नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकारमा चिरञ्जीवी अधिकारी मनोनयन
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साईबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साईबर सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई...
मौद्रिक नीतिमा व्यापारीलाई ऋण तिर्नै नपर्ने गरी छुट आयो तर कर्णालीका जनतालाई ऋण दिने कुरा आएनः सांसद कार्चेन
काठमाडौँ । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले मौद्रिक नीति मार्फत ठूला व्यापारीहरुलाई ऋण तिर्नै नपर्ने गरी छुटको कुरा आएपनि कर्णालीका जनतालाई ऋण दिने ब्यवस्था नआएको बताएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका...
गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत निर्यात, नेपाल बन्यो खुद विद्युत् निर्याकर्ता
काठमाडौँ । गत आर्थिक वर्ष (आव) २०८०÷८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३...
मार्केटमा जगदम्बाको दबदबा, एक वर्षमा गर्यो १५ अर्ब ४६ करोडको व्यापार
काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्राइभेटले एक वर्षको अवधिमा साढे १५ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२।०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले आर्थिक वर्ष २०२१।०२२ मा १५ अर्ब ४६...
दाङमा गुडिरहेको ट्रकमा आगलागी, कारण खुल्न बाँकी
काठमाडौं । दाङमा गुडिरहेको ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आगलागी भई जलेर नष्ट भएको हो । आइतवार विहान लमही नगरपालिका–९ चाउखोला नजिकको...
नियामकको चाबी कोसँग हुन्छ मौद्रिक नीतिले प्रष्ट भयो, राष्ट्र बैंकले स्थायी पोलिसी ल्याओस्: ढकाल
काठमाडौँ । सांसद हरि ढकालले नियामकको चाहि कोसगँ हुन्छ भन्ने कुरा मौद्रिक नीतिले स्पष्ट पारेको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘नियामकको चाबि कहाँ हुने रैछ, कसरि राखिने रैछ र आफुलाई पायक पर्दा कसरी खोलिदो रैछ भन्ने...
बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा आज एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक...
नयाँ सरकार गठनसँगै सार्वजनिक संस्थानको नियुक्तिमा अदालतले खोज्यो भाग !
काठमाडौं । कुनै समय सर्वोच्च अदालतकै प्रधानन्यायाधीश नेपालको मन्त्रिपरिषदको अध्यक्ष समेत नियुक्त भएर काम गरे । उतिबेलादेखि कार्यकारी अधिकारी सम्पन्न सरकारमा परेको न्यायालयको छाँया अझै हट्न सकेको छैन । नयाँ सरकार निर्माणसँगै सार्वजनिक संस्थानको कार्यकारी प्रमुख नियुक्तिमा अनौपचारिक रुपमा...
लगानीकर्ताको मनोबल उच्च बनाउने मौद्रिक नीति आयो, अर्थतन्त्रले लय समाउँछ: अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्ष २०८१।०८२ को बजेट नीजि क्षेत्रको मनोबल बलियो बनाउने गरी आएको बताएका छन् । उनले राष्ट्र बैंकले कर्जा विस्तारलाई सहज बनाउने गरी मौद्रिक नीति ल्याएको बताएका हुन् ।...
नेपाल चेम्बर भन्यो, ‘मौद्रिक नीति तुलनात्मक रुपमा सजगपुर्ण र लचक आयो’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपुर्ण र लचक आएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिका केही पक्षहरु सकारात्मक र केही विषयहरु अझै सम्वोधन...
बक्यौता रकम असुली गर्ने निर्णयमा नेपाल विद्युत् प्राधिकरण पछि हट्दैनः कुलमान घिसिङ
काठमाडौँ । उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम असुली गर्ने निर्णयमा नेपाल विद्युत् प्राधिकरण पछि नहट्ने भएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले...
मौद्रिक नीतिप्रति असुन्तुष्ट अटो ब्यवसायी, ‘पलायन हुनु बाहेक केहि विकल्प रहने’
काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बेवास्ता गरेको बताएको छ । केन्द्रीय बैंकले नाडाको कुनै पनि सुझावहरुलाई सम्बोधन गर्न नसकेको मात्र नभइ पुरै वेवास्ता गरेको बताएको हो । बिद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुलाई...
मौद्रिक नीतिले मख्ख बैंकर्स संघ, ‘बैंकहरूको एनपीएल घट्छ’
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको मौद्रिक नीतिमा व्यवस्था गरेका नयाँ नीतिहरुले बैंकहरुमा रहेको रकमलाई बजारमा पठाउन सहजता प्रदान गर्ने बताएका छन् । मौद्रिक नीति सार्वजनिकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले...
नेपालमा लगानीका प्रशस्त अवसरहरू छनः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिश लगानीकर्ताहरूलाइ नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँगको भेटमा ढकालले...
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताए । ‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा...
विद्युतीय सवारी किन्नेलाई ग्लोबल आइएमई बैंकले कागजात पेश गरेको तीन दिन भित्र ऋण दिने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला...
अब डिजिटल भुक्तानी कम्पनीहरुले अनिवार्य रुपमा आइपीओ निष्कासन गर्नुपर्ने
काठमाडौँ । अब डिजिटल भुक्तानीको काम गर्ने कम्पनीहरुले अनिवार्य रुपमा आइपीओ निष्कासन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै भुक्तानी, समाशोधन र फस्र्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने व्यवस्था गरेको...
वैदेशिक रोजगारीमा जानेलाई विनाधितो ऋण दिने राष्ट्र बैंकको घोषणा
काठमाडौँ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।...
अब कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने
काठमाडौँ । कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । मौद्रिक नीतिमा कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा...
भुक्तानी, समाशोधन र फस्र्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक कम्पनी हुनुपर्ने
काठमाडौँ । अब भुक्तानी, समाशोधन र फस्र्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सो ब्यवस्था गरेको हो ।




















