परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न आवश्यक
काठमाडौँ । कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने स्याहार अर्थतन्त्रमा परिणत गर्न आवश्यक रहेको बताएका छन् । कैलालीको धनगढीमा साउन ११ गते सम्पन्न निजी क्षेत्रमा केयर अर्थतन्त्रको सान्दर्भिकता विषयक तीनदिने तालिमको समापन...
प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई दिए २६ बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री र सचिवहरुलाई २६ बुदे निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले देशको विकास र सार्वभौमसत्तालाई प्राथमिकतामा राखेर उक्त निर्देशन दिएका हुन् । सत्ता फेरिएपछि विभिन्न मन्त्रालयका सचिवहरुसँगको सल्लाहमा...
गोपि हमालले चलाए दुई करोड लागतमा बनेको चर्चमा डोजर
काठमाडौँ । अस्पताल खोल्ने अनुमति लिएर बनाइएको एउटा दुईतले चर्चमा धनगढी उपमहानगरपालिले डोजर चलाएको छ । धनगढी उप–महानगरपालिका–७ मनेहरामा लेट मेइन धनगढी प्रालिले घर नक्सा पासविपरीत संरचना बनाएर चर्च चलाएपछि डोजर लगाएर भत्काइएको हो । नेपाल जस्तो शान्त समाजलाई...
चुलिदो व्यापार घाटामा मलम लगाउँदै सिमेन्ट उद्योगः १२ कम्पनीले गरे साढे ५२ अर्बको व्यापार, कुनको कति ?
काठमाडौँ । मुलुकको चुलिदो व्यापार घाटामा मलम लगाउँदै आइरहेका सिमेन्ट उद्योगहरुको कारोबार विस्तारै लयमा आइरहेको छ । आर्थिक मन्दि, कोभिड १९ र निर्माण ब्यवसायीहरुले वक्यौता नपाएको चपेटामा परेका सिमेन्ट उद्योगहरुको व्यापार सुधार तिर लम्कि रहेको हो । नेपाली सिमेन्ट...
विद्युत प्राधिकरणका देशभरका कार्यालयद्धारा वृक्षरोपण
काठमाडौा । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत मङ्गलबार वृक्षरोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र÷उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहरुमा कार्यारत...
१३ गतेदेखि हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै, निकै सस्तोमा मोटरसाइकल
काठमाडौँ । नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ । युक्त अफर यही साउन १३ गते आइतबारबाट सुरु भएर साउन १८ गतेसम्म संचालन हुनेछ र ९ ठाउँमा (बनेपा,...
एकैपटक २१ जना सचिवको सरुवा, अर्थमा राम प्रसाद घिमिरे
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । बैठकले अर्थ, सञ्चार, उर्जा, संघीय मामिला, अख्तियार लगायतका अति महत्वपूर्ण मन्त्रालय र आयोगहरुमा सचिव परिवर्तन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस–एमालेको...
मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५...
विश्व बैंकबाट करिब १३ अर्ब ३३ करोडको सहुलियत सरकारद्वारा ऋण स्वीकृत
काठमाडौं । सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि करिब १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण लिने भएको छ । साउन १० गतेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा...
सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार थापाले सेवाग्राहीसँग कमिसन बापत ८० हजार रुपैयाँ माग गरी उक्त कार्यालयका सुपरभाइजर...
पञ्चकन्या ग्रुपका चार कम्पनीले एक वर्षमा गरे ७ अर्ब ८६ करोडको व्यापार, कुनले कति कमाए ?
काठमाडौँ । पञ्चकन्या समूह निर्माण सामग्रीको उत्पादन, आयात र आपूर्तिमा विशिष्टीकृत पहिचान भएको व्यावसायिक समूह हो । समूहले निर्माण उद्योगलाई चाहिने नयाँ–नयाँ प्रविधि भित्र्याउने, गुणस्तर कायम राख्ने र विश्वसनीयता कमाउने रणनीति लिएको छ । पञ्चकन्या स्टील एनएस चिह्न, आईएसओ...
द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको लामो समयदेखिको सम्बन्धलाई औंल्याउदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् । नयाँ दिल्लीस्तिथ थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार नेपाल...
नैतिक चरित्रमा प्रश्न उठेपछि निर्वाचन आयुक्तमा सिफारिस प्रधानले लिए नाम फिर्ता
काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । नैतिक चरित्रमा प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन नहुने देखेपछि प्रधानले सोमबार नाम फिर्ता लिएको निवेदन समितिमा दर्ता गराएका हुन् । निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध...
अर्थमन्त्री पौडेलद्वारा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८०।८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको...
मध्यराति खुफिया एजेन्सिका मान्छेसँग भएको होलिवाइन के हो ?: रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मध्यरातमा खुफिया एजेन्सिका मान्छेहरुसँग होलिवाइन गर्ने काम भएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘म लाई मध्यराति भएको होलिवाइनको विषयमा प्रश्न गर्ने मन छ । मध्यरातमा कुनैखुफिया एजेन्सिका मान्छेसँग...
पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु हुँदा २६ जना घाइते
अपडेटः स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज लैजाने बित्तिकै मृत्यु भएको हो भने आरतीका छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । काठमाडौँ । कास्की जिल्लाको पोखरामा बिद्यार्थी बोकेको...
ऊर्जा उत्पादकको मनोबल बढाउनेगरी काम गर्छौ, ढुक्क हुनुहोस्ः अर्थमन्त्री पौडेल
काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी कामगर्नुपर्ने बताएका छन् । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरुसँगको भेटमा अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादनकलाई हौसला...
भदौ १५ गतेदेखि मुख्यसचिव पद रिक्त हुँदै, सचिवहरुको दौडधूप, को बन्दैछ नयाँ मुख्यसचिव ?
काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक महिला मुख्य सचिव बनेकी लिलादेवी गड्तौलाले लामो समय काम गर्न पाउँदिनन् । ५८ वर्षे उमेर अवधीका कारण आगामी भदौ १४ गतेदेखि अनिवार्य अवकासमा जाँदैछिन् । सो आधारमा आगामी भदौ १५ गतेबाट मुख्य सचिव...
सोमबार बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...
पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ। पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चमा मुद्दा दर्ता भएको १२ वर्षपछि आइतबार यो मुद्दाको अन्तिम फैसला आएको हो । उनलाई ९ महिना कैदको सजाय सुनाइएको छ । न्यायाधीशहरू विनोद शर्मा र...



















