बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा आज एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ...
फोर्ड कम्पनीको कार खस्यो काठमाडौंको धोबिखोलामा
काठमाडौं । राजधानी काठमाडौंको धोबिखोलामा एउटा निजि कार दुर्घटना हुँदा धोबिखोलामा खस्न पुगेको छ । आज साँझ बा २१ च ६६१४ नम्बरको कार धोबिखोलामा खसेको हो । घटनामा कारमा सवार व्यक्तिलाई सामान्य मात्रै चोटपटक लागेको छ । मदन भण्डारी...
हेमोफिलियाका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा सम्झौता
काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री...
प्रभु शाहको प्रश्नले प्रधानमन्त्री ओली आक्रोश, ‘म मेनपावर व्यवसायी हो ?’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्नोत्तर कार्यक्रममा आम जनता पार्टीका सांसद प्रभु साहप्रति आक्रोश व्यक्त गरेका छन्। साहले ओलीलाई बुँदागत रूपमा ८ वटा प्रश्न राखेका थिए, जसमा वैदेशिक रोजगार र सरकारको नीति सम्बन्धी सवाल थिए। तर, प्रश्नहरूलाई...
पाथीभरामा केबुलबारको समर्थन गर्नेलाई कालो मोसो
काठमाडौँ । मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको समर्थन गर्ने व्यक्तिलाई कालो मोसो दलिएको छ। केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको हो । केबुलकार बनाउनु नपर्ने भन्दै...
सरकारले शहीद मार्गको रकम कटौती गरेकामा वर्षमानको आपत्ति
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद् वर्षमान पुन अनन्तले शहीद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा बैठकमा आइतबार शून्य समयमा बोल्दै पुनले उक्त...
संसदमा गर्जिदै आलेले भने, ‘ठेकेदारको लापरबाहीले डोटीको सातनाली मोटरेबल पुल निर्माण भएन’
काठमाडौँ । सांसद प्रेम आले मगरले डोटीको बानेडुंग्रीसैन अन्तर्गत सातनाली सडकखण्डमा निर्माणाधीन पक्की पुल १० वर्षदेखि अधुरो रहेको भन्दै आक्रोश पोखेका छन् । प्रतिधिनि सभामा बोल्दै उनले करिब एक दशकअघि ठेक्का लागेको पुलको हालसम्म केवल २५ प्रतिशत काम मात्र...
देउवासँग इप्पानको गुनासो, ‘६५ लाख सर्वसाधारणको लगानी रहेको क्षेत्रलाई सबैतिरबाट प्रहार भयो’
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरुलाई भेट्दै ऊर्जा उद्यमीहरुलाई दुख दिने काम बन्द हुनुपर्ने बताएका छन् । आइतवार देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उनले वनका कारण जलविद्युत मात्रै नभएर अरुपनि...
डोटीमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा पूर्वीचौकी र शिखर कमजोर
काठमाडौँ। डोटी जिल्लामा संस्थागत क्षमता स्वमूल्याङ्कनमा पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिका कमजोर देखिएका छन् । जिल्ला रहेका ९ वटै स्थानीय तहहरूले आ.व. ०८०÷८१ को लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्पन्न गरी कार्यपालिकाबाट अनुमोदन पछि अन्तिम नतिजा सार्वजनिक गरेका...
विद्युत प्राधिकरणलाई लगातार तेस्रोपटक ‘डबल ए प्लस’ रेटिङ, वित्तीय सुदृढतामा उच्च सफलता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए प्लस...
हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा आशिष ढकाल नियुक्त
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा आशिष ढकाल नियुक्त भएका छन् । ढकाललाई सर्वसाधारण समूह तर्फको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ। कम्पनी सञ्चालक समितिको फागुन २ गते अर्थात शुक्रबार दिउँसो २ बजे केन्द्रिय कार्यालय...
सिन्धुपाल्चोकको हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, २२० जनाले लिए सेवा
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट करिब २ सय २० स्थानीयवासीले सेवा लिएका छन् । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा भएको शिविरको उद्घाटन शनिबार गाउँपालिका...
अर्थमन्त्री र मेयरलाई भेट्न राष्ट्रपति पौडेल कीर्तिपुर अस्पतालमा
काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन कार्यक्रममा बेलुन फुटेर आगलागी भएपछि घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । राष्ट्रपति पौडेल आज...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज एकैदिन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार...
देशभर घरजग्गा कारोबारमा सुधार, माघमा ३ अर्ब ८७ करोड राजस्व सङ्कलन
काठमाडौं । देशभर घरजग्गाको कारोबारमा सुधारको संकेत देखिए पनि माघ महिनामा राजस्व सङ्कलनमा गिरावट आएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघमा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ, जुन पुस महिनाको...
माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छः पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले समाजवादीसँग आफूहरुको कार्यदिशामा समानता रहेको बताए...
राजश्व हिनामिनामा संलग्न दुईजना कार्यालय प्रमुखविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व हिनामिनामा संलग्न भएको आरोपमा विशेष अदालतबाट सफाई पाएका दुईजना कार्यालय प्रमुखविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मालपोत कार्यालय, पर्साका तत्कालीन प्रमुखहरू प्रकाश प्रसाद पोखरेल र गम बहादुर विश्वकर्मामाथि भ्रष्टाचार निवारण ऐन...
स्थानीय अनुकूलन प्रवर्द्धनका लागि दक्षिण एशियाली कार्यशाला काठमाडौंमा सम्पन्न
काठमाडौँ । दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको प्रवर्द्धनका लागि भएका चुनौती, असल अभ्यास तथा अवसरबारे छलफल गर्न आयोजित कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ। वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोबल सेन्टर अन एडप्टेशन र डि.सि.ए.को आयोजनामा सम्पन्न...
टाटा मोटर्सको नयाँ टियागो ईभी २०२५ मोडल डेलिभरी सुरु
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा टियागो।ईभी २०२५ मोडलको बुकिङ र डेलिभरी सुरु गरेको छ । यसमा थप फिचर्स, अत्याधुनिक डिजाइन, नयाँ प्रविधि, र आकर्षक रंगहरु उपलब्ध छन् । विशेष कुरा के छ...
डोटीली जनताले प्रधानमन्त्री ओलिलाई पठाए चन्दा र चस्मा उपहार
काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिका वडा नं १० र ११ जोड्ने सेती नदीमाथि निर्माणाधीन बानेडुंग्रीसैन मोटरेबल पुलको काम १० वर्ष ७ महिना बितिसक्दा पनि केवल २४ प्रतिशत मात्र सम्पन्न भएको छ। स्थानीयबासीहरुले पटकपटक अनुरोध गर्दा समेत निर्माण व्यवसायीको...




















