होन्डाका गाडी असुरक्षितः एयरब्यागमा गम्भीर त्रुटिका कारण दुर्घटना जोखिम
काठमाडौँ । होन्डाका गाडी गुणस्तरहीन रहेको तथ्य बाहिर आएको छ । कम्पनीका गाडीमा दुर्घटना जोखिम रहेको पाइएको हो । अन्तर्राष्ट्रिय स्तरमा एयरब्याग सुरक्षासम्बन्धी समस्या बाहिर आएपछि होन्डाले २००१ देखि २०१४ सम्मका विभिन्न मोडेलहरूमा समस्या रहेको भन्दै गाडी फिर्ता बोलाएको...
६ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँको आयात, ३१.७८ प्रतिशतले बढ्यो निर्यात
काठमाडौँ । चालु आर्थिक वषए २०८१/८२ को पहिलो ६ महिनामा निर्यात ठुला सफलता हासिल भएको छ । गत वर्षको सोही अवधिको पुष मसान्तसम्मको तुलनामा आयात ७.०६ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ पुगेको...
भारतिय चर्चित योग गुरु रामदेव विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । भारतिय चर्चित योग गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्णविरुद्ध जमानती पक्राउ पुर्जी जारी भएको छ । पतञ्जली आयुर्वेदको स्वास्थ्य सेवा उत्पादनहरूमा भ्रामक विज्ञापनहरू गरेको आरोपमा केरला औषधि नियामकहरूले दायर गरेको उजुरीको आधारमा केरलाको एक अदालतले...
नेटाले प्राप्त गर्यो ८१८ मिलियन अमेरिकी डलर लगानी – अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य
काठमाडौंँ । चिनियाँ कार निर्माता नेटाले हालै ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ। यो १ खर्ब नेपाली रुपैयाँ भन्दा बढी हो। सरकारी स्वामित्वको कम्पनीले नेटामा लगानी गरेको बताईएको छ। कार न्युज चाइनाका अनुसार थप...
नयाँ वर्षको अवसरमा ठमेलमा ‘चिनियाँ नया वर्ष परेड’ (तस्बिरहरू)
काठमाडौँ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आइतबार काठमाडौँको ठमेलमा चिनियाँ र नेपाली कलाकारहरूले विभिन्न प्रस्तुति दिएका छन् । नेपालस्थित चिनियाँ राजदूतावासले आज ठमेलमा ‘चिनियाँ नया वर्ष परेड’ मनाएको छ । हिजो भक्तपुरको दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष २०२५ तथा...
व्यवसायीहरुले वक्यौता भुक्तानीको लागि विधिसम्मत दाबी गरे तत्काल भुक्तानी हुन्छ: अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरुको वक्यौता भुक्तानीको समस्या समाधान भइसकेको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले भुक्तानीका दायित्व पुरा गर्न उल्लेखनीय काम गरेको र आजको मितिसम्म भुक्तानीको काम सकिएको दाबी गरे। उनले भने,...
रवि लामिछानेविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा दर्ता
काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ । पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेट्वर्कमा उनका...
राजस्व १२.७ प्रतिशतले बढ्दा खर्च १७.८ प्रतिशतले उकालो, अन्य सूचक कस्ता ?
काठमाडौं । अर्थ मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नेपालको आर्थिक अवस्थाका विभिन्न पक्षको विवरण सार्वजनिक गरेको छ । पहिलो ६ महिनाको तथ्याङ्क अनुसार, सरकारको राजस्व र खर्च वृद्धि, वित्तीय संस्थाको निक्षेप सङ्कलन, कर्जा प्रवाह र अन्य आर्थिक सूचकहरूमा महत्वपूर्ण परिवर्तन देखिएको...
भिजन लुम्बिनी उर्जा कम्पनीको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित
काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको पांचौ तथा छैटौं वार्षिक साधारण सभा मिति २०६१ मंसिर २७ गते सम्पन्न भएको छ। सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ। सभाबाट सुदिप सिंह अधिकारी, जगत बहादुर पोखरेल, बम बहादुर गुरुङ, बासुदेव...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको...
अब्बल छ्याङदी हाइड्रोपावर, रेटिङमा महत्वपूर्ण सुधार
काठमाडौँ । छ्याङदी हाइड्रोपावर लिमिटेडको रेटिङमा महत्वपूर्ण सुधार आएको छ। आइसीआरए नेपालले कम्पनीको इश्युअर रेटिङलाई ‘आईसीआरए एनपी इश्युअर रेटिङ बी माइनस’ मा उन्नति गरेको छ, जुन पहिले ‘आईसीआरए एनपी इश्युअर रेटिङ डी’ थियो। यसका साथै, कम्पनीको दीर्घकालीन कर्जा र...
बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको सल्लाहकारमा पूर्णलाल श्रेष्ठ मनोनित भएका छन्। इप्पानले आफ्नो विधानमा भएको व्यवस्था बमोजिम श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरेको हो । डेढ दशकदेखि जलविद्युत क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ हाल बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, एबीपी...
‘विद्युत निर्यातभन्दा आन्तरिक खपत वृद्धि गर्नु मुलुकका लागि दिर्घकालीन फाइदा’
काठमाडौं । विज्ञहरुले सरकारले विद्युत निर्यातभन्दा आन्तरिक खपतमा ध्यान दिनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं रजतजयन्तीको अवसरमा आयोजित ‘सेपिङ द फ्युचर : स्टार्टेजी एण्ड रोडम्याप फर इनर्जी सेक्टर’ शिर्षकमा भएको प्यानल डिसकसनमा...
माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५, प्रायोजक एवं स्टल बुकिङ खुला
काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने...
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ उद्घाटन, १०० भन्दा बढी नयाँ गाडी सार्वजनिक हुने
काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनी ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ उद्घाटन गरेका छन्। तीन विभिन्न स्थानमा आयोजना गरिएको पाँच दिने यो प्रदर्शनीमा १०० भन्दा बढी नयाँ गाडी मोडेल, अटोमोबाइल कम्पोनेन्टहरू र अत्याधुनिक प्रविधि...
प्रधानमन्त्री ओलीको आग्रह- ‘विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सव ‘इप्पान रजतजयन्ती, २०८१’ को अवसरमा उनले ठूला ठूला आयोजनाहरुमा लगानी गर्न आग्रह...
थप रेन्ज र पावर सहित नेपाली बजारमा आयो ‘दीपल एस ०७ एल’, कति पर्छ मूल्य ?
काठमाडौँ । नेपाली बजारमा एमएडब्लू वृद्धिले चांगन मोटर्सको नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस ०७ एल’ सार्वजनिक गरेको छ। यो मोडल अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट पर्फर्मेन्सका कारण चर्चा बटुल्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार यसअघि सार्वजनिक गरिएको दीपल...
सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु हुदा १२ जना घाइते
काठमाडौँ । सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना...
बागमती प्रदेश सरकारको बजेट ६ महिनामा १६ प्रतिशतमात्र खर्च
काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको १६.२७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । चालु आवका लागि प्रदेश...
निरन्तर बढ्दै सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर बढी रहेको छ । सुन आज एकैदिन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा...



















