मागको चापसँगै ग्यास आयातमा उछाल, बजारमा अभाव भने कायमै

काठमाडौँ । बढ्दो माग, अन्तर्राष्ट्रिय आपूर्ति दबाब र उपभोक्ता असन्तुष्टिकोबीच नेपाल आयल निगमले फागुन महिनामा खाना पकाउने ग्यास (एलपीजी) आयातलाई उल्लेख्य रूपमा बढाएको छ। निगमले विगत तीन महिनाकै उच्च परिमाणमा ग्यास भित्र्याए पनि बजारमा सहज आपूर्ति हुन नसक्दा उपभोक्ता...


आठ महिनामा १५ लाखभन्दा बढी स्मार्टफोन भित्रियो, राजस्व ५ अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा फागुन मसान्तसम्म नेपालमा १५ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ। भन्सार विभागका तथ्यांक अनुसार सो अवधिमा कुल १५ लाख २८ हजार ४९५ थान स्मार्टफोन भित्रिएका छन्, जसको मूल्य २९ अर्ब ९३...


जेको ‘जे सिक्स टी’ नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता चेरीको न्यू इनर्जी ब्राण्ड जेकोले आफ्नो लोकप्रिय जे सिक्स मोडलमा सुधार गर्दै ‘जे सिक्स टी’ नामक नयाँ मोडल नेपाली बजारमा ल्याउन लागेको छ। एसपीजी अटोमोबाइल्स कम्पनीले यहि साताको सार्वजनिक गर्ने तयारी गरिरहेको हो...


राष्ट्रिय परिचयपत्र बनाउन झन्झट अन्त्य, अब फाराम भर्नु नपर्ने व्यवस्था लागू

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने झन्झट हटाउने व्यवस्था लागू गरेको छ। अब सेवाग्राहीहरूले अलग्गै आवेदन फाराम भर्नुपर्ने बाध्यता बिना नै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन्। मन्त्रालयका अनुसार केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली...


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणः पूर्वसचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भएको भनिएको भ्रष्टाचार प्रकरणमा २१ जना विरुद्ध मुद्दा दायर गरेको छ। आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका...


कालोपुलमा कोठा फोडेर सुन–नगद चोरी गर्ने गिरोह पर्दाफास, हतियारसहित दुई पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले डेरा कोठाबाट सुन, चाँदीका गरगहना, नगद तथा धारिलो हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–५ कालोपुल लामा गल्लीस्थित एक डेरा कोठाबाट करिब २६ तोला ८ आना बराबरका सुनका गरगहना, करिब...


भारत-चीनले लिपुलेकमा सीमा व्यापार सुरु गर्ने तयारी, नेपाल सरकार अझै बेखबर

काठमाडौँ – नेपालको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार पुनः सुरु गर्न लागेका छन्। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारत सरकारले यसका लागि सरोकारवाला निकायहरूलाई निर्देशन दिइसकेको छ। सम्भवतः यो व्यापार आगामी जुन महिनादेखि सुरु हुने बताइएको छ। उत्तराखण्डको...


१२ खर्ब ८९ अर्बको आयात हुँदा १ खर्ब ९१ अर्बको निर्यात, चुलियो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा ११...


कपिलवस्तु तनावग्रस्त, मन्दिर तोडफोडपछि भएको प्रदर्शनमा गोली चल्दा ४ जना घाइते

काठमाडौँ ।  कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा शनिबार बिहान मुस्लिम समुदायका केही युवाले काली मन्दिरमा रहेको भजन बज्ने साउण्ड सिस्टम तोडफोड गरेका छन्। यस घटनापछि विवाद चर्कँदै गएर उग्र रुप लिएको छ। हिन्दू समुदायका युवाहरूले दोषीमाथि कारबाहीको माग...


गुणस्तरहीन पफ बिक्री गर्दै आइरहेको खजुरीको नेपालको वर्षदिनको व्यापार २ अर्ब, उपभोक्ताको स्वास्थ्यमा जोखिम

काठमाडौँ । नेपाली बजारमा गुणस्तरहीन उत्पादन बेच्दै आएको खजुरीको नेपाल प्राइभेट लिमिटेडले वर्षदिनमा २ अर्बमाथिको व्यापार गरेको छ । गत मंसिरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन पफ बिक्री गरेको भन्दै कारबाही गरेको खजुरीको नेपालले सन् २०२५ मा...


ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु

काठमाडौँ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धि मा रहेको एक इँट्टाभट्टामा आइतबार बिहान भएको दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्दै आएकी रुकुमकी ५५ वर्षीया तिल्सरी खड्का पर्खाल भत्किँदा गम्भीर घाइते...


मध्य भोटेकोशी जलविद्युतका सीइओ शिवाकोटीको कार्यकाल ६ महिनाको लागि रिन्यू

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीको कार्यकाल थप गरिएको छ । २०७७ चैत ९ गते कम्पनीको सीइओमा नियुक्त भएका शिवाकोटीको कार्यकाल यहि चैत ९ गते सकिने भएकाले उनको कार्यकाल थप गरिएको हो...


सुनको मूल्यमा निरन्तर पहिरो, आइतबार प्रतितोला कति ?

काठमाडौँ । पछिल्लो केहि दिन यता सुनको मूल्यमा निरन्तर पहिरो गइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आइरहेको गिरावटसँगै नेपालमा समेत निरन्तर घट्न थालेको हो । आज एकैदिन सुन तोलामा १२ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी...


वायुसेवा निगमभित्रको भ्रष्टाचार र बेथिति छानबिन गर्न समिति गठन, ३० दिनभित्र प्रतिवेदन बुझाइँने

काठमाडौं । नेपाल वायुसेवा निगमभित्र देखिएको भ्रष्टाचार, व्यवस्थापकीय बेथिति, सेवा सञ्चालनमा रहेका कमजोरी तथा जहाज खरीद, सञ्चालन र मर्मत–सम्भारसँग जोडिएका अनियमितताका विषय अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ। सचिवस्तरीय निर्णयमार्फत गठन गरिएको...


राष्ट्र बैंकद्वारा २०८३ सालका लागि बैंक बिदा सूची सार्वजनिक, कुन-कुन दिन बिदा पर्नेछ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८३ का लागि बैंक बिदाको विस्तृत सूची सार्वजनिक गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायसँग सम्बन्धित पर्वहरू समेट्दै बैंकिङ कारोबार समयसम्बन्धी विवरण पनि सार्वजनिक गरेको हो। राष्ट्र...


प्रतिकुल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । हावाहुरी, असिना र मेघगर्जनसहितको वर्षाले देशका प्रमुख विमानस्थलहरू प्रभावित बनेका छन् । विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हवाई उडान तथा अवतरणमा गम्भीर अवरोध देखिएको छ । मौसम एक्कासि बिग्रिएपछि आकाशमार्गको दृश्यता घट्नुका साथै अवतरण प्रक्रियामा...


भोलि शनिबार सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ ।  गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदुल फित्र (ईद) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै २०८२ साल चैत ७ गते शनिबारका दिन देशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो।...


भन्सार गेटमै लुकाइएकाे २० लाखसहित एक जना पक्राउ

काठमाडौँ ।  पर्साको वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मुख्य गेटबाट वीरगञ्ज–१७ अलौका निवासी ५० वर्षीय विनयशंकर साह तुरहालाई नियन्त्रणमा लिएको हो। सीमा सुरक्षा गुल्म वीरगञ्जअन्तर्गत...


काठमाडौंमा अन्धकार, भारी वर्षासहित असिना

काठमाडौँ । देशका धेरै स्थानमा यति बेला पानी परिरहेको छ । काठमाडौंमा पनि वर्षा भएको छ बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर असिनापानी परिरहेको छ ।


सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा यूएईमा सातजना नेपाली पक्राउ

काठमाडौं । प्रतिबन्धित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरेको आरोपमा यूएईमा हालसम्म सातजना नेपाली पक्राउ परेका छन् । इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो,...