बिल गेट्स र बिनोद चौधरीबीच भेटवार्ता, के के भयो छलफल ?

काठमाडौँ ।  सिङ्गापुरमा आयोजित ‘फिलान्थ्रपी एशिया एलायन्स–२०२५’ सम्मेलनको सन्दर्भमा नेपालका उद्यमी तथा सांसद विनोद चौधरीले विश्वविख्यात परोपकारी व्यक्ति बिल गेट्ससँग भेट गरेका छन्। मंगलबार सम्पन्न भेटमा नेपालमा विद्यमान स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका चुनौतीबारे गम्भीर छलफल भएको थियो। चौधरीले...


बिहेको जन्ती पुर्‍याएर फर्कदै गरेको बस त्रियुगा खोलामा खस्यो

काठमाडौं । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–५ मा रहेको सिबाई त्रियुगा खोलामा को १ ख ४७५३ नम्बरको बस खसेको छ । सोमबार साझ त्रियुगा खोलामा आएको बाढीले सडकमा प्रयोग गरिएको होमपाइप बगाउँदा बस खोलामा खसेको उदयपुर जिल्ला प्रहरीका सूचना अधिकारी...


धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम ‘बाथवेयर’ लाइनको शुभारम्भ

काठमाडौँ ।  पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड ‘पञ्चकन्या बाथवेयर’ को धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। उक्त शुभारम्भले देशको बाथवेयर बजारमा लामो समयदेखि देखिएको दुर्दशा अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य...


जनार्दन शर्माको प्रश्न: ‘गभर्नर नियुक्ती गर्न नसक्ने अवस्था किन आयो ?’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति जस्तो संवैधानिक जिम्मेवारीसमेत पूरा गर्न नसकेको भन्दै प्रतिनिधिसभामै सरकारको क्षमता र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले सरकार नागरिकको...


नेक्सजेन म्यानेजमेन्टको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारणसभा यहि बैशाख २२ गते सम्पन्न भएको छ । कम्पनीका संचालक तथा कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा काठमाण्डौं मैतिदेवीमा सभा सम्पन्न भएको हो । सभामा प्रवन्ध संचालक रमेश कुमार भट्टराईले...


हवाई सेवा सुधार्न र कर्णालीको पर्यटन प्रवर्द्धन गर्न पर्यटनमन्त्रीलाई सांसद लामाको विशेष ध्यानाकर्षण

कामाडौँ ।  प्रतिनिधिसभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन)ले कर्णाली क्षेत्रको समग्र विकास र पर्यटन प्रवर्द्धनका लागि संसदमा विशेष माग राखेका छन्। उनले विशेषगरी हुम्ला जिल्लाको पूर्वाधार, संस्कृति संरक्षण, जलवायु परिवर्तन र हवाई सेवा सुधारमा जोड दिएका छन्। सांसद लामाले...


सुनको मूल्यमा उचाई, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले बढेको छ । सुन तोलामा एकैदिन पाँच हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार...


कुटनीतिक मर्यादा कुल्चदै उपप्रधान तथा अर्थमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भएको एकल भेटवार्ता कूटनीतिक मापदण्ड विपरीत भएको भन्दै तीव्र राजनीतिक बहस सुरु भएको छ । ‘कूटनीतिक प्रोटोकल’अनुसार कुनै पनि विदेशी प्रतिनिधिसँगको उच्चस्तरीय भेटघाटमा परराष्ट्र...


बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले यही वैशाख २४ गते बुधबार ‘सरकारी कामकाजको भाषा सम्बन्धी दिवस’ को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश राजपत्र खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा...


वस्तुमा स्पष्ट लेबल आवश्यक: सरकारले उत्पादन तथा आयातित सामानमा अनिवार्य जानकारी राख्न निर्देशन

काठमाडौँ । नेपाल सरकारले उपभोक्ताको हित र जानकारीको सुनिश्चितताका लागि उत्पादन तथा आयात गरिएका वस्तुमा अनिवार्य रूपमा लेबल राख्नुपर्ने प्रावधानको स्मरण गराएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै...


बजेटमा चलखेल गर्न कार्यक्रम बिनाको नीति ल्याइयोः वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षका लागि सरकारले अस्पष्ट नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेटमा चलखेलका कार्यक्रम राख्न खोजेको टिप्पणी गरेका छन् । सोमबारदेखि प्रतिनिधिसभामा सुरु नीति तथा कार्यक्रमको छलफलका क्रममा संशोधनकर्ताका तर्फबाट...


स्वास्थ्य बीमा कार्यक्रम रोकिने होइन, बजेट व्यवस्थापन गर्दैछौं : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम रोक्न नपाउने स्पष्ट पारेका छन्। सोमबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले बीमा कार्यक्रम बन्द गर्नेलाई अस्पताल दर्ता नवीकरण नहुने चेतावनी दिएका हुन्। ‘बीमा कार्यक्रम रोक्ने अधिकार...


शर्माको चेतावनीः ‘सरकारले ल्याएको पुराना असफल नीतिले देश चल्दैन’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा बोल्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ठोस संशोधन आवश्यक रहेको बताएका छन्। उनले नीति कार्यक्रमले विगतका असफलता दोहोर्याउने गरी ल्याइनु नहुने स्पष्ट पारे। शर्माले वर्तमान नीति...


देश कालो सूचीको खतरामाः प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा बोल्दै सरकारको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकारको कार्यक्रम जनताको जीवनसँग सरोकार राख्ने खालको नभई औपचारिकता मात्र पूरा गर्ने दस्तावेज भएको टिप्पणी...


दुजाङ शेर्पाको अराजकताः आरआर क्याम्पसमा बाहिरबाट केटा बोलाई तोडफोड

काठमाडौं । नेविसंघ केन्द्रिय कमिटीका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा सार्वजनिक सम्पत्तिमा तोडफोड गरिएको छ । स्ववियु निर्वाचन नगराई नेविसंघसँग औपचारिक छलफल नगरी सर्वसम्मत कमिटी घोषणा गरेको भन्दै शेर्पासहित टोलिले अराजक शैलीमा क्याम्पसमा तोडफोड गरेको...


अर्थमन्त्री पौडेल र कांग्रेस सभापति देउवाबीच बुढानिलकण्ठमा भेट, के–के भयो छलफल ?

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् । आज बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् । सो...


बेलुन पड्किँदा छानबिन समिति, तिनकुनेमा गोली चले पनि सरकार चुप: सांसद शाही

काठमाडौं । राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभामा बोल्दै राज्य आतङक अत्याधिक बढेको आरोप लगाएका छन् । उनले तिनकुने घटनालाई लिएर ४० दिनभन्दा बढी समयदेखि रविन्द्र मिश्रलगायतका व्यक्तिहरू थुनामा राखिएकोप्रति आपत्ति जनाए । शाहीका अनुसार घटनामा विभिन्न...


सरकारी कार्यालयमै थन्किए २ हजारभन्दा बढी गाडी, सांसद बरालको संसदमा सवाल

काठमाडौं । काठमाडौँ र काठमाडौँ बाहिरका धेरै सरकारी निकायमा हजारौं सवारी साधन प्रयोगविहिन अवस्थामा रहेको विषयमा प्रतिनिधिसभामा सांसद सुनिता बरालले ध्यानाकर्षण गराएकी छिन् । उनका अनुसार सरकारले यस्ता प्रयोगविहिन सवारी साधन व्यवस्थापनका लागि कार्यदल गठन गरे पनि कार्यान्वयनमा ध्यान...


उबुन्टु नेपाल र सीएसआरआईबीच उबुकन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

काठमाडौं । नेपालमा ओपन–सोर्स प्रविधि र साइबर सुरक्षाको प्रबर्धनका लागि उबुन्टु नेपाल र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रबीच औपचारिक साझेदारी भएको छ । आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उब–कन...


बिजुलीको पोलमा ठोक्किएर कार दुर्घटना हुदाँ तीन जना घाइते

काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तिबन ओरालोमा बिजुलीको पोलमा ठोक्किएर कार दुर्घटना भएको छ । आइतबार राति भएको उक्त भयानक दुर्घटनामा परी ललितपुर गोदावरीका विशाल विक तथा सोही स्थानका मोसेफ लामिछाने र म्यादी घर भएका अमरध्वज पौडेल घाइते भएका छन् ।...