प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सिबीच देउताइ स्टेट गेस्ट हाउसमा भेटबार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा चिनियाँ राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, आपसी सहयोगका क्षेत्र, र आगामी सम्भावित परियोजनाहरूमा छलफल...


सांग्रिला मोटर्सलाई धक्काः लिफमोटर सि १० मा देखिएको गम्भिर समस्याले उपभोक्ता त्रसित

काठमाडौँ । विद्युतीय सवारी साधनको विश्वव्यापी बजार तीव्र रुपमा बढिरहेको छ । विश्व बजार नै ईभीले तातिरहेको बेला देखिएका केहि सवारी साधानमा देखिएको गम्भिर समस्याले ग्राहकलाई त्रसित समेत बनाउने गरेको हो । चीनको चौथो ठूलो विद्युतीय सवारी साधन निर्माता...


वाइड बडी जहाज खरिद प्रकरणः दीपक शर्मा दोषी ठहर

काठमाडौँ। नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा घुस लेनदेन गरेको पुष्टि भएपछि नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मा दोषी ठहर भएका छन्। अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) अन्तर्गत शर्मालाई दोषी ठहर गरिएको हो। एफसीपीएको...


अम्बे स्टील्सको दोस्रो वार्षिक साधारण सभा पुस ८ गते, के–के छन् एजेण्डा ?

काठमाडौँ । अम्बे स्टील्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस ८ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुनेगरी आव्हान गरेको हो । सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित...


नेपाल र चीनबीच विभिन्न आठ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ। नेपाल र चीनबीच दुई देशका प्रधानमन्त्रीहरूको दुईपक्षीय वार्तापछि आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ। यी सहमतिहरूले दुई मुलुकबीचको रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउने उद्देश्य राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलि र चीनका प्रधानमन्त्रीबीच सोमबार भएको उच्चस्तरीय वार्तापछि हस्ताक्षर समारोह...


स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक, कुन–कुन पार्टीले कति स्थानमा जिते ?

काठमाडौँ ।  निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनको सबै नतिजा सोमबार राति सार्वजनिक गरेको छ। यो उपनिर्वाचनमा कूल ४१ पदका लागि मतदान भएको थियो। यस पटकका निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र प्रमुख प्रतिस्पर्धी दलका रूपमा...


प्रधानमन्त्री ओलीलाई चिनमा भव्य स्वागत

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले आज ग्रेट हल अफ पिपलमा भव्य स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य...


बढ्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


युरोपमा अटोमोबाइल उद्योग संकटमा, कस्तो असर पर्ला नेपालमा ?

काठमाडौँ । युरोपको अटोमोबाइल उद्योगमा पछिल्लो समय देखिएको संकटले विश्वव्यापी रूपमा यसको प्रभाव परिरहेको छ। कमजोर माग, उत्पादन लागतको वृद्धि, चिनियाँ प्रतिस्पर्धीको चुनौती र इलेक्ट्रिक सवारी साधनतर्फको ढिलो संक्रमणका कारण धेरै कम्पनीहरूले प्लान्ट बन्द गर्ने र ठूलो मात्रामा रोजगारी...


रोल्पा ट्राफिक प्रहरीका सई २५ हजार घुससहित पक्राउ

काठमाडौं । रोल्पा प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक ललीत कुमार बुढाथोकी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढाथोकीलाई २५ हजार घुससहित पक्राउ गरेको हो । बुढाथोकीले सवारी साधन आवतजावत सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको...


दैनिक एक हजार ५०० जना धरहरा चढ्दै, सातामा १४ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौँ । पुनःनिर्माण सम्पन्न ऐतिहासिक धरहराबाट सर्वसाधारणका लागि खुला भएको पहिलो सातामा १४ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। मंसिर ९ गतेबाट शुल्कसहित सर्वसाधारणका लागि धरहरा खुला गरिएको थियो। कामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार एक सातामा...


मुलुकका प्रमुख आर्थिक सूचकमा सुधार हुँदैछः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले...


वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिने सरकारको तयारी

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण उपलब्ध गराउने योजना अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज ऋणको व्यवस्था गर्न तयार गरेको कार्यविधिको मसौदा अन्तिम चरणमा पुगेको छ। श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको...


विद्युत् प्रसारण लाइनमुनि रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि रहेका घर, टहरा, पर्खाललगायत संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ। महानगरको सहरी व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० अनुसार प्रसारण लाइनको मुनि तथा...


नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

काठमाडौँ। नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ । कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा...


३७ स्थानको मतपरिणाम सार्वजनिक: कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

काठमाडौँ । आइतबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले १६ वडामा विजय हासिल गर्दै पहिलो स्थानमा उभिएको छ। माओवादी केन्द्रले एउटा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ६ वडामा जित निकाल्दै दोस्रो स्थानमा रहँदा एमालेले एउटा अध्यक्ष र उपाध्यक्षसहित पाँच वडामा...


सिद्धार्थ केवलकारले पुस ४ गतेदेखि साढे ६७ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले पुस ४ गतेदेखि ६७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुका लागि यी हकप्रद शेयर निष्कासनमा ल्याउन लागेको हो । १ बराबर १.१२५ को...


सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधि गरी ७९ जना बोकेर प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चीनतर्फ प्रस्थान गरेका छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल भ्रमणमा सहभागी भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, विभिन्न मन्त्री, मुख्यसचिव तथा उच्च पदस्थ...


हेटौंडा सिमेन्ट उद्योग पुसको पहिलो साताबाट पुनः उत्पादनमा फर्कने तयारीमा

काठमाडौँ । हेटौंडा सिमेन्ट उद्योगले आगामी पुस महिनाको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ। मङ्सिरमै उत्पादन सुरु गर्ने योजना भए पनि उद्योगको बिभिन्न उपकरण मर्मतकार्य नसकिएकाले प्रक्रिया केही ढिलो भएको छ। उद्योगका अनुसार क्लिनिकलर मेसिनलगायत...


सोमबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...