अग्रवाल नेतृत्वको एमएडब्ल्यु हायर पर्चेजको वित्तीय सूचक चुनौतीपूर्ण, पौने ३ अर्ब ऋण लिँदै
काठमाडौँ । ब्यवसायी विष्णु कुमार अग्रवालले नेतृत्व गरिरहेको एमएडब्लू हायर पर्चेज कम्पनीले पौने ३ अर्ब ऋण लिन क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले कुल २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो...
निरन्तर महङ्गिदै सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । आज मात्रै सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...
दलित लाइभ्स म्याटर्सले ल्यायो नयाँ टिभी कार्यक्रम, आजदेखि प्रसारण
काठमाडौं । जातको आधारमा हुने विभेद अन्त्यका लागि संगठित अभियान ‘दलित लाइभ्स म्याटर’ ले जातीय विभेद, हिंसा र बहिष्करणबारे बहस गर्ने टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भरसेसन’ (जात संवाद) सुरू गर्ने भएको छ । आजदेखि साँझ ९ः३० बजे हिमालय टेलिभिजन र...
सुर्तीजन्य पदार्थमा शत प्रतिशत चेतावनी सन्देश अनिवार्य, निर्देशिका भयो स्वीकृत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको पुरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गरेका छन् । यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संसोधन गर्दै...
उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक
काठमाडौं । नेपाली बजारमा बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल :मिट एण्ड ग्रिट, एक्स्पोबाट उक्त ब्रान्डका ३ वटा मोडलका प्रिन्टर सार्वजनिक गरेको हो । कोनिका मिनोल्टा बीएच–सी२२६आई...
सहकारी ठगी प्रकरणमा रवि लामिछाने न्यायिक हिरासतमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ। साहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेलगायत १५ प्रतिवादीको आजबाट बयान सुरु भएको थियो। बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा...
शिखरमा गौशाला विवादः उपमेयर जोराद्वारा हरिप्रसाद बिनाडीलाई धम्की, पारिश्रमिक नलिई फिर्ता
काठमाडौँ । शिखर नगरपालिकाकी उपमेयर सुनिता जोरा रावल र गौशालामा काम गरेका हरिप्रसाद बिनाडीबीच पारिश्रमिक र जिम्मेवारीको विषयमा गम्भीर विवाद उत्पन्न भएको छ । नगरपालिकाले गौशाला सञ्चालनका लागि बिनाडीलाई जिम्मेवारी दिएको थियो । बिनाडीले नगरपालिकाबाट भुक्तानी नपाएको भन्दै आफ्नो...
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा के–के भयो छलफल ?
काठमाडौँ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै...
‘सुजुकी फ्रोङ्क्स’ मा गम्भीर समस्या, ब्रेक प्रणालीमा रहेको खराबीका कारण दुर्घटना जोखिम
काठमाडौँ । सुजुकी फ्रोङ्क्स गुणस्तरहीन भएको तथ्य बाहिर आएको छ । कम्पनीको गाडीमा ब्रेक प्रणालीसँग सम्बन्धित गम्भीर समस्या देखा परेको हो । सुजुकीको फ्रोङ्क्समा ब्रेक प्रणालीको समस्याले जापानमा गाडी रिकल गराउनु परेको छ। कम्पनीले रियर ब्रेक क्यालिपरको माउन्टिंग बोल्टको...
बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य बुधबार तोलामा २ हजार २०० रुपैयाँ बढेको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार...
आन्दोलनकारी र सरकारबीच सहमतिः केवलकार निर्माण कार्य स्थगित, पूर्वी नेपाल बन्द फिर्ता
काठमाडौं । सरकार र नो केवलकार अभियानसहित अन्य जनजाति सम्बद्ध संगठनबीचमा भएको वार्ता तत्कालको लागि अस्थायी युद्धविराम गर्ने सहमतिमा सम्झौतामा भएको छ । आज राति अबेर भएको सम्झौता अनुसार तत्कालका लागि पाथिभरा केवलकारको स्टेशन निर्माण कार्य स्थगित गर्ने र...
नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरु विच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा...
आदिवासी जनजाति विरुद्ध तीन संस्थाको विज्ञप्ति
काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा जारी आन्दोलनलाई लिएर निजी क्षेत्रका तीन संस्थाले विवादास्पद विज्ञप्ति जारी गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्शले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै आन्दोलनका कारण...
हिमालयन डिष्टिलरीद्वारा शेयरधनीहरुको खातामा लाभांश जम्मा
काठमाडौँ। हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको छ। कम्पनीले माघ १३ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा लाभांश जम्मा गरेको जानकारी दिएको छ। बैंक खाता र डिम्याट खाता अद्यावधिक नगरेका...
जोशी हाइड्रोपावरको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८ अकंले घटेर २७१५.९१ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको शेयर कारोबार भएको छ । यसदिन जोशि...
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता
काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलनको आरोपमा मुद्दा दर्ता भएको छ। यस मुद्दामा लामिछानेसँगै अन्य १२ जनालाई संगठित अपराधका आरोपमा पनि प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूमा प्रमुख नेताहरू र...
नेपाल टेलिकमको २१ वर्षको सफल यात्राः ग्राहक र प्रविधिमा नयाँ युगको शुरुवात
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा २२औं वर्षको यात्रामा प्रवेश गरेको घोषणा गर्दै देशभरका ग्राहकहरूलाई नयाँ अफर र सेवाहरू प्रदान गर्ने योजना ल्याएको छ। संस्थाले आफ्नो स्थापनाकालदेखि अबसम्म अत्याधुनिक दूरसञ्चार प्रविधि र सेवाको विस्तारका साथ मुलुकको विकासमा...
नेपाल टेलिकमको २१औं वार्षिकोत्सवमा ग्राहकका लागि विशेष अफर
काठमाडौँ। नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विभिन्न नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले डिजिटल सेवाको पहुँचलाई थप सहज बनाउन तथा उपभोक्तामुखी कार्यशैली विकास गर्ने प्रतिबद्धता जनाएको छ। वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै टेलिकमकी प्रबन्ध निर्देशक संगिता...
बीवाईडी सिल ०५ डिएम–आइ फेब्रुअरी १० मा चीनमा सार्वजनिक हुने, अत्याधुनिक प्रविधि र प्रभावकारी डिजाइन
काठमाडौँ । बिवाईडीको ओसन सिरिज अन्तर्गतको बीवाईडी सिल ०५ डिएम–आइ प्लग–इन हाइब्रिड सेडान फेब्रुअरी १० मा चीनमा सार्वजनिक हुने भएको छ । ग्राहक सेवाका अनुसार यो गाडीको प्रि–सेल जनवरी ७ बाट सुरु भइसकेको छ । तीनवटा ट्रिमहरूमा उपलब्ध यो...
चन्द्रागिरीमा गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ । चन्द्रागिरी नगरपालिका–९ चुनदेवी चोकमा गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको छ। । दुर्घटनामा गम्भीर घाइते भएका...



















