एयरपोर्टमा रहेको हवाई इन्धन डिपो सारिने, साढे ६ अर्ब लागत
काठमाडौं । नेपाल आयल निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । गुह्वेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो स्थानान्तरण हुनेछ । आयल निगमले...
रुसको सुदूर पूर्वमा ४९ जना सवार विमान दुर्घटनाग्रस्त
काठमाडौँ । रुसको पूर्वी अमुर क्षेत्रमा हराएको अंगारा एयरलाइन्सको एन्टोनोभ-२४ विमानको भग्नावशेष फेला परेको छ। उद्धारकर्मीहरूले टिन्डा विमानस्थलबाट झन्डै १६ किलोमिटर (१० माइल) टाढा रहेको डाँडामा उक्त विमान जलिरहेको अवस्थामा भेट्टाएका हुन्। प्रारम्भिक रिपोर्टअनुसार विमानमा सवार सबैको मृत्यु भएको...
नाइमा एक्स्पो २०२५: जेइको-एलएस अटो र लिप मोटरका नयाँ ईभी, यस्ता छन् विशेषता
काठमाडौं । साउन २१ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ का कारण विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो रुचि झनै तीव्र बन्दै गएको देखिन्छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुन...
बाजुरामा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, १५ घाइते
काठमाडौं । बाजुरामा आज (बुधबार) बिहान भएको एक जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएका छन्। जिल्लाको हिमाली गाउँपालिका–५ किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटनामा परेको...
प्रतिनिधिसभा बैठक बस्दै, यी दुई विधेयक प्रस्तुत गरिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि...
सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ...
विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
काठमाडौं। सरकारले विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको सो अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। यस्तै, बैठकले विश्व बैंकसँग...
देशलाई अस्थिर बनाउनेहरूको सपना चकनाचुर पार्दै सरकार अघि बढ्दैछ: अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएका छन् । उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद...
सामाजिक सुरक्षा कोषमा वर्षदिनमै थपिए झण्डै लाख श्रमिक
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आर्थिक वर्ष २०८१र८२ मा ८ लाख ८२ हजार ९ सय ४६ जना श्रमिक थपिएका छन् । कोषले बुधबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१–८२ का उपलब्धि सार्वजनिक गरेको हो । हालसम्म कोषमा आवद्ध...
पूर्वघोषणा अनुसार स्वास्थ्य बीमा सुविधा थप वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको तयारी
काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् । विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार पार्न मन्त्री पौडेलले एक...
हेटौंडा सिमेन्ट सञ्चालनको माग गर्दै कर्मचारीले भेटे लेखा समिति
काठमाडौँ । थप्प अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योग पुनःसञ्चालनको माग गर्दै उद्योगका कर्मचारीहरू संघीय संसद्को लेखा समिति अध्यक्ष ऋषिकेश पोखरेललाई भेटेका छन्। सबै ट्रेड युनियनहरूको संयुक्त पहलमा समितिलाई बुझाइएको ज्ञापनपत्रमा सरकारी स्वामित्वको यो उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन...
जगदुल्ला जलविद्युत आयोजना ठेक्का प्रक्रियाको विवाद: फर्जी कागजातमाथि कडा प्रश्न
काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनासम्बन्धी ठेक्का प्रक्रिया, विवाद र ढिलाइका विषयमा गम्भीर छलफल भएको छ। सांसदहरूले आयोजना अघि नबढ्नुको कारणप्रति गहिरो चिन्ता व्यक्त गर्दै अनियमितता फर्जी कागजात र...
यामाहा मोटरसाइकल बिक्रेताको बदमासीः ग्राहकलाई पुरानो बाइक भिडाएर ठगी गर्दै, लाखौं क्षतिपूर्ति तिर्न आदेश
काठमाडौँ । यामाहाको मोटरसाइकल किन्न खोज्दै हुनुहुन्छ ? एकछिन पर्खिनुस् किनभने आकर्षक डिजाइन, नयाँ लट र लामो वारेण्टीको नाममा देखाइने सपना कतै तपाईंलाई पनि अदालतसम्म लैजाने गह्रौं यात्राको थालनी नबनोस् । व्यवसायीको पहिलो कर्तव्य हो ग्राहकको विश्वास र सन्तुष्टिको...
घरको सपना देख्ने किसानदेखि कर्मचारीसम्मलाई ऋण देउ : व्यवसायीको गभर्नरसमक्ष आग्रह
काठमाडौं । घरजग्गा तथा आवास व्यवसायमा संलग्न व्यवसायीहरूले बैंकबाट ऋण लिन आयस्रोत स्वघोषणा गर्ने व्यवस्था गरिदिन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग मंगलबार भेट गरेका व्यवसायीहरूले बैंकिङ प्रणालीमार्फत सहज रूपमा ऋण प्रवाह सुनिश्चित गर्नका...
मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौँ । सरकारले मधेश प्रदेशलाई संकटग्रस्त घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । मधेश प्रदेशमा पछिल्लो केही महिनादेखि पर्याप्त वर्षा नभएपछि अधिकांश क्षेत्र सिचाइविहीन बनेका छन्। जलस्रोतहरू सुकेको र नहर प्रणाली...
बिआइएस नविकरण रोकिँदा रुमलिएका सिमेन्ट उद्योग, वर्षदिनमै निर्यातमा ९४ करोडको झड्का
काठमाडौँ । भारतले समयमै भारतीय गुणस्तर चिह्न ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’ (बिआइएस) नवीकरण नगरिदिँदा नेपाली सिमेन्टको निर्यातमा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा नेपालले दुई अर्ब ९१ करोड ६७ लाख ९७ हजार रुपैयाँबराबरको मात्रै सिमेन्ट...
निरन्तर महङ्गीदै सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । नेपाली बजारमा आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...
बोटलर्स नेपाल (तराई) ले बुझायो ७८ करोड कर
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले ठूलो करदाता कार्यालयसँग कर सम्बन्धी दायित्व भुक्तानी गरेको छ। कम्पनीले धितोपत्र दर्ता तथा निर्गमन विनियमावली, २०७३ को नियम २६(५) तथा धितोपत्र सूचीकृत विनियमावली, २०७५ को नियम २२(१) बमोजिम भुक्तानी गरेको हो। वित्त विधेयक...
अवैध कारोबारले राजस्व गुम्दै, नियन्त्रणका लागि गृह मन्त्रालयसँग उद्योग परिसंघको छलफल
काठमाडौं । नेपाल उद्योग परिसंघले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृह मन्त्री रमेश लेखकसँग छुट्टा छुट्टै छलफल गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँग...
एउटै छानामुनी हुँदै आएको अटो शो पहिलो पटक टुक्रियो, व्यापारीको स्वार्थमा नाडा र नाइमा मेला
काठमाडौँ । नेपालको अटोमोबाइल क्षेत्र पाँच दशकपछि ऐतिहासिक मोडमा पुगेको छ । अर्बौको बजार सम्हाल्दै आएको अटो क्षेत्र पहिलोपटक औपचारिक रूपमा दुई धारमा विभाजित भएको हो । विसं २०३२ मा सवारी साधन आयात व्यवसायलाई संगठित बनाउन स्थापना भएको संस्था...


















