सवारी खरिदमा ८० प्रतिशत ऋण दिने व्यवस्था कार्यान्वयनमा
काठमाडौँ । जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानले सवारी साधन किन्दा अब कुल मूल्यको ८० प्रतिशतसम्म ऋण पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले ल्याएको आर्थिक राहत प्याकेजअनुसार नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गरेको हो ।...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २२ हजार ५०० रुपैयाँमा पुगेको छ । आज चाँदीको मूल्य...
कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल अवरुद्ध
काठमाडौं । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल अविरल वर्षा र बाढीका कारण अवरुद्ध भएका छन्। प्रहरीका अनुसार कोशी राजमार्ग भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग नाडा प्रतिनिधि मण्डलको छलफल
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समस्या र समाधान बारे विस्तृत छलफल गरेको छ। यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग...
व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यकः महासंघ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासँग उद्योग मन्त्रालयमा...
तुइनखोलामा पहिरो पन्छाउने कार्य जारी, रातिसम्म सडक खुल्ने सम्भावना
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो हटाउने कार्य जारी छ। बिहीबार दिउँसो २ः४५ बजेसम्म पहिरो पन्छाउने कार्य करिब ६० प्रतिशत सम्पन्न भएको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक डिभिजन भरतपुरका पहिरो हटाउन नारायणगढतर्फबाट एउटा एक्साभेटर...
कर्मचारीले विभिन्न बाहानामा अनावश्यक दुःख दिए उजुरी दिन कुलमानको आग्रह
काठमाडौं । विभिन्न मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरुमा अब सेवाग्राहीको गुनासो सम्बोधन हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा ढिलासुस्ती, मोलमोलाहिजा, काम...
व्यवसायीक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त भएको बताएका छन्। बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मुल्याङ्कन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन्...
राजनीतिक नियुक्तीको अखडा बनेको भूमि आयोग खारेज गर्ने निर्णय, १ हजार ४४४ जनाले जागिर गुमाउने
काठमाडौँ । राष्ट्रिय भूमि आयोग अन्ततः खारेज हुने भएपछि १ हजार ४४४ जनाको रोजगारी गुम्ने भएको छ । केपी ओली सरकारले गत वर्ष कात्तिकमा स्थापना गरेको उक्त आयोगलाई खारेज गर्नेगरी आइतबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो । योसँगै केन्द्रसहित...
सिप्रदी ट्रेडिङको ‘शानदार दशैं-तिहार अफर’: टाटा गाडीमा ५ लाखसम्म छुट, माल्दिभ्स ट्रिप जित्ने अवसर
काठमाडौं । दशैं र तिहारको अवसरलाई अझ विशेष बनाउन टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक तथा पेट्रोल–डिजेल मोडेलमा विशेष छुट, निःशुल्क सुविधा र आकर्षक...
बिलिङ प्रणालीको त्रुटिले टेलिकमको मोबाइल डाटा घण्टौँदेखि अवरुद्ध
काठमाडौं । नेपाल टेलिकमको मोबाइल इन्टरनेट सेवा विहानदेखि अवरुद्ध हुँदा उपभोक्ता समस्या खेपिरहेका छन् । करिब बिहान ८ बजेदेखि मोबाइल डाटा चल्न नसक्दा सेवा प्रयोगकर्ताले असुविधा भोग्नु परेको हो । टेलिकमका अनुसार कलमा देखिएको अवरोध छोटो समयमा समाधान भए...
सुपरमाई हाईड्रोपावरको सञ्चालकमा उत्तम पौडेल नियुक्त
काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा उत्तम पौडेल नियुक्त भएका छन् । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पौडेललाई नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
नयाँ रेकर्डबाट सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ...
यात्रा गर्नुअघि हेर्नुहोस् आज राजमार्गको अवस्था
काठमाडौं । नेपाल प्रहरीका अनुसार आज ४ वटा राजमार्ग बाढी, पहिरो र अविरल वर्षाका कारण पूर्ण रूपमा अवरोध रहेको छ। कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, नारायणगढ–मुग्लिन सडकखण्ड र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरोध रहेको छ। यता...
राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा पहिलो सम्बोधन गर्ने भएकी छिन्। सर्वाेच्च अदालतको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की भदौ २७ गते जेनजी पुस्ताको समर्थनमा नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी हुन्। प्रधानमन्त्री कार्कीले भदौ...
स्वास्थ्य मन्त्रालयमा गुनासो व्यवस्थापन प्रणाली पुनःसक्रिय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो व्यवस्थापन प्रणाली पुनः सक्रिय गरेको जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा सेवा प्रवाहमा कठिनाइ सिर्जना गरेको अवस्थामा सञ्चालन हुने संयन्त्रहरू–हटलाइन नम्बर १११५, भाइबर तथा व्हाट्सएप ९८५१३३०५९२,...
जेन–जी आन्दोलन: क्षति भएकाको पुनर्निर्माणका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना
काठमाडौं । भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा व्यापक आगजनी र तोडफोड भएको छ। यसबाट भएको क्षतिको शीघ्र पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले...
प्रदेश संरचना खारेज हुँदैन: अर्थमन्त्री खनाल
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उनले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भइरहेकाले प्रदेश खारेज गर्ने...
बीमा अग्रिम भुक्तानीदेखि पेरोल प्रोटेक्सनसम्म : सरकारले ल्याएको राहत प्याकेजलाई नाडाको स्वागत
काठमाडौँ । सरकारले हालै घोषणा गरेको राहत प्याकेजमा बीमासम्बन्धी प्रावधानलाई विशेष प्राथमिकताका साथ अघि सारेको छ। बीमा सर्वेयरको प्रारम्भिक प्रतिवेदनका आधारमा भवन, सवारी साधन, मालसामान, यन्त्र–उपकरण आदिमा भएको क्षतिको ५० प्रतिशत रकम अग्रिम रूपमा छिट्टै भुक्तानी गर्ने व्यवस्था गरिएको...
आधा दर्जन जहाज आकाशमै होल्ड
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन जहाज आकाशमै होल्डमा छन्। काठमाडौंको खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानका केही जहाज विमानस्थलमा अवतरण गर्न असफल भएका हुन्। भिटिबिलिटी कम भएका कारण जहाजहरूले आकाशमै फन्को मार्नुपरेको हो। हाल काठमाडौँमा भारी...


















