पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकार ताप्लेजुङ जिल्ला, कोशी प्रदेश, र समग्र नेपालको विकास तथा समृद्धिमा कोसेढुङ्गो सावित हुने बताएका छन्। काठमाडौंमा ताप्लेजुङ सरोकार केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै ढकालले पाथीभरा केवलकारको निर्माणले...


अझै खुलेन त्रिभुवन विमानस्थल, कयौं जहाज आकाशमै चक्कर लगाउँदै

काठमाडौँ । पछिल्लो तीन दिन यता परेको अविरल वर्षा रोकिएसँगै मानिसको दैनिक जनजीवन सहज बन्दै गएको छ । तर, त्रिभुवन विमानस्थल भने अझै पनि अस्तब्यस्त रहेको छ । जस कारण कयौ जहाज आकाशमा नै फन्को मार्र्दै बसेका हुन् ।...


विपत्तीमा पनि ओली अमेरिकामा कार्यकर्ता भेट्न व्यस्त !

काठमाडौं । मुलुक वर्षाजन्य विपदको सामना गरिरहेका बेला मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री विदेशमा कार्यकर्ता रिझाउन व्यस्त भएको भन्दै तीब्र आलोचना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली गएको असोज ४ गते राष्ट्र संघको ७९औं महासभामा सहभागी हुन भन्दै...


नयाँ रेकर्डबाट घट्यो सुनको मूल्य, अब कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोछ । गत शुक्रबार भने...


माण्डु हाइड्रोपावरको विद्युत उत्पादन बन्द

काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडको विद्युत उत्पादन तत्कालको लागि बन्द भएको छ । पछिल्लो समय आएको बाढी तथा पहिरोले पुर्याएको क्षतिका कारण बिद्युत उत्पादन बन्द भएको हो । असोज ११ गतेदेखि परेको अबिरल वर्षाका कारणले बागमती खोलामा आएको भिषण...


गोरखाबाट शुक्रबार छुटेको यात्रुबस झ्याप्लेखोला पहिरोमा परेको आशंका

काठमाडौं । गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस झ्याप्लेखोला पहिरोमा परेको आशंका गरिएको छ । शुक्रवार गोरखाको धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्वरको बस सम्पर्कविहीन भएको थियो । जिल्ला ट्राफिक कार्यालय गोरखाले दिएको जानकारी...


विद्यालय र कलेज ३ दिन बन्द, शनिबार विश्वविद्यालयको परीक्षा दिन नपाएकालाई फेरि मौका दिइने

काठमाडौं । वर्षाजन्य विपदले देशभरका विद्यालय तथा शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा समेत स्थगित भएको छ । विश्वविद्यालयले सञ्चालन गर्ने सोमबारदेखिको परीक्षा भने सम्बन्धित विश्वविद्यालयले नै मौसमको...


विपदमा व्यापारीको मनपरी, हरियो धनियाँ किलोकै ८ सय 

काठमाडौं । बाढी र पहिरोको विपत्तीकाबीच बजारमा व्यापारीले तरकारीको मूल्य मनलाग्दी तोकेका छन् । शनिबार उपत्यकामा बाढी मच्चाएको वितण्डापछि व्यापारीले मनलाग्दी मूल्य लिन थालेका हुन् । टुकुचा किनारका केही थोक व्यापारीले धनियाँलाई प्रतिकेजी आठ सय रुपैयाँसम्ममा बेचेको भेटिएको छ...


प्रचण्डको पहलपछि सरकारले बोलायो सर्वदलीय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सर्वदलीय बैठको पहल गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको छ...


यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी एक डलरको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा रहेको छ...


बिराटनगर उडेका बुद्ध र श्री एयरको दुई जहाज बीच बाटोबाटै फर्कियो, आपतकालिन अवस्थापछि २५ हजार फिटमाथि पुग्यो जहाज

काठमाडौं । काठमाडौंबाट विराटनगरको लागि उडेको बुद्ध एयरका दुई जहाज खराव मौसमका कारण काठमडौं नै फर्काइएको छ । जसमध्ये श्रीएयरको ९एन एओके कल साइन भएको जहाज खराव मौसमकै कारण २५ हजार फिटमाथि पुगेर काठमाडौं फर्कदैछ । बुद्ध एयरको ९एन...


भिषण बाढिपहिरोमा निधन हुनेको संख्या ११२ पुग्यो, ६८ जना अझै बेपत्ता, थप विवरण आउन बाँकी

काठमाडौं । गत शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै आएको भिषण बाढि पहिरोमा परेर निधन हुनेको संख्या ११२ पुगेको छ । देशैभरि अझै ६८ जना हराइरहेका छन् । गृहमन्त्रालयले हिजो अपरान्हसम्मको विवरणमा भने ६८ जनाको मात्रै निधन भएको जनाएको...


नागढुंगा नजिकै दुई यात्रुबस पहिरोमा पुरिएको अवस्थामा भेटियो, १४ जनाको शव निकालियो

काठमाडौं । काठमाडौं आउँदै गरेका दुई वटा यात्रु बाहक बसहरु नागढुंगा नजिकै पहिरोले पुरिएको अवस्थामा भेटिएको छ । हिजो राति वा आज विहानै पहिरोले पुरिएको आशंका गरिएका ति बसहरु एऊटा माइक्रो बस रहेको छ । माइत्रो बसबाट पाँच जनाको...


३१ बर्षपछि खोलियो कुलेखानीको ढोका, सिस्नेरी बजार बगायो

काठमाडौं । देशकै सबैभन्दा ठूलो मानव निर्मित कृत्तिम ताल कुलेखानीको पानी प्रवाह खोल्ने ढोका ३१ वर्षपछि खोलिएको छ । २०५० साल साउन २५ र २६ गते गएको बाढीका कारण खोलिएको कुलेखानीको ढोका ३१ वर्ष एक महिना १५ दिनपछि खोलिएको...


कलंकीमा महानगरीय ट्राफिक प्रहरी प्रभागमा बाढी पस्यो

काठमाडौं । कलंकीमा रहेको महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालय रहेको घर बाढीले डुबाएको छ । बल्खु खोलामा आएको बाढी कारण ट्राफिक प्रहरी कार्यालयको पहिलो तल्ला पुरै डुबानमा परेको हो । बाढीका कारण सवारी व्यवस्थापन गर्ने केही सामानहरु समेत बगाएको...


अविरल वर्षापछि बागमति समतुल्य, बल्खुमा पुलमाथि चढ्दै, काठमाडौंका गल्ली गल्लीमा पस्यो बाढी

काठमाडौं । दुई दिनदेखि परिरहेको अविरल वर्षाको कारण बागमति नदि महासागर जस्तै समतुल्य देखिएको छ । पानीको बहाव अत्याधिक बढेका कारण सुसाउँदै बग्ने नदि आज एकाहोरो गुईईय गर्दै बगिरहेको छ । बागमतिमा आएको बाढीका कारण बल्खु तरकारी बजारको पहिलो...


राजधानी उपत्यकाबाटै बाढीले नौ जनालाई बगायो, उद्धारको प्रतिक्षा गर्दागर्दै नख्खु खोलाले ४ जनालाई बगायो

काठमाडौं । हिजोदेखि परेको अविरल वर्षाले राजधानी काठमाडौं उपत्यकाबाट कम्तीमा नौ जनालाई बगाएको छ । भक्तपुरमा पाँच जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ भने ललितपुरको नख्खु खेलाले चार जनालाई बगाएर बेपत्ता बनाएको छ । हिजोदेखि नै परेको भिषण पानी...


वर्षा कारण काठमाडौँ उपत्यकासहित देशभर वितण्डा

काठमाडौँ। केहि दिनयता परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभर वितण्डा मच्चाएको छ। निरन्तरको वर्षा पश्चात काठमाडौँ उपत्यका कयौं क्षेत्रहरू डुबान परेको हुन् । दिन आसपासका बस्ति जोखिममा रहेको हुँदा सुरक्षित रहन गृहमन्त्रालयले अनुरोध गरिएको छ।  


देशभर अविरल वर्षाको वितण्डाः राजमार्ग अवरुद्ध हुँदा काठमाडौँको लाइफ लाइन बन्द, किसान चिन्तित

काठमाडौँ । बिहीबारदेखि सुरु भएको अविरल वर्षाले देशभर वितण्डा मच्चाएको छ। देशभरि सक्रिय मनसुनका कारण विभिन्न नदीहरूमा बाढीले खतराको तह नाघ्दा जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जल तथा मौसम विभागले आग्रह गरेको...


कुलेखानी ड्यामको ढोका खोल्न सकिने सम्भावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल भइरहेको अविरल वर्षाको कारण कुलेखानी जलविद्युत् आयोजनाको ड्याममा पानीको सतह spill हुन सक्ने सम्भावनाका कारण बागमती खोलाको बहाव बढ्न सक्ने चेतावनी जारी गरिएको छ। यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरणले सम्बन्धित निकायलाई सतर्क रहन तथा तटीय क्षेत्रका...