प्रतितोला १८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै प्रतितोला...


बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित...


बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा गिरावट, यस्तो समग्र वित्तीय अवस्था

काठमाडौं । बोटलर्स नेपालका दुई कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको मुनाफामा उच्च गिरावट आएको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार मुनाफा घटेको देखिएको हो । चालु आर्थिक वर्षको...


विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर, ६२ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध चौथो पटक भ्रष्टाचारको मुद्दा दायर गरेको हो । पौडेल भ्रष्टाचार मुद्दामा यसअघि नै पक्राउ परेर...


अमेरिकाद्वारा क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार, के हुन्छ अब ?

काठमाडौँ । अमेरिकाद्वारा क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा अप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख...


यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० देश, कुनसँग कति ?

काठमाडौं । पछिल्लो समय नेपालको ब्यापार घाटा निरन्तर बढी रहेको छ । भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको हो । चालु आर्थिक...


बजेटमा सरकारले जलविद्युतलाई प्राथमिकता राख्नुपर्छः अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमा जलविद्युतलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सन् २०३५ सम्म २८ हजार ५ सय मेगावट जलविद्युत उत्पादन गर्नको लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा...


जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण पर्वतीय...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो । सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ...


रोयल इन्फिल्डको गुणस्तरमा प्रश्न, गुडिरहेको बुलेटमा आगलागी हुँदा एक जनाको निधन

काठमाडौँ । रोयल इन्फिल्डको बुलेटमा आगलागी भएको छ । छिमेकी राष्ट्र भारतको हैदराबादमा गुडिरहेको रहेको अवस्थामा रोयल इन्फिल्डको बुलेटमा आगलागी भएको हो । सडकमै गुडिरहेको बुलेट बाइकको इन्जिनमा अचानक आगो लागेको छ । उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको...


लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि हिल्स, एक वर्षमा ९१ करोडको व्यापार

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडको नाफामा उच्च सुधार देखिएको छ । हिल्सले केबल कार सञ्चालन गरेको नाफामा नयाँ फड्को हानेको हो । कम्पनीले सन् २०२३ मा ९१ करोड ३० लाख रुपैयाँको नाफा कमाएको हो । जुन सन् २०२२ को...


बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख ४० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार...


प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट, के के भयो छलफल ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणी पाण्डेले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच बिम्स्टेक मुलुकबीच हुने सहकार्यका विविध विषयमा छलफल गरेका...


कान्तिपुरका मालिक सिरोहिया पक्राउ

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा प्रहरीले आज साँझ करिब ६ बजे कान्तिपुर दैनिकको कार्यालय परिषद्बाट पक्राउ गरिएको हो । सिरोहिया विरुद्ध धनुषा प्रहरीले...


प्रधानमन्त्री प्रचण्डसहित माओवादीका पाँच मन्त्रीहरुको कति छ सम्पत्ति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रचण्ड सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका...


रास्वपाका कुन मन्त्रीको सम्पत्ति कति ?

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित सम्पूर्ण मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । जस अन्तर्गत अधिकांश मन्त्रीहरुको पैतृक सम्पत्तिलाई बढी प्राथमिकता दिएर सार्वजनिक गरेको पाईएको छ । छोटो समयमा नै लामो राजनीतिक इतिहास बोकेका नेपाली राजनीतिका नेताहरुलाई टक्कर दिएको राष्ट्रिय...


सबैभन्दा धनी मन्त्री रघुवीर, कति छ सम्पत्ति ?

काठमाडौँ । सरकारले मन्त्रीपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको सम्पत्ति रहेको छ । जनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा...


स्मार्टफोनको आयात आँकडा बढ्दा उठ्यो साढे चार अर्ब राजस्व, ८२ करोडको ल्यापटप आउँदा स्मार्टवाच कति ?

काठमाडौँ । नेपालमा आयात हुने स्मार्टफोनको आँकडा निरन्तर उकालो लागि रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो समय स्मार्टफोनको आयात निरन्तर बढ्दै गएको देखिएको हो । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा १५ लाख २८ हजार ६४४ थान...


फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सह–सचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता...


कान्तिपुरका मालिक कैलास सिरोहियालाई धनुषा प्रहरीद्धारा पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर दैनिकका मालिक कैलास सिरोहियाका विरुद्धमा धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सिरोहियाका विरुद्धमा धनुषामा परेको नागरिकता जालसाँझी तथा कीर्ते सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा जिल्ला अदालत धनुषाले सिरोहियामाथि पक्राउ पुर्जी जारी गरेको हो । धनुषा...