थापाथलीमा ढलको पाइप फुट्दा सवारी आवागमन अवरुद्ध

काठमाडौं । काठमाडौंको व्यस्त क्षेत्र थापाथलीमा ढल निकासको पाइप फुटेपछि बिहीबार साँझ सवारीसाधनको आवागमन प्रभावित भएको छ। करिडोर मार्गमा ढलको पाइप अचानक फूटेपछि सडकमा फोहोर पानी बग्न थालेको छ, जसले यातायात मात्रै होइन, पैदल यात्रुलाई समेत कठिनाइ भएको छ।...


नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवाको १ नम्बर सूचीमा चन्द्रकुवेर खापुङ छन् । त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि...


रोयल इनफिल्डको क्लासिक ३५० नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । विश्वभर मध्यम क्षमताका मोटरसाइकल (२५० सीसीदेखि ७५० सीसी) उत्पादनमा अग्रणी मानिने ब्रान्ड रोयल इनफिल्डले नेपाली बजारमा आफ्नो चर्चित मोडल ‘क्लासिक ३५०’ सार्वजनिक गरेको छ। नेपाली सडकका लागि उपयुक्त डिजाइन, क्लासिक लुक र आधुनिक प्रविधिको संयोजनसहित क्लासिक ३५०...


पिउने पानीको जारमा किरा भेटिएपछि केएम मिनरल वाटरलाई जरिवाना

काठमाडौँ । उपत्यकामा वितरण हुँदै आएको जारको पानीमा लापरबाही देखिएको छ। ललितपुरको लगनखेलस्थित पशु सेवा तालिम केन्द्रमा पिउने पानीका लागि ल्याइएको जारमा कीरा फेला परेको हो। पिउन अयोग्य देखिएको उक्त जारको परीक्षणपछि ललितपुर महानगरपालिकाले पानी उत्पादन तथा वितरण गर्दै...


तीन दिनसम्म लगातार पानी पर्ने

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशका विभिन्न भागमा लगातार तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल वायुमण्डलीय प्रणाली सक्रिय हुँदै गएकाले आगामी दिनहरूमा वर्षाको मात्रा बढ्ने देखिएको हो। यस्तो अवस्थामा बाली काट्ने मौसम...


‘भिजिबिलिटी’ कमजोर हुँदा जहाज आकासमै फन्को मार्दै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । खराब मौसमका कारण ‘भिजिबिलिटी’ (दृश्यता) कमजोर हुँदा विमानस्थलमा अवतरण र उडान प्रक्रिया अस्तव्यस्त बनेको छ । मौसम प्रतिकूल भइरहेका कारण आधा दर्जनभन्दा बढी जहाज आकासमै...


राप्रपाको निषेधित क्षेत्रमा प्रदर्शनको घोषणा, वैशाख ७ मा काठमाडौंमा उत्रने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ। बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले...


गभर्नर नियुक्तिमा दलबीच होइन, विचौलियाबीच तानातान भइरहेको छः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा देखिएको जटिलता दलहरूबीच नभई विचौलियाबीचको तालमेल नहुँदाको परिणाम भएको बताएका छन्। बिहीबार प्रेस सेन्टर नेपालले रूपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नर नियुक्ति प्रक्रियामा राजनीतिक दलहरूको...


बीवाईडीको विद्युतीय सवारीमा विस्तारिएको वारेन्टी: अब १० वर्षसम्मको सुनिश्चित सुरक्षा

काठमाडौं । विद्युतीय सवारीको क्षेत्रमा अग्रणी ब्रान्ड बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रा.लि.ले नेपाली बजारमा नयाँ र विस्तारित वारेन्टी नीति लागू गर्ने घोषणा गरेको छ। कम्पनीले नेपालमा बिक्री भएका सबै बीवाईडी ईभीमा यो नीति तत्काल लागू हुने...


विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य अपर तामाकोशीको अध्यक्ष नियुक्त

काठमाडौँ । अपर तामाकोशी जलविद्युत कम्पनीको नयाँ अध्यक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य चयन भएका छन् । प्राधिकरणको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधि नियुक्त गरिएको शाक्यलाई समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो । चैत...


ठेक्का सम्झौतामा लापरबाही, चार निर्माण कम्पनी सार्वजनिक खरिद प्रक्रियाबाट बहिष्कृत

काठमाडौं । सार्वजनिक निर्माणमा लापरबाही र अनुशासनहीनता देखाएको आरोपमा चार निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। बिहीवार एक सूचना जारी गर्दै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार उक्त कदम चालेको...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोला किन्न एक लाख ९० हजार ६०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा तीन हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार...


आईटी विद्यार्थीलाई छात्रवृत्ति घोषणा, क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्य

काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका लागि दीर्घकालीन सहकार्य गर्न सम्झौता भएको छ । आइतबार (३१ चैत) मा भएको यस सम्झौताअनुसार दुई संस्थाले नेपालमा सूचना तथा...


चीन-अमेरिका व्यापार युद्ध: अमेरिकाले लगायो २४५% कर, चीनले भन्यो, ‘लड्न चाहँदैन तर डराउँदैन’

काठमाडौँ ।  चीनबाट अमेरिकामा निर्यात हुने वस्तुहरूमा अब अधिकतम २४५ प्रतिशतसम्म भन्सार महसुल लाग्ने भएको छ। ह्वाइट हाउसले मंगलबार राति सार्वजनिक गरेको तथ्यपत्रअनुसार चीनका आक्रामक कदमहरूको जवाफस्वरूप अमेरिकाले यस्तो निर्णय गरेको हो। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,...


नाइमाद्वारा ‘नेपाल मोबिलिटी शो २०२५’ साउन २१ गतेदेखि, भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आगामी साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी शो २०२५’ आयोजना गर्ने घोषणा गरेको छ। नाइमा गठन भएको एक महिनामै यस्तो भव्य प्रदर्शनीको घोषणा गरिएको हो। नाइमा नाडाभित्र लामो...


राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

काठमाडौँ  । संघीय संसद्को आगामी बैठक वैशाख १२ गतेका लागि तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संसद्को दुवै सदन — प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख १२ गते दिउँसो १ बजेका लागि आह्वान गरेका हुन्। यसअघि...


चीनले बोइङ सम्झौताबाट पछि हटेपछि ट्रम्प प्रशासनको प्रतिक्रिया : ‘कर वृद्धिबारे निर्णय अब चीनको हातमा’

काठमाडौँ । अमेरिका र चीनबीचको व्यापारिक सम्बन्ध फेरि तनावपूर्ण मोडमा पुगेको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँगको सम्झौता तोडेको आरोप लगाएका छन्। त्यसपछि ह्वाइट हाउसबाट जारी भएको वक्तव्यमा चीनले अब वार्ताको टेबुलमा आउँने वा नआउने...


आइएमई इन्टनेशनल मोनि एक्सप्रेसको पिपल्ला शाखामा सेवा अवरुद्ध, सेवाग्राही हैरान

डोटी। डोटीको पिपल्लामा रहेको आइएमई इन्टनेशनल मोनि एक्सप्रेसको शाखामा समस्या देखिएपछि सेवाग्राही मर्कामा परेका छन्। बसपार्क जाने बाटोमै रहेको सो शाखामा बिहानैदेखि सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई रकम झिक्न सकस भएको छ। बिहान १० बजेदेखि नै रकम झिक्न आएका सेवाग्राहीहरू...


माण्डु हाइड्रोपावरले बागमती साना जलविद्युत आयोजना विस्तार, ३२ मेगावाट उत्पादन क्षमता

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले बागमती साना जलविद्युत आयोजनाको उत्पादन क्षमता थप गरेको छ। कम्पनीले उक्त आयोजनाको क्षमता २२ मेगावाटबाट ३२ मेगावाट पुर्याएको जानकारी दिएको छ। यस विस्तारसँगै माण्डु हाइड्रोपावरले विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गर्दै विद्युत खरिद बिक्री सम्झौतासमेत...


लायन्स क्लब्स ३२५ आर को तेस्रो महाधिवेशन सम्पन्न, डीके ढुङ्गाना अन्तर्राष्ट्रिय निर्देशक पदका उम्मेदवार अनुमोदित

काठमाडौँ । सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालको तेस्रो महाधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ। झण्डै १ हजार ४०० प्रतिनिधिहरूको सहभागिता रहेको यस महाधिवेशनले संस्था भित्रको नेतृत्व विकाससँगै अन्तर्राष्ट्रिय स्तरका प्रतिनिधित्वका लागि महत्वपूर्ण निर्णयहरू...