आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक
काठमाडौँ । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक...
आइएमई पेबाट मात्र १ रुपैयाँमा हवाई टिकट
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले आउदै गरेको नेपालीहरुको महा चाडपर्व– दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। असोज ८ गते देखि असोज २३ गतेसम्म...
अवतरण हुन नसकेपछि तीन जहाज आकाशमै चक्कर लगाउँदै
काठमाडौँ । अत्याधिक वर्षाका कारण त्रिभनुवन विमानस्थलमा आज बिहानदेखि प्रभावित बनेको छ । काठमाडौँका उकाशमा अहिले केहि आन्तरिक जहाज घुमि रहेका हुन् । बिराटनगरदेखि काठमाडौँका लागि आएको श्री एयरलाइन्स र नेपालगञ्जदेखि काठमाडौंका लागि आएको यति एयरलाइन्स अवतरण गर्ने सकेका...
आर्क्स फूडद्वारा नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज
काठमाडौँ । नेपाली बजारमा कोदोको बिस्कुट र कुकीजको बिक्री सुरु गर्दै, आर्क्स फूडले आफ्नो उपभोक्तालाई स्वस्थ स्न्याकिङको नयाँ विकल्प प्रदान गरेको छ। स्थानीय रूपमा उत्पादन भएको कोदो र चक्की आटाको मिश्रणबाट बनेका यी उत्पादनहरूले उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ध्यानमा...
दुई घण्टामा १५ चक्कर लगाएपछि ल्याण्ड गर्यो थाई एयर, वर्षाको कारण जहाजको अवतरण कठिन
काठमाडौं । अत्याधिक वर्षाका कारण त्रिभनुवन विमानस्थलमा आज जहाजहरुको कन्तविजोग भएको छ । बनारसबाट आएको बुद्ध एयरको जहाजले जोखिमपूर्ण अवतरण गरेको थियो भने केहीबेर अघि बैंककबाट आएको थाई एयरको जहाजले दुई घण्टा आकाशमा फन्को मारेपछि बल्लतल्ल अवतरण गरेको छ...
वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भद्रगोल
काठमाडौँ । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रतिकूल मौसमका कारण ठप्प भएका हुन्। काठमाडौँको आकाशमा थाई एयरवेजको जहाजलगायतका जहाज अवतरण हुन नसकेर घुमि रहेका छन् । यता, आन्तरिक उडान अवरोध...
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जोई बाईडेनबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन हाल न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जोई बाईडेनसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति जोई बाइडेनले संयुक्त राष्ट्र संघको महासभामा भाग लिन विभिन्न देशहरुबाट उपस्थित पाहुनाहरु स्वागतमा...
सुनको मूल्यको रेकर्डः शुक्रबार हालसम्मकै उच्च, प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेडर्क बनाएको छ । सुनको मूल्यले पछिल्ला केहि दिन यता निरन्तर नयाँ उचाई कायम गरिरहेको हो । आज मात्र सुन तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी...
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, आन्तरिक उडानमा अवरोध
काठमाडौँ । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रतिकूल मौसमका कारण ठप्प भएका हुन्। काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स लागू भए पनि विराटनगर र सिमरा जस्ता अन्य गन्तव्यका उडान प्रभावित भएका...
फोनपे र कर्मचारी सञ्चयकोषको साझेदारी, कोष सदस्यहरूको लागि डिजिटल भुक्तानी सुविधा
काठमाडौँ । फोनपे पेमेंट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (इ.पी.यफ) बीच, ए.पी.आइ आधारित होस्ट टु होस्ट भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको छ। यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एर्प (इ.आर.पी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ...
अन्नपूर्णको काखमा रहेको छोम्रोङमा ४५औँ विश्व पर्यटन दिवस उत्साहपूर्वक मनाइयो
काठमाडौँ । अन्नपूर्ण गाउँपालिका अन्तर्गतको सुन्दर गाउँ छोम्रोङमा ४५ औँ विश्व पर्यटन दिवस मनाइएको छ। आमा समूह र युवा क्लबको सहकार्यमा आज विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो। समुद्र सतहदेखि करिब २,१७० मिटर उचाइमा रहेको छोम्रोङ ट्रेकिङको लागि...
५६ जिल्लामा आज र भोलि रात्रिबस चलाउन नपाइने
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचालाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर अतिभारी...
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८...
आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त छन्ः पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले विकासको परिभाषा नै...
तत्काल निर्माण भुक्तानी नगरे सशक्त आन्दोलन गर्ने महासंघको चेतावनी
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको समस्या समयमा समाधान नगरे तत्काल सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले तत्काल भुक्तानी नदिए बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । निर्माण व्यवसायीहरूले निर्माण...
सुस्ताबासीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने उर्जामन्त्रीको घोषणा
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवलपरासीको ९बर्दघाट सुस्ता पश्चिम० क्षेत्रका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर...
स्वास्थ्य राष्ट्रिय अनुकुलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देशः स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन् । जलवायु परिवर्तनमा नेपालको योगदान कम भए पनि यसका कारण नेपाली नागरिक प्रभावित भएको...
यो पल्ट कु’साइतमा बडादशैंको टीका लगाउँदै नेपाली, के हो वास्तविकता ?
काठमाडौं । यो पल्ट पनि विजया दशमीको टीका साइत विवादमा परेको छ । सूर्य पञ्चाङ्ग अनुसार यो पल्ट दशैं घटेको अवस्था छ । यो पल्टको नवरात्रमा नवमी हराएको छ । त्यसमा पनि विजया दशमीको टीका मध्यान्हअघि नै लगाउनु पर्ने...
रवि लामिछाने काण्डले सत्ता गठबन्धन संकटमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविलामिछानेमाथिको छानविन प्रकरणले वर्तमान सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । एकातिर प्रतिपक्षमा रहेका दल तथा शक्तिहरुले वर्तमान सत्ता गठबन्धनविरुद्ध एकमत भएर अघि बढ्ने रणनीति लिएका छन् भने सरकार तथा गठबन्धनविरुद्ध...
दिनप्रति दिन सुनको नयाँ रेकर्ड, बिहिबार प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । सुनको मूल्यले पुनः आज पनि नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । पछिल्ला दिन यता सुनको मूल्य निरन्तर उकालो लागि रहेको हो । आज मात्रै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ...



















