दिपल ई ०७: विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ नेपालमा सार्वजनिक, सुरुवाती मूल्य १ करोड

काठमाडौँ । नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई ०७ नेपाली बजारमा सार्वजनिक गरेको छ। एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगान अटो एसिया प्यासिफिकका उपाध्यक्ष गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य ओरालो लागि रहेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


चिनियाँ एआई डिपसेकले अमेरिकी बजारमा हलचल, प्राविधिक कम्पनीहरूको चिन्ता

काठमाडौँ – चिनियाँ कम्पनी DeepSeek द्वारा विकसित गरिएको एआई-समर्थित च्याटबोट DeepSeek ले १० जनवरी २०२५ देखि अमेरिकी एप्पल स्टोरमा सबैभन्दा डाउनलोड भएको निःशुल्क एपको रुपमा स्थान बनाएको छ। एपको चाँडो लोकप्रियता र अमेरिकी एआई कम्पनीहरूको तुलनामा यसको विकास लागत...


अपर म्याग्दी हाइड्रोपावरलाई डबल बी माइनस रेटिङ्ग, ८ अर्ब ३५ करोड ऋण लिँदै

काठमाडौँ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले आफ्नो दीर्घकालीन बैंक सुविधाहरूका लागि ‘CARE-NP BB-’ (डबल बी माइनस) रेटिङ्ग प्राप्त गरेको छ। यो रेटिङ्ग केयर रेटिङ्स नेपाल लिमिटेडद्वारा पुनःपुष्टि गरिएको हो। कम्पनीको बैंक सुविधाको कुल रकम ८ अर्ब ३५ करोड रूपैयाँ...


८औं चेम्बर एक्स्पो माघ १७ देखि भृकुटीमण्डपमा सञ्चालन हुँदै, सफ्टवेयर र एआई प्रविधि मुख्य आकर्षण

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५” काठमाडौंको भृकुटीमण्डपमा आगामी विहिबारदेखि शुरु हुँने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोेजेक्टसहित आठौं नेपाल एक्स्पो यहि माघ १७ देखि २१ गते ५ दिन सम्म...


चेम्बर एक्स्पो: आईटी र एआई प्रवर्द्धन, विदेशी व्यवसायीबीच सहकार्यको अवसरः अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले ८औं नेपाल चेम्बर एक्स्पो २०२५ ले एआई र सफ्टवेयर क्षेत्रमा अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। सोमबार नेपाल चेम्बर अफ कमर्सको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा...


आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि चेम्बर एक्स्पो महत्वपुर्णः राजेन्द्र मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यस वर्षको नेपाल चेम्बर एक्स्पो २०२५ ले ठुलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। सोमबार नेपाल चेम्बर अफ कमर्सको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...


काठमाडौंको इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । पक्राउ पर्नेमा चितवन...


जुट्यो घुन्सा खोला जलविद्युत् आयोजनालाई रकम, ३ वाणिज्य बैंकसहित पाँच संस्थाले लगानी गर्ने

काठमाडौँ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा निर्माण गरिने ७७।५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको लागि आवश्यक लगानी सुनिश्चित भएको छ। आयोजनाको प्रवद्र्धक रेमिट हाइड्रो लिमिटेडले आइतबार बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। आयोजनाको निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय...


सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतको आदेश

काठमाडौँ । सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।


नवजात शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत गरेका छन् । समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने...


अनुकूल वातावरणले राजस्व वृद्धि गर्न सक्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यापारमैत्री वातावरणको विकास र आर्थिक गतिविधिको प्रवर्द्धनसँगै राजस्व संकलन स्वाभाविक रूपमा बढ्ने धारणा व्यक्त गरेका छन्। ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजस्व लक्ष्य तोक्नुभन्दा व्यापारिक...


राष्ट्र बैंक र बीमा प्राधिकरणसहित नियामक निकायका प्रमुखलाई बोलाएर अर्थमन्त्रीले के भने ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन् । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि...


माघ १६ र १७ गते देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले माघ १६ र १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राजपत्रमा प्रकाशित सूचना अनुसार माघ १६ गते सहिद दिवस र माघ १७ गते सोनम ल्होसारको अवसरमा देशभर बिदा रहने भएको हो। सहिद दिवसका दिन राष्ट्रप्रति...


अछाममा गोठालो गएका दुई किशोरी मृत फेला

काठमाडौँ । अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला परेका छन्।शुक्रबारदेखि हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्। ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जङ्गलमा सरस्वती खड्का र...


पाथीभरा केबुलकार अपडेट: प्रहरीको अन्धाधुन्ध गोलीबाट गम्भीर घाइते ३ जना विराटनगर रेफर

काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका ११ मा निर्माणाधीन पाथीभरा केबुलकारमा स्थानीयहरूको अवरोधका क्रममा प्रहरीले चलाएको गोलीबाट तीन जनाको अवस्था गम्भीर बनेको छ। घाइतेहरूको थप उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पठाइएको छ। शनिबार केबुलकार निर्माणमा विवाद भएपछि प्रहरी र...


घट्यो सुनचाँदीको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


चन्द्र ढकालको केवलकारको विरोध गर्नेमाथि प्रहरीद्वारा १९ राउण्ड गोली, दुई जनाको अवस्था गम्भीर, कैयौं घाइते

काठमाडौं । प्रधानमन्त्री केपी ओलीमाथि व्यापारी चन्द्र ढकालका लागि निर्माण हुन लागेको केवलकारका लागि जनताको छातीमा बन्दुकले गोली दागेको समेत आरोप लाग्ने भएको छ ।आज ताप्लेजुङमा घटेको घटनाबाट सरकार व्यापारीको लागि जनता मारेर अघि बढ्न खोजेको पुष्टि हुन आएको...


शिखरका मेयर बलायरले किन्न लागेको गाडी गैरकानुनी

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायरले गैरकानुनी रूपमा नयाँ सवारी साधन खरिद गर्न लागेको भन्दै चर्चा र आलोचना भइरहेको छ । हाल से.१ झ २८० नम्बरको गाडी प्रयोग गर्दै आएका मेयर बलायरले अर्को ५२ लाख रुपैयाँको...