नेपालमा एलएस अटोको एलईभी ०१ इलेक्ट्रिक एसयूभी भित्रियो, ५०० किलोमिटर रेन्ज, मूल्य कति ?

काठमाडौँ । एलएस अटोले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्र्याएको छ। विश्वकै ठूलो अटो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो नयाँ ऊर्जा सवारी साधन निर्माण गर्ने कम्पनी हो, जसले २५ वर्षदेखि अटोमोबाइल डिजाइन, इन्जिनियरिङ,...


पूर्व युवराज पारसको अवस्था सामान्य

काठमाडौं । हृदयघातपछि निर्भिक अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको अवस्था सामान्य रहेको छ । राजदरवार निकट स्रोतका अनुसार पूर्व युवराज शाहलाई सामान्य खालको हृदयघात भएको र अहिले अवस्था सामान्य रहेको छ । नर्भिक अस्पतालको आईसियु कक्षमा राखेर...


अर्थमन्त्रालयद्वारा बजेट निर्माण सम्बन्धि मार्गदर्शन जारी

काठमाडौं । अर्थमन्त्रालयलले आर्थिक वर्ष २०८२।८३ को बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ८(१) बमोजिम सो मार्गदर्शन जारी गरेको हो । स्रोत व्यवस्थानमा...


हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाडौं । नेपाल–हिमालय एअरलाइन्स्ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । मार्च ३१, २०२५ देखि सुरु हुने यो नयाँ रुटको...


बालेनले भने, ‘भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वर्तमान सरकारलाई भ्रम फैलाउने कार्यमा संलग्न भएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा उनले सरकारको विभिन्न कार्यशैली र निर्णयमाथि प्रश्न उठाउँदै सुशासनका लागि कुनै सम्झौता नगर्ने बताएका छन्। शाहले भ्यू टावरको नक्सा पासका...


स्कुटर दुर्घटनामा सुदूरपश्चिम प्रदेश सभामुख भण्डारीका पीएसओ बोहराको मृत्यु

काठमाडौं । कैलालीको अत्तरियामा स्कुटर दुर्घटना हुँदा प्रहरी नायब निरीक्षक (सई) योगेन्द्र बहादुर बोहराको मृत्यु भएको छ। सोमवार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका–२ विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा ३४ वर्षीय सई बोहराको मृत्यु...


प्रदेश र स्थानीय तहलाई दूरसञ्चार रोयल्टी बाँडफाँड गर्न जोड

काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी प्राकृतिक स्रोत भएको हुँदा बाँडफाँट...


बीवाईडी हाई-टेक विक सम्पन्न, बीवाईडी एट्टो ३ को १० लाख १० हजारौं ग्लोबल माइलस्टोन डेलिभरी

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा। लि। ले सफलतापूर्वक बीवाईडी हाई–टेक विक सम्पन्न गरेको छ । चीन वाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति...


पूर्वयुवराज पारस शाहलाई हृदयघात, नर्भिक अस्पतालमा भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरेको हो । पारसलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको...


पशुपति बालुवामा भ्रष्टाचार प्रकरणमा ३ जना पक्राउ

काठमाडौँ । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी रहेका...


नाडा र श्रम मन्त्रालयबीच तालिम र रोजगार सृजनामा सहकार्यको सम्झौतामा छलफल

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसंग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ । सो मन्त्रालयले फागुन २६ र २७ गते राजधानीमा...


प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौँ । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपका सदस्यमा नियुक्त भएका छन्। परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त...


सोमबार सुनचाँदीको मूल्य कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो...


ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौँ । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । शुक्रबार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिने भएका हुन् । उनी विश्वकै उत्कृष्ट डिजे र्‍याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन्...


अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवहरुसँग छलफल, के के कुरामा दिए सुझाव ?

काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व अर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला...


१०० रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा कोष स्थिर र दिगो बनाउन मोबाइल रिचार्जबाट योगदान संकलन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। आइतबार झापाको बुद्धशान्तिमा रहेको भागिरथा बुद्धशान्ति अस्पतालको निरीक्षणका क्रममा उनले नागरिकले सर्वाधिक प्रयोग गर्ने सेवामार्फत...


नेपाली बजारमा एलईभी ०१ इलेक्ट्रिक एसयूभी, उत्कृष्ट रेञ्ज र उन्नत सुरक्षासहित उपलब्ध हुँदै

काठमाडौं । नेपाली अटो बजारमा चिनियाँ कम्पनी एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्रिएको छ। नेक्सन वेन्चर प्रा.लि.ले पहिलो पटक नेपालमा ल्याएको यो मोडेल दुई भेरियन्ट- स्ट्याण्डर्ड र कम्फर्ट एडिसनमा उपलब्ध छ। नयाँ प्रविधिसहितको यो गाडी गत महिना नेपाल...


नेपाल-कोरिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत तुम्बाहाङ्फे प्रतिबद्ध

काठमाडौँ । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएकी छिन्। उनले नेपालका हितलाई केन्द्रमा राखी आर्थिक कूटनीतिलाई प्राथमिकता दिने र कोरियाली लगानीकर्तालाई नेपालमा आकर्षित गर्न विशेष पहल गर्ने...


पाथीभरा केवलकार विवाद: वार्तामार्फत समाधान खोज्न सरकारको आह्वान

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणलाई लिएर जारी विवाद समाधान गर्न सरकार वार्ता प्रक्रियामा रहेको छ । गृहमन्त्री रमेश लेखकले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्दै शान्तिपूर्ण संवाद नै समस्याको दीर्घकालीन समाधान हुने बताएका छन् । राष्ट्रिय सभाको...


विद्युत प्राधिकरणले पम्प स्टोरेज जलविद्युत आयोजनालाई प्राथमिकता दिँदै अध्ययन अघि बढायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको...