तामाकोशी जलविद्युतको वित्तीय जोखिम कायमै, दायित्व पूरा गर्न चुनौतीपूर्ण स्थिति

काठमाडौँ ।  तामाकोशी जलविद्युत कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन र छोटो अवधि ऋणका लागि एलबीबी- र ए ४ रेटिङ प्राप्त गरेको छ। यो रेटिङ कम्पनीको वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ। आईसीआरए नेपालले कम्पनीका दीर्घकालीन ऋण सीमाका...


पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा...


सरकारलाई अल्टिमेटम दिदै निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना १४ बुँदे मागप्रति सरकार गम्भीर नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले माघ १५ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ। महासंघले माघ १५ सम्म...


कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुदा २ युवाको मृत्यु

काठमाडौँ। कपिलवस्तुमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन् । मृत्यु हुनेमा लु...


निरन्तर महङ्गिदै सुन, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ...


२८ लाखको बीमा रकम हत्याउन कञ्चनपुरमा आफ्नै श्रीमानको हत्या, प्लटिङ गर्ने योजना प्रहरीद्वारा विफल

काठमाडौं । पश्चिमी नेपालको कञ्चनपुरस्थित बेलौरी–६ मा एक महिलाले बीमा बापतको २८ लाख रुपैयाँको लागि आफ्नै घरभित्र आफ्नै श्रीमानको हत्या गराएर बीमा रकम हत्याउने प्रयास प्रहरीले असफल पारिदिएको छ । कञ्चनपुर बेलौरी नगरपालिका ६ भुराकोटकी जानकी कुमारी रानाले गत...


बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । बढेको मूल्य आजै राती १२ बजेदेखि लागू हुनेछ ।


शंकर ग्रुप र सौरभ ग्रुपको लगानी रहेको शुभ श्री जगदम्बा सिमेन्टको रेटिङ हटाइयो

काठमाडौं । इक्रा नेपालले शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्राइभेट लिमिटेडको दीर्घकालिक ऋण र छोटोकालिक ऋण रेटिङ हटाएको छ । कम्पनीले रेटिङ अनुगमनमा सहयोग नगरेपछि आईसीआरए नेपालले उक्त रेटिङ हटाउने निर्णय गरेको हो । इक्रा नेपालले शुभ श्री जगदम्बा...


बालेनले भने, ‘टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा बुधबार सो अध्यादेश जारी गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्। सामाजिक...


राष्ट्रपति पौडेलले जारी गरे भूमि अध्यादेश

काठमाडौँ । भूमि व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बुधबार जारी गरेका हुन्। यसअघि मन्त्रिपरिषद्ले पाँचवटा अध्यादेश जारी गर्न सिफारिस गरेको...


स्काईवर्थ सपना साकार क्याम्पेन: एमजी कमेट ईभी कारको विजेता रवि अर्याल

काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ । आज बुधवार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई उक्त कारको...


उद्योगी व्यवसायीको कुरा सुनेर अध्यादेश ल्याइएको होः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरूसँग विस्तृत छलफलपछि सरकारले अध्यादेश ल्याएको बताएका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रम ओलीले यस विषयमा आफ्नो भनाइ राखेका हुन्। प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेश ल्याउने निर्णय गर्नु...


६० लाख धरौटीमा रवि लामिछानेलाई रिहा गर्न आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति र पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको अदालत स्रोतले जानकारी दिएको छ।...


नेपाल सरकारले जारी गरेका अध्यादेशमा महासंघको स्वागत, आर्थिक सुधारका लागि महत्वपूर्ण पहल

काठमाडौँ । नेपाल सरकारद्वारा मुलुकको अर्थतन्त्र सुधार र लगानी मैत्री वातावरण निर्माणका लागि जारी गरिएका अध्यादेशहरूको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ। महासंघले सरकारको उक्त पहललाई शुसासन र आर्थिक सुधारका दृष्टिले महत्वपूर्ण कदम मान्दै यसलाई स्वागत गरेको हो।...


पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हालै जारी अध्यादेशबारे पत्रकार सम्मेलन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले अध्यादेशका विषयवस्तुहरूको विश्लेषण र सार्वजनिक क्षेत्रको विकासमा यसका प्रभावहरूलाई बिस्तारमा साझा...


सामाजिक सञ्जालमा भाइरल बनेकी आशिका तामाङ पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल बनेकी आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे ।...


एक महिनामा १९ हजार ग्राहकको विद्युत लाइन काटियो, १४ हजारको जोड्दा ७२ करोड बढी बक्यौता असुल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय, अर्थ महाशाखाको प्रतिवेदन अनुसार २०८१ मंसिर २ गतेदेखि २०८१ मंसिर २८ गतेसम्मको अवधिमा असुली रकम सार्वजनिक गरेको छ। यस अवधिमा विभिन्न प्रदेशका प्रादेशिक कार्यालय र प्रदेश डिभिजन कार्यालयहरूबाट उपभोक्ताहरूको...


बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


प्रहरीले समात्यो ठूलो मात्रामा रक्तचन्दन, कसले गर्दैछ अबैध धन्दा ?

काठमाडौं । प्रहरीले काठमाडौंबाट ठूलो मात्रामा रक्तचन्दन पक्राउ गर्न सफल भएको छ । वन सम्बन्धी अन्तर्राष्ट्रिय कानुन साईटिस ल अनुसार प्रतिबन्धित रक्तचन्दनको तस्करी फेरि सुरु भएको देखिएको छ । प्रहरीले समातेको रक्तचन्दन सम्बन्धी विवरण आज पत्रकार सम्मेलन गरेर सार्वजनिक...


लेनदेन झगडामा भारतीय गुण्डा काठमाडौं छिरेर अपहरण, इन्स्पेक्टर ललिता ढकालले मध्यराति गरिन् खतरनाक अप्रेशन

काठमाडौं । राजधानी काठमाडौंको सुरक्षा थ्रेट झनै बढेको छ । हिजो साँझको एक घटनाले राजधानी काठमाडौंमा कुनै पनि बेला भारतीय गुण्डाहरु छिरेर जुनसुकै घटना गराउन सक्ने देखिएको छ । हिजो साँझ राजधानी काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा रहेका एक...