पाँच महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँको आयात हुँदा ७३ अर्ब ६५ करोडको निर्यात

काठमाडौँ । चालु आर्जिक वर्ष २०८१।८२ को पाँच महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा गरेको यस्तो आयात ३ प्रतिशतले बढेको हो...


आइएमई पेबाट ट्राभल बुकिङमा १००% क्यासब्याकको अफर

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १००% क्यासब्याक अफर सार्वजनिक गरेको छ । पुष ५ गते देखि पुष १७ गते सम्म १३ दिनको लागि चल्ने...


घोराही सिमेन्टले लाभांश नदिने, ७५ प्रतिशत हकप्रद निष्कासन अनुमतिका लागि बोलायो साधारण सभा

काठमाडौँ । घोराही सिमेन्ट उद्योग लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले लाभांश प्रस्ताव नगरि पुष२७ गते चौथो वार्षिक साधारणसभा बोलाएको हो। सभा बिहान ९ बजेदेखि होटल पौवा, घोराही–१५ दाङमा हुनेछ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले...


नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौँ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेको हो । कम्पनीको पुष ७ गते बिहान बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनसहित...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ। नेपालि बजारमा आज सुनको मुल्य बढेको छ। सुन आज तोलामा ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको दिन सुन तोलामा एक लाख...


जनकपुर बोल्ट्सले जित्यो एनपिएल उपाधी, सुदुरपश्चिम स्तब्ध

काठमाडौं । यस वर्षको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधी जनकपुर बोल्ट्सले जितेको छ । आज काठमाडौंको कीर्तिपुरमा सम्पन्न भएको संघर्षपूर्ण खेलमा सुदूरपश्चिम रोएल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो । टस जितेरमा सुरुमा ब्याटिङ गरेको...


नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्र दिने प्रक्रिया अघि बढाउने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्र दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटी नेतृत्वको समितिले दिएको प्रतिवेदनअनुसार नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया अघि बढाउने निर्णय भएको एक मन्त्रीले  जानकारी दिए...


कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

काठमाडौँ । चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही...


शिव शंकर हाईड्रोले २५ करोड रुपैयाँको आइपीओ ल्याउँदै

काठमाडौं । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले १०० रूपैयाँ अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड...


नेपाल चिया विकास निगमले आइपीओ जारी गर्ने

काठमाडौँ । नेपाल चिया विकास निगम लिमिटेडले सर्वसाधारणलाई शेयर विक्री गर्ने प्रस्ताव राखेर पुस २९ गते सोमबार काठमाडौंमा साधारण सभा बोलाएको छ। सभा होटल रोयलसिंधिं, कमलादीमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ। यस साधारण सभामा प्रमुख रूपमा निगमको चुक्ता पुँजी...


त्रिवि कर्मचारी संघ रत्नराज्यलक्ष्मी क्याम्पसः करार कर्मचारी स्थायीकरणदेखि सेवा सुविधासम्मका माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ रत्न राज्यलक्ष्मी क्याम्पस इकाई समितिले आफ्ना मागहरू तत्काल पूरा गर्न त्रिभुवन विश्वविद्यालय प्रशासनलाई आग्रह गरेको छ। समितिले विगतदेखि थाती रहेका कर्मचारीसम्बन्धी विभिन्न समस्या समाधान गर्दै सबै कर्मचारीको हकहित सुनिश्चित गर्न जोडदार माग गरेको...


निर्माण उद्योग यति बेला कोमामा छ, सरकारले साथ नदिए ध्वस्त हुन्छः अध्यक्ष सिंह

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमा निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीहरु समस्यामा रहेको बताएका छन् । शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो साधरण सभामा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन । उनले...


वर्तमान सरकारले गर्न नसके कसैले पनि पुर्वाधार क्षेत्रको विकास गर्न सक्दैनः अध्यक्ष कार्की

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संघ (ईप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पुर्वाधार क्षेत्रको विकास गर्न नसके कसैले पनि गर्न नसक्ने बताएका छन् । शुक्रबार नेपाल पुर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभाको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यसो बताएका...


‘यातायात क्षेत्रका समस्याको प्रभाव मुलुकको अर्थतन्त्रमा’

राष्ट्र विकासको स्तर सडकको अवस्था र यातायात सेवाको पहुँचले मापन हुन्छ । यी दुवै क्षेत्रको प्रत्यक्ष सरोकार मुलुकको अर्थतन्त्रसँग पनि हुन्छ । पछिल्लो समय नेपालमा यातायात क्षेत्रको विस्तार हुँदै गएको छ । व्यवसायिक र सार्वजनिक यातायातमा बढ्दो लगानीले अर्थतन्त्रमा...


त्रिवि क्रिकेट मैदान स्तरोन्नतिमा ३ करोड ३५ लाखको बोलपत्र आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नतिका लागि फ्लडलाइट र प्यारापिट निर्माण कार्य अघि बढाउन फेरि बोलपत्र आह्वान गरिएको छ। सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फ्लडलाइट र प्यारापिट निर्माणका लागि आज...


शुक्रबार सुनको मूल्यमा गिरावट, एक तोला किन्न कति चाहिन्छ रकम ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


विशेष कार्यक्रमसहित इप्पानले रजत जयन्ती मनाउने, खेलकुददेखि निबन्धलेखनसम्मका प्रतियोगिता हुने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आफ्नो स्थापनाको २५ औ‌ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो । इप्पानले...


नेपालको अटोमोवाइल क्षेत्रको प्रवर्द्धन र विकासका लागि भारतको सहयोग महत्वपूर्ण छः करण चौधरी

काठमाडौँ । भारत मोविलिटी ग्लोबल एक्सपो २०२५ का सन्दर्भमा नेपालस्थित भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँमा आयोजित यस कार्यक्रममा नेपाल र भारतबीचको अटोमोवाइल क्षेत्रसँग...


‘स्रोतमा मुठ्ठी बाँधेर वित्तीय संघीयताको परिकल्पना साकार हुँदैन’

वित्तीय संघीयताले तहगत सरकारको आर्थिक निर्णयसँग सरोकार राख्ने गर्छ । बृहत् अर्थमा वित्तीय संघीयता भनेको सरकारको वित्तीय सशक्तीकरणका माध्यमबाट हुने आमनागरिकको आर्थिक सशक्तीकरण पनि हो । वित्तीय संघीयताले राजस्व स्रोत उठाउने, उठेको राजस्व स्रोत खर्च गर्ने र त्यससम्बन्धी प्रशासन...


औषधी उत्पादन बढाउन हरसम्भव उपाय लगाउनु होस्ः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आएका छन् । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन...