एक्सपोमा टोयोटा गाडी बुकिङ गर्दा मेगा छुट र प्लाटिनम कार्ड

काठमाडौं । नेपालमा टोयोटा सवारीसाधनको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ का अवसरमा आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले आगामी अगस्त ६ देखि १० तारिखसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्सपोमा ‘टोयोटा मेगा अफर’...


‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत

काठमाडौं । ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरिएको...


क्यानडामा रोजगारी दिलाइदिने प्रलोभन देखाएर ६५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ ।  बेरोजगार युवायुवतीलाई आकर्षक तलबसहित क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति गोरखाको पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मा बसोबास गर्दै आएका ३७ वर्षीय रविन...


काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान गरे ५ सय, अवैध पार्किङ गरे ५ हजारसम्म जरिवाना

काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलमा धुम्रपान गर्दा प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना लाग्ने भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक विधेयकमार्फत महानगरपालिकाले यो व्यवस्था गरेको हो। नगर प्रहरी प्रमुख राजुनाथ...


मधेशको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक छः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन्। आज पर्सास्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै...


‘सिलायन सेभेन’ नेपाली बजारमा प्रवेश: मूल्य ७३ लाख, एकपटक चार्जमा ४४० किमी रेन्ज

काठमाडौँ । बीवाइडीको नयाँ इलेक्ट्रिक गाडी ‘सिलायन सेभेन’ नेपाली बजारमा प्रवेश गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बिहीबार काठमाडौँमा एक विशेष समारोह आयोजना गर्दै उक्त गाडी सार्वजनिक गरेको हो। साइमेक्सले सिलायन सेभेनको बुकिङ असार २० गतेदेखि खुला...


चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी, नेपालमै प्रिमियम स्न्याक्स उत्पादन हुने

काठमाडौं । चौधरी ग्रुप (सीजी) र भारतको अग्रणी एफएमसीजी ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल लिमिटेडबीच ५०-५० प्रतिशत स्वामित्वमा रणनीतिक साझेदारी भएको छ । यस सहकार्यबाट अब नेपाली बजारमै बिकाजीका भुजिया, नमकिन, पापड, मिठाईजस्ता परिकारहरू उत्पादन हुने छन्  । दुवै कम्पनीले नेपालमै...


गुणस्तरीय काम नगरेका ८ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेका छन्। सार्वजनिक निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि सरकारी ठेक्काबाट प्रतिबन्ध लगाइएको हो। वीरगञ्जस्थित जीबी मेटल क्राफ्ट इन्डष्ट्रिजलाई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिफारिसमा तीन...


फेरी घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


सिटी होटेलले हकप्रद शेयरका लागि भदौ ३ गतेसम्म रकम बुझाउन आग्रह

काठमाडौँ । सिटी होटेल लिमिटेडले हकप्रद शेयरका लागि रकम भदौ ३ गतेभित्र बुझाउन शेयरधनीलाई आग्रह गरेको छ। कम्पनीले एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका आधारभूत शेयरधनीलाई उक्त म्यादभित्र आफ्नो भागअनुसारको हकप्रद वापतको रकम बुझाउन अनुरोध गरेको हो।...


काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयरको विमान बीच बाटै फर्कियो

काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयर बीच बाटोमै फर्किएको छ । बुद्ध एयरको एटी–७५ सिरिजको उक्त जहाज पोखरामा अवतरण गर्न नसकी पुनः काठमाडौँ फर्किएको हो । पोखरामा मौसम एक्कासी खराब भएपछि जहाजले अवतरण प्रयास नगरी फर्किन बाध्य...


सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५...


यस्ता छन् मन्त्रि परिषद् बैठकका १३ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन ७ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई साउन १६ गतेदेखि मलेसियामा आयोजना हुने आदिवासी जनजाती...


ठगी अभियोगमा बसन्त राज केसी पाँच महिनादेखि फरार

काठमाडौँ । ठगी मुद्दामा संलग्न रहेको अभियोगमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बसन्त राज केसी पाँच महिनादेखि फरार छन् । काठमाडौं जिल्ला अदालतले २०८१ साल फागुन ५ गते पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । ३३...


क्यानको ३१ अर्ब ४० करोडको बजेट, पुँजीगत खर्च बढाउँदै सञ्चालन खर्च घटाउने तयारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ३१ अर्ब ४० करोड ४७ लाखको बजेट विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा क्यानको बजेट यस वर्ष रु २ अर्ब ७१ करोड...


कम्बोडिया र थाइल्याण्डबीचको विवादले उग्र रुपले लिदै, थाइल्याण्डमाथी रकेट प्रहार

काठमाडौं । कम्बोडियाले थाइल्याण्डमा रकेट प्रहार गरेको छ। बदलामा थाइल्याण्डले पनि कम्बोडियाली सैन्य प्रतिष्ठानमा आक्रमण गरेको छ। थाइल्याण्डको सिसा केट प्रान्तको एउटा ग्यास स्टेशनमा बी एम२१ रकेटले आक्रमण गरिएको थियो। यसले गर्दा कम्बोडियाली र थाई सेनाबीच झडप भएको हो।...


नागरिक लगानी कोष ऐन संशोधनका लागि राय सुझाव माग गर्दै अर्थ मन्त्रालय

काठमाडौँ ।  नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गरी अद्यावधिक गर्ने उद्देश्यले ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा गरिएको छ । उक्त मसौदा उपर राय सुझाव भएमा यो सूचना प्रकाशन भएको...


मधेसको खानेपानी समस्याः समाधानको लागि जनशक्ति परिचालन गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा उत्पन्न भएको खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टिम ९एसएमटी० बैठकमा मन्त्री यादवले तराई–मधेससहित विशेषगरी बारा र पर्सामा...


३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन

काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदार आपूर्ति गर्न नसकेका ३२६ म्यानपावर कम्पनीहरूलाई वैदेशिक रोजगार विभागले निष्क्रिय मानेर इजाजतपत्र निलम्बन गरेको छ । विभागले आर्थिक वर्ष २०८१/८२ मा आवश्यक न्यूनतम संख्यामा कामदार विदेश नपठाएका कम्पनीहरूलाई कारबाही स्वरूप अनुमति नवीकरण रोकेको...


‘हरियो बनेको पुँजीबजार सुखद संकेत, नीतिगत सुधारले ब्यवसायीमा भरपर्दो आशा जगायो’

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पुँजीबजारमा देखिएको हरियाली सकारात्मक संकेत भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा बुधबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बजारमा आशा र सम्भावना देखिन थालेको उल्लेख...