बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुन तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख ४८ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ। गत शुक्रबार भने...
कृषिमा आधारित उद्यमीहरूको सुदुरपश्चिम प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रलाई सुदृढ बनाउने महत्वपूर्ण कदमको रुपमा धनगढीमा कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरू संगको परामर्श कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र को आयोजनामा केन्द्रका अध्यक्ष...
४७ अर्ब बढी सञ्चित नाफा गरेको कुलमानको दाबी, सुनाए ३ वर्षे उपलब्धी (पूर्णपाठ)
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कु्लमान घिसिङले देशभर ९९ प्रतिशत विद्युतीकरण भएको जानकारी दिएका छन् । दोस्रो ४ बर्से कार्यकालका लागि नियुक्त भएको ३ वर्ष पुगेको अवसरमा शुक्रबार प्राधिकरण केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गदै कार्यकारी निर्देशक घिसिङले...
नियमअनुसार वक्यौता मागेका हौ, जसरी पनि उद्योगहरुले तिर्नुपर्छ: कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले नियमअनुसार नै डेडिकेटेड ट्रङ्क लाईन प्रयोगकर्ता उद्योगीहरुलाई विल काटिएको बताएका छन् । शुक्रबार आयोजित पक्रकार सम्मेलनमा उनले उद्योगीहरुले आफूले प्रयोग गरेको विद्युतको नर्मल चार्ज तिरिरहेको अवस्थामा प्राधिकरणले डेडिकेटेड ट्रङ्क...
आँखुखोला जलविद्युतको १ करोड २० लाख कित्ता हकप्रद आइतबारदेखि बिक्री खुला
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर आइतबारदेखि बिक्री खुला भएको छ । कम्पनीले १५० प्रतिशत अर्थात् १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता शेयरका दरले हकप्रद निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ...
५० लाखमा बनेको शिखर नगरपालिका-३ को वडा कार्यालयमा गाईबस्तु बाधिदैं, कोठा भित्रै पानीको ताल
काठमाडौँ । डोटी जिल्ला शिखर नगरपालिका वडा न– ३ को वडा कार्यालय गाईबस्तु राख्नमा प्रयोग भएको पाइएको छ । पूर्ण रुपमा निर्माण सम्पन्न नभइसकेको वडा कार्यालयको भवनमा गाईबस्तु बाधिएको पाइएको हो । प्रदेश सरकारको ४० लाख रुपैयाँ र नगरपालिकाको...
स्मार्टच्वाईस टेक्नोलोजिजको अध्यक्षमा रविनकुमार नेपाल नियुक्त
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्षमा रविनकुमार नेपाल नियुक्त भएका छन् । अध्यक्ष नेपालले शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। उक्त...
राज्यलाई सर्वाधिक कर तिर्ने सूर्य नेपालले एक वर्षमा गर्यो २९ अर्बको व्यापार
काठमाडौँ । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिको चुरोट कारोबार ७.३१ प्रतिशत बढेको छ । सूर्य नेपालले सन् २०२३ मा २८ अर्ब ९९ करोड करोड रुपैयाँको चुरोट व्यापार गरेको हो । सन् २०२२ मा उद्योगले २७ अर्ब १ करोड ४०...
टुकुचा खोला छोपेर बनाइएको सडक भासियो
काठमाडौं । हात्तीसार सडकखण्डमा टुकुचा खोला छोपेर बनाइएको सडक भासिएको छ । काठमाडौं महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्ग जोड्ने यो सडक भासिँदा आवागमन प्रभावित भएको छ । हिजो रातिदेखि नै उक्त बाटो बन्द...
सुरक्षित विद्युतीय वालेट बन्दै आइएमई पे
काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले हालै ‘सिसा पिसिआई डीएसएस ४.० प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीयभुक्तानी माध्यम बन्न...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार...
नागरिक लगानी कोषको नाफा एक अर्ब १० करोड, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको वित्तीय विवरण अनुसार नाफा अर्ब क्लबमा रहेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले एक अर्ब १० करोड रुपैयाँ...
प्राविधिक समस्या देखिएपछि धावनमार्गबाटै फर्काइयो श्री एयरलाइन्सको विमान
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । बेला बेला समस्या आइरहने श्री एयरलाइन्सको विमान विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान...
विम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य
काठमाडौँ । विम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । विम्सटेक विजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ...
प्राधिकरणले लेखा समितिमा बुझायो टीओडी मिटरको ५० हजार पाना विवरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा सिमितिमा बुझाएको छ । लेखा सिमितिले उद्योगले बिजुली प्रयोग प्रमाण मागेपछि प्राधिकरणले टीओडी डाटासहितको विवरण उपलब्ध गराएको...
भ्रष्ट मन्त्रीले गरेको निर्णय सर्वोच्च अदालतले उल्टायो
काठमाडौँ । भ्रष्ट मन्त्रीका रुपमा चिनिने उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले गरेको निर्णय सर्वोच्च अदालतले उल्टाएको छ । खड्काले प्रधानमन्त्री केपी शर्मा ओलिको निर्देशन नमानेको भन्दै विद्युत प्राधिकरणका संचालक कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेका थिए ।...
चार उद्योगले तिरे १२ लाख रुपैयाँ वक्यौता रकम
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणलाई चार उद्योगले बक्यौता रकम तिरिएका छन् । डेडिकेटेड तथा ट्रंकलाइन विवाद चर्किरहेका बेला यशोदा फुड्स, जयदुर्गा प्लास्टिक, सोना प्योकजिङ र सोना पोलिमर्सले डेडिकेटेड र ट्रंकलाइन बापत खपत गरेको बिजुलीको बक्यौता तिरेका हुन् । उनीहरुले...
आरिफ र आसिफ टेक्नो मोवाइलको ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौँ । टेक्नो नेपालले क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच टेक्नो ब्रान्डले उनीहरुलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको जानकारी गराइएको हो । आकर्षक प्रस्तुतिको साथ शुरु भएको उक्त...
अर्थमन्त्री पौडेलद्वारा प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा(छुट्टै छलफल गरी राष्ट्रय गौरवका, राष्ट्रिय महत्वका, अध्ययन सम्पन्न...
अब काठमाडौंमा एक जार पानीको मूल्य ४७ रुपैयाँ
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य भन्दा बढी नलिन सचेत गराएको छ । विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक(फरक एमआरपी लगाई बिक्री गरेको...



















