नागरिक लगानी कोष र एलसी इनर्जीबीच शेयर प्रत्याभूति सम्झौता
काठमाडौँ । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन् । एल.सी.इनर्जीले प्रति शेयर एक सय रुपैयाँका दरले ६...
सिमेन्टको मूल्य वृद्धिप्रति सांसदहरुको आपत्ति
काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुले सिमेन्टको मूल्य वृद्धिलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आजको बैठकमा सांसदहरुले सभामुखमार्फत सरकारलाई सिमेन्टको अत्यधिक मूल्य वृद्धिका कारण उपभोक्तालाई परेको कठिनाइको बारेमा जानकारी दिएका थिए। सांसद राजेन्द्रकुमार केसीले नेपाली सिमेन्टको मूल्य बिना कारण...
आरआर क्याम्पसको स्ववियु सभापतिमा हर्क बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा
काठमाडौँ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा हर्क बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। डोटी जिल्लाका बोहरा अहिले आरआर क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत छन् र स्ववियु निर्वाचनमा राजनीतिक...
केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई ससपेन्ड गर्दै होस्टेलबाट कुट्दै निकाल्यो
काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुट्दै होस्टेलबाट निकालेको छ। नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती कुट्दै बाहिर निकालिएको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको हो । केआईआईटी विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत तेस्रो वर्षकी...
अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल आज कीर्तिपुरस्थित बर्न अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको अस्पतालका...
नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो । अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न...
विष्णु न्यौपानेको सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट
काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा ऐतिहासिक पुनर्संरचना भएको छ। सर्वोत्तम सिमेन्ट लिमिटेडको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कम्पनीको पूर्ण स्वामित्व अधिग्रहण गरेको छ। यो निर्णय सर्वोत्तम सिमेन्टको छैठौँ वार्षिक साधारण सभामा सार्वजनिक गरिएको...
सांसद सूर्य थापाको गुनासो: ‘मिडियाकर्मीले बुम तेर्साएर तपाई हनुमान हो भने’
काठमाडौँ । सांसद सूर्य थापाले प्रतिनिधि सभामा मिडियाकर्मीको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै संसद सचिवालयको ध्यानाकर्षण गराएका छन्। उनले आफूलाई मिडियाकर्मीले बुम तेर्साएर ‘तपाई हनुमान हो?’ भनेर प्रश्न गरेको गुनासो गर्दै संसदमा यस्तो व्यवहारप्रति आपत्ति जनाए। संसदको सोमबारको बैठकमा बोल्दै...
काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर
काठमाडौँ । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ। वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार सोमबार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको हो। वायु गुणस्तर सूचकांक (AQI) अनुसार १५१ भन्दा माथिको एक्यूआई अस्वस्थ...
फिदिम पछि’विराट एक्स्पो’मा दीपक बज्राचार्यको धमाकेदार सांगीतिक प्रस्तुति
काठमाडौँ। ‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको फिदिममा भब्य सांगीतिक प्रस्तुती दिएको गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले त्यसको दुई दिन पछि आइतबार राति मोरङ जिल्लाको सुन्दरहरैँचा स्थित विराटचोकमा अर्को धमाकेदार सांगीतिक प्रस्तुति दिएको छ । विराटचोकमा संचालन भैरहेको...
आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैनः मन्त्री पौडेल
काठमाडौँ । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् । विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्डे«न्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर...
‘नक्कली अटोमोवाइल पार्टसहरुको आयातले अटो व्यवसायी चिन्तित’
काठमाडौँ । नक्कली अटोमोवाइल पार्टसहरुको बढ्दो आयातले नेपाली अटोमोवाइल व्यवसायीहरु चिन्तित भएका छन्। बुटवल, रुपन्देहीमा सम्पन्न नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एशोसिएशनका अध्यक्षहरुबीचको बृहत अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले नक्कली पार्टसका कारण व्यवसायमा...
हलेसीमा आगलागीले निर्धन उत्थान लघुवित्तसहित तीन घर जल्यो, १ करोडभन्दा बढीको क्षति
काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा आइतबार साँझ भएको भीषण आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा आएको छ। स्थानीय पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डर लिक भएर साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा आज एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ...
फोर्ड कम्पनीको कार खस्यो काठमाडौंको धोबिखोलामा
काठमाडौं । राजधानी काठमाडौंको धोबिखोलामा एउटा निजि कार दुर्घटना हुँदा धोबिखोलामा खस्न पुगेको छ । आज साँझ बा २१ च ६६१४ नम्बरको कार धोबिखोलामा खसेको हो । घटनामा कारमा सवार व्यक्तिलाई सामान्य मात्रै चोटपटक लागेको छ । मदन भण्डारी...
हेमोफिलियाका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा सम्झौता
काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री...
प्रभु शाहको प्रश्नले प्रधानमन्त्री ओली आक्रोश, ‘म मेनपावर व्यवसायी हो ?’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्नोत्तर कार्यक्रममा आम जनता पार्टीका सांसद प्रभु साहप्रति आक्रोश व्यक्त गरेका छन्। साहले ओलीलाई बुँदागत रूपमा ८ वटा प्रश्न राखेका थिए, जसमा वैदेशिक रोजगार र सरकारको नीति सम्बन्धी सवाल थिए। तर, प्रश्नहरूलाई...
पाथीभरामा केबुलबारको समर्थन गर्नेलाई कालो मोसो
काठमाडौँ । मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको समर्थन गर्ने व्यक्तिलाई कालो मोसो दलिएको छ। केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको हो । केबुलकार बनाउनु नपर्ने भन्दै...
सरकारले शहीद मार्गको रकम कटौती गरेकामा वर्षमानको आपत्ति
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद् वर्षमान पुन अनन्तले शहीद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा बैठकमा आइतबार शून्य समयमा बोल्दै पुनले उक्त...
संसदमा गर्जिदै आलेले भने, ‘ठेकेदारको लापरबाहीले डोटीको सातनाली मोटरेबल पुल निर्माण भएन’
काठमाडौँ । सांसद प्रेम आले मगरले डोटीको बानेडुंग्रीसैन अन्तर्गत सातनाली सडकखण्डमा निर्माणाधीन पक्की पुल १० वर्षदेखि अधुरो रहेको भन्दै आक्रोश पोखेका छन् । प्रतिधिनि सभामा बोल्दै उनले करिब एक दशकअघि ठेक्का लागेको पुलको हालसम्म केवल २५ प्रतिशत काम मात्र...



















