घट्यो ब्याजदर करिडोर सीमाको बैंकदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर सीमाको बैंकदर ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरेको छ । व्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन यथावत राखिएको छ । स्थायी तरलतालाई थप लचिलो व्यवस्था गरिने छ...
मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका छन् । गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिँने नयाँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको बजेट र...
शेयर धितोको संस्थागतका लागि २० करोडको सीमा खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितोको संस्थागतका लागि यसअघि लगाइएको २० करोडको सीमा खारेज गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै महाप्रसाद अधिकारीले २०करोडको सीमा खारेज गर्ने निर्णय गरेको बताएका हुन् । संस्थागत लगानीकर्ताहरुका लागि...
लुम्बिनी केबलकारमा भदौसम्म मर्निङ अफर, हरेक सोमबार बिहान टिकट दर ५ सय मात्र
काठमाडौँ। लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा...
मैलुङ खोला जलविद्युतका सञ्चालक डा. तारा प्रसाद पोखरेलको राजिनामा स्वीकृत
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक डा. तारा प्रसाद पोखरेलले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको यही साउन १० गते बसेको बैठकले विगत लामो समयदेखि सञ्चालक पदमा रही कार्य गर्दै आएका पोखरेललको राजिना स्वीकृत...
घट्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोेलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक...
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन
काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको बिहीबार राति निधन भएको हो । नगरपालिकाले उनको निधनको शोकमा आज एक दिन नगर क्षेत्रभित्र स्थानीय शोक बिदा गर्ने भएको छ । मेयर...
गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्डको कार्यालयले गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०।८१ मा बोर्डले ९ वटा परियोजनाका लागि २ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गरेको हो...
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त
काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त भएका हुन् । त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट ४ महिना सदस्य बनेका थिए...
हत्या आरोपका कुर्मी र गुन्डा नाइके राणा लुम्बिनीमा मन्त्री
काठमाडौँ । लुम्बिनी प्रदेशमा अपहरण गरी हत्या मुद्दामा अनुसन्धानमा तानिएका सांसद मन्त्री बनेका छन् । कांग्रेसले बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी बादशाह कुर्मीलाई बुधबार विनाविभागीयमन्त्री बनाएको हो । उनी नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी...
एचसीसीएनको डिनमा चन्द्र ढकाल
काठमाडौँ । नेपालमा कार्यरत अवैतनिक वाणिज्यदुतहरुको संस्था अनररी कन्लुलर कर्पस नेपाल (एचसीसीएन) ले मंगलबार १७औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ । साधारण सभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ...
बाँसबारीस्थित चौधरी ग्रुपले कब्जा गरेको एक अर्ब मूल्यका १० रोपनी जग्गा सरकारको नाममा फिर्ता
काठमाडौँ । चौधरी ग्रुपले हडपेको तत्काली बाँसबारी छालाजुक्ता कारखानाको एक अर्ब रुपैयाँको १० रोपनी जग्गा नेपाल सरकारको नाममा कायम भएको छ । सिजी चाँदबाग रेसिडेण्सी प्रालिको नाममा रहेको जग्गालाई नेपाल सरकारको नाममा ल्याएको मालपोत कार्यालय डिल्लीबजारले जनाएको हो ।...
गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा, पाँच वर्ष कैद हुने
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८...
पहिलो पटक कोल्टे पर्दा पाइलटले सम्हालेको जहाज फेरि कसरी भुईमा बजारियो ? दायाँ इन्जिन फेल भएकै हो ?
काठमाडौं । हिजो अपरान्ह त्रिवि विमानस्थल परिसरमै दुर्घटनाग्रस्त हुन पुगेको सौर्य एयर लाइन्सको जहाज टेक अफदेखि नै असन्तुलित देखिएको र दायाँ इन्जिन फेल भएर दुर्घटनाग्रस्त भएको प्रारम्भिक विश्लेषण गरिएको छ । यद्यपि लो स्पीड टेकअफका कारण पनि यस्तो हुन...
एकैदिन तोलामा २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन एकैदिन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको...
१५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ३० दिने अल्टिमेटम
काठमाडौँ । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि उक्त कार्यालयले सो कार्यका लागि...
नेपाली राहदानीको विश्व वरियतामा सुधार
काठमाडौं । नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ । विश्वका राहदानी याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरीयता सूचीमा नेपालको राहादानी ९८औं स्थानमा रहेको छ । यसअघि नेपालको राहदानी ३८ अंक...
नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । आर्थिक शिथिलताबाट गुज्रिरहेका अधिकांश साना ठुला कम्पनीहरूलाई सहयोग हुने गरि २०८१।८२ को लागि कम्पनीले नौलो किसिमको सेवा लिएर आएको हो । नेपालमा...
स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ । निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ । बुधवार वाट सुरुभएको तालिम...
….. अनि दाहिने पखेटा भुइमा जोतिदै कन्टेनरमा ठोक्किएर सौर्य एयरलाइन्सको जहाज दुई टुक्रा भयो, आगोको मुस्लोसँगै बिलाए यात्रु
काठमाडौं । आज विहान ११ः१३ बजे काठमाडौंस्थित विमानस्थलमा उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । बीमापोष्टले केही भिडियो विश्लेषणको क्रममा जहाजको दाहिने इन्जिन फेल भएको र उचाई कम भएकोले पाइलटले म्यानेज गर्न नसकिएको हुनसक्ने तथ्य देखिएको...




















