष्ट्रपति कार्यालयबाट ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ संवैधानिक परिषद सम्बन्धी...
सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ ।...
आइएमई ग्रुपको अगुवाइमा १२ अर्बको ‘मध्य कालीगण्डकी’ आयोजना सुरु, नबिलसहित ६ बैंकबाट ७५% ऋण लगानी
काठमाडौं । आइएमई ग्रुपको अगुवाइमा कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत आयोजना निर्माण सुरु भएको छ । हाइड्रो सपोर्ट कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रभित्र ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा-मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२...
भ्रष्टाचार र बेथितीको चाङमाथि राष्ट्रिय बीमा कम्पनीले मनायो १२ औं बार्षिकोत्सव
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चरम भ्रष्टाचार र बेथितीको चाङमाथि १२ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । स्थापनादेखि नै चरम भ्रष्टाचार, बेथितीमा बीचमा गुज्रिरहेको कम्पनीले हिजो बार्षिकोत्सव मनाएको हो । सार्वजनिक कम्पनीभित्र हुने भ्रष्टाचारको नमुनाको रूपमा राष्ट्रिय बीमा...
पवन हाङगाम लिम्बूलाई अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीको संयोजकको जिम्मेवारी
काठमाडौं । अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीले पवन हाङगाम लिम्बूलाई संयोजकको जिम्मेवारी दिएको छ। उनलाई २९ औं क्याम्पस कमिटी सम्मेलन आयोजना गर्ने तथा क्याम्पस कमिटीका सम्पूर्ण कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी दिइएको हो। कमिटीका अध्यक्ष बालकृष्ण खड्काले लिम्बूले सो जिम्मेवारी कुशलतापूर्वक...
अत्यावश्यक सेवामा बन्द–हड्ताल निषेध गर्न मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले अत्यावश्यक सेवा क्षेत्रमा बन्द र हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितलाई मध्यनजर गर्दै अत्यावश्यक सेवामा कुनै पनि किसिमको बन्द, हड्ताल वा सेवा अवरुद्ध गर्ने गतिविधि निषेधित गर्न राजपत्रमा सूचना...
उद्योगमन्त्री भण्डारी र अर्थमन्त्री पौडेलबीच बैठक सम्पन्न, आयातित वस्तुमा गुणस्तर अनिवार्य गरिने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलबीच चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी बैठक सम्पन्न भएको छ । आइतबार अर्थ मन्त्रालयमा सम्पन्न भएको उक्त बैठकमा विदेशबाट आयात हुने सामग्रीहरूमा...
तनहुँको ऐनापहरामा बस दुर्घटना
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका– २ स्थित ऐनापहरामा बस दुर्घटना भएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको गरेको ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस आइतबार अपरान्ह सवा चार बजे मर्स्याङ्दी नदीको तीरमा खसेको हो । बस दुर्घटना भएको...
खराब मौसमका कारण आधा दर्जन जहाज आकाशमै फन्का मार्दै
काठमाडौँ । काठमाडौँ उपत्यकामा भइरहेको निरन्तर भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ। मौसम अत्यन्तै खराब भएसँगै भिजिबिलिटी (दृश्यता) कमजोर हुँदा आन्तरिक तथा बाह्य उडानका जहाजहरू आकाशमै फन्का मारीरहेका छन्। लगातार भइरहेको वर्षाले काठमाडौँको आकाश...
दिपल एस०७ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपाली बजारमा सार्वजनिक, मूल्य ७५ लाख
काठमाडौँ । नेपालको ईभी बजारमा लोकप्रियता हासिल गरिरहेको दिपल ब्रान्डले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी ‘एस०७’ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपाली बजारमा ल्याएको छ । नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौँमा एक कार्यक्रमका बीच एस०७ आईसीए...
जग्गाको मोठ भिडाइदिने भन्दै भ्रष्टाचार गर्ने व्यक्ति अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सरकारी साक्षीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ । घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएका डम्मरबहादुर बुढाथोकीले अदालतमा प्रतिकूल बकपत्र दिएपछि आयोगले अनुसन्धान गर्दा उनी आफैँ भ्रष्टाचारमा संलग्न...
‘ढिकी जाँतो’ मार्फत रैथाने उत्पादनको पुनर्जागरण, किसानदेखि उपभोक्तासम्म सिधा सम्पर्क
काठमाडौं । केही दशक अघिसम्म ढिकी जाँतो ग्रामीण वस्तीहरूमा दुःख तथा कडा परिश्रमका प्रतिक थिए । जतिबेला हामीले दैनिक उपभोग गर्ने खाद्यन्न तयार पार्नका लागि आधुनिक मेसिन तथा औजार र तिनलाई सञ्चालन गर्न चाहिने इन्धन एवं बिजुलीको सर्वसुलभ उपलब्धता...
अनुगमनमै अनियमितता भेटिँदा शिक्षासम्बन्धी फर्महरूमाथि जरिवाना
काठमाडौं । आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखा अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका शिक्षासम्बन्धी फर्म तथा व्यवसायहरूमाथि अनुगमन गरी जरिवाना र निर्देशन जारी गरेको छ। अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन,...
तेल डिपोमा युक्रेनको आक्रमण, रूसको जवाफी कारबाहीले बस्ती क्षतिग्रस्त
काठमाडौँ । रूसको कालो सागर किनारस्थित प्रसिद्ध पर्यटकीय सहर सोची नजिकै रहेको तेल भण्डारण केन्द्रमा ठूलो आगलागी भएको छ। रुसी अधिकारीहरूले उक्त आगलागी युक्रेन ड्रोन आक्रमणका कारण भएको बताएका छन्। क्रास्नोदर क्षेत्रका गभर्नर भेनीयामिन कोंद्रात्येभले टेलिग्राममार्फत जानकारी दिँदै ड्रोनको...
एकैपटक ३४ जना उपसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । ३४ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३४ जना उपसचिवको सुरुवा गरेको हो । साउन १६ को निर्णयअनुसार उनीहरूलाई सरुवा, कामकाजमा खटाइएको हो ।
अर्थ मन्त्रालयद्वारा बजेट छलफल सुरु: राजधानीका उद्योग उपत्यका बाहिर सार्ने तयारी
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२।८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको हो। छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी...
उच्च अकंले बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य तोला एक लाख ९६ हजार ५०० रुपैयाँँमा कारोबार भइरहेको हो । यता,...
आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्का दुई समितिको बैठक आज बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल...
२२ करोडको लगानीमा म्याग्दीमा ९ सय घरमा विद्युत् विस्तार
काठमाडौँ । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा करिब ९ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न स्थानमा ८७४ नयाँ विद्युत् उपभोक्ता थपिएको जानकारी...
‘ढिकी जाँतो’ले रैथाने अन्नलाई बनायो ब्रान्ड: युवाको स्टार्टअपबाट करोडौंको कारोबार
काठमाडौँ । केही दशक अघिसम्म ढिकी जाँतो ग्रामीण वस्तीहरूमा दुःख तथा कडा परिश्रमका प्रतिक थिए । जतिबेला हामीले दैनिक उपभोग गर्ने खाद्यन्न तयार पार्नका लागि आधुनिक मेसिन तथा औजार र तिनलाई सञ्चालन गर्न चाहिने इन्धन एवं बिजुलीको सर्वसुलभ उपलब्धता...



















