चितवन हात्ती तथा पर्यटन महोत्सव पौस ११ गतेदेखि सञ्चालन हुने

काठमाडौँ । चितवनको सौराहामा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा यही पौष ११...


ट्रम्पको विवादास्पद घोषणा: क्यानडा, मेक्सिको र चीनबाट आयातित सामानमा उच्च कर लागू हुने

काठमाडौं। अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको, र चीनबाट आउने उत्पादनमा भारी कर लगाउने घोषणा गरेका छन्। उनले क्यानडाबाट आयात हुने सबै सामानमा २५ प्रतिशत, मेक्सिकोका उत्पादनमा २५ प्रतिशत, र चीनबाट आयातित उत्पादनमा १० प्रतिशत कर लगाउने...


बिवाईडीले नयाँ पुस्ताको ब्लेड ब्याट्री सार्वजनिक गर्ने, क्षमता र ब्याट्री आयुमा सुधार हुने

काठमाडौं। चिनियाँ विद्युतीय गाडी निर्माता बिवाईडीले २०२५ मा नयाँ पुस्ताको ब्याट्री सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीले यस ब्याट्रीले गाडीको दूरी क्षमता सुधार गर्नुका साथै ब्याट्रीको आयु वृद्धि गर्ने दाबी गरेको छ। बिवाईडी सेन्ट्रल एसियाका प्रबन्ध निर्देशक काओ शुआङले...


चार महिनामा साढे १२ करोडको यार्सागुम्बा निर्यात, सबैभन्दा बढी हङकङमा

काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यार्सागुम्बा निर्यात हुँदा साढे १२ करोड रुपैयाँ आर्जन भएको छ । यस अवधिमा ३३४ किलो यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको भन्सार विभागले जनाएको छ ।...


एकैदिन सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौँ । सिराहा, सिन्धुली र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सोमबार अर्थात मंंसिर १० गते सवारी दुर्घटनामा परी मृत्यु भएको हो । सिराहाको बरियारपट्टी गाउँपालिका –३ बलुवा टोलस्थित सडकमा...


१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री हुने, ३ वर्षे अवधि

काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको छ। नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत रहेको यस कार्यालयले विकास ऋणपत्र–२०८४ बोलकबोलमार्फत मंसिर १२ गते बिक्री खुला गर्ने तयारी गरेको हो। तीन वर्षे अवधि रहेको...


मंगलबार फेरि घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । आज पनि सुनको मूल्य ओरालो लागेको छ । सोमबार एकै दिन तोलामा १५ हजार ९०० रुपैयाँले घटेको सुन आज भने तोलामा दुई हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...


कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेलः सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔं, फाइल अड्काएर जनतालाई दुःख नदिनुस्  

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत...


चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि हुने चीन भ्रमणका क्रममा कुनै ऋण सम्बन्धी सम्झौता नहुने स्पष्ट गरेका छन्। सोमबार पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले चीनसँगको ऐतिहासिक मित्रतालाई बहुआयामिक बनाउन भ्रमण आयोजना गरिएको जानकारी दिए। प्रधानमन्त्री...


हुन्डाई र कियाका ईभी गाडीमा गम्भीर समस्या, दुर्घटनाको जोखिम बढ्ने सवारी धमाधम बिक्री गरिदैं

काठमाडौँ । गुणस्तरमा गम्भीर समस्या देखिएपछि हुन्डाई र कियाले आफ्ना लाखौं गाडि फिर्ता मागेको छ । कम्पनीको लापरबाहीले सवारी साधनहरूमा एक गम्भीर समस्या उत्पन्न भएपछि हुन्डाई र कियाले २ लाख ८ हजार भन्दाबढी विद्युतीय गाडि रिकल गरेको हो ।...


नेपालले ‘बीबी माइनस’ रेटिङ प्राप्त गर्दा सिबिफिन उत्साहित

काठमाडौँ ।  अन्तर्राष्ट्रिय साख मूल्याङ्कन एजेन्सी ‘फिच रेटिङ’ द्वारा नेपालको सार्वभौम साख मूल्याङ्कनमा ‘बीबी माइनस’ रेटिङको सन्तोषजनक नतिजा प्राप्त गरिएको छ। यससँगै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) अत्यन्तै गर्वित र उत्साहित भएको छ। यस रेटिङले नेपाललाई दक्षिण...


के विद्युतीय कारका ब्याट्री छिट्टै बिग्रन्छन् ? यस्तो छ तथ्य

काठमाडौँ । विद्युतीय कारका ब्याट्रीहरू छिटो बिग्रन्छन्, केही वर्षमै फेर्नुपर्छ र त्यसका लागि महँगो लागत लाग्छ भन्ने मिथकले धेरैलाई अलमल्लमा पारेको छ। पछिल्लो समय नेपाली अटोबजारमा समेत यस्ता भ्रामिक कुराहरु आउने गरेका छन् ।जसले सर्वसाधारणले ईभी खरिद गर्नु नै...


सभामुख कम्बोडिया पुगेका बेला रोएर निस्किए प्रतिनिधिसभा सचिव अधिकारी

काठमाडौं । सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेका बेला प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि संसद सचिवालयमा खैलाबैला मच्चिएको छ । शिक्षा सचिवबाट सेवानिवृत्त अधिकारीलाई सभामुख घिमिरेले ५ महिनाअघि मात्रै प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए । पाँचै महिनामा...


प्रधानमन्त्री ओलीले एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको ट्रफी सोमबार विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिद्धार्थ बैंक एनपिएल ट्रफी ऐतिहासिक धरहराबाट सार्वजनिक भएको हो। ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीसहित विभिन्न विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।...


नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज स्थापना

काठमाडौँ ।  नेपाल र जापानबीचको व्यापार, उद्योग, र पर्यटनका क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज स्थापना गरिएको छ। गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको यो संस्था दुवै देशका उद्योगपति, व्यापारी, र व्यवसायीक समुदायबीच सहकार्य र...


एकैदिन सुन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ । गत साता बसेको मन्त्रिपरिषदको बैठकले सुन आयातमा भन्सारमा लिँदै आएको २० प्रतिशत शुल्कलाई आधा घटाएर १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै सुनको मूल्य ह्वातै घटेको हो । आज...


सुनको भन्सार दर घटाउने मन्त्रिपरिषदको निर्णय, अब कतिमा झर्ला मूल्य ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको भन्सार दर ह्वात्तै घटाउने निर्णय गरेका छन् । गत साता बसेको मन्त्रिपरिषदको बैठकले सुन आयात गर्दै भन्सारमा लिँदै आएको २० प्रतिशत शुल्कलाई आधा घटाएर १० प्रतिशतमा झार्ने निर्णय गरेको छ । भन्सार...


२० वर्ष पुराना सवारी सञ्चालनमा रोक

काठमाडौँ । २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने सरकारी योजना कार्यान्वयनमा आउने भएको छ। उच्च अदालत, पाटनको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि पटक(पटक अवरोध हुँदै आएको यो निर्णय अब पूर्णरूपमा लागू गर्न बाटो खुलेको हो। २०८० कात्तिक...


मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनका लागि सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन आयोगले सार्वजनिक बिदा दिने सिफारिस गरेको छ। आइतबार आयोजित बैठकमा आयोगले उपनिर्वाचनलाई पारदर्शी, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तरिकामा सम्पन्न गर्नका लागि आवश्यक निर्णय गरेको हो। निर्वाचन आयोगकी प्रवक्ता नीता...


परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः...