रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च: सुरु मूल्य ५ लाख ५५ हजार, हेर्नुहोस् आकर्षक तस्बिर
काठमाडौँ । रोयल इन्फिल्डका नेपालका लागि आधिकारिक वितरक ‘अल्फा अटोमोटिभ प्रा.लि.’ ले आज राजधानीमा बहुप्रतीक्षित क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक गरेको छ। यो मोटरसाइकलले रोयल इन्फिल्डको ऐतिहासिक धरोहरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै मोटरसाइकलप्रेमीहरूलाई नवीन अनुभव प्रदान गर्ने लक्ष्य लिएको...
शौर्य एयरलाइन्स दुर्घटनाः चार महिना बित्दा पनि क्षतिपूर्ति नपाएपछि पीडित परिवार संसदीय समिति गुहार्दै
काठमाडौँ । गत साउन ९ गते भएको शौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारहरू अझै पनि क्षतिपूर्ति नपाएको भन्दै संसदीय समितिमा न्यायको माग गरेका छन्। सप्तरीको कञ्चनरूप नगरपालिका-७ का प्रकाशकुमार खतिवडाले आफ्नी छोरी, ज्वाइँ र नातिको मृत्यु भएपछि...
बक्यौता बुझाउन बाँकी उद्योगहरूमा बिजुली नकाट्ने विद्युत् प्राधिकरणको निर्णय
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ । बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको हो । विद्युत् नियमन आयोगले...
२९७ किमि प्रसारण लाइन निर्माणका लागि एमसिए–नेपालले पुनः बोलपत्र आह्वान
काठमाडौं। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले २९७ किमि लामो विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ। मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गरिने यो प्रसारण लाइनले नेपालको विद्युत् प्रसारण प्रणालीलाई...
सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । मंगलबार अर्थात मंंसिर ११ गते सवारी दुर्घटनामा परी मृत्यु भएको हो । कपिलवस्तु, यशोधरा गाउँपालिका–७ सोमढीहस्थित सडकमा लु–५५ प ३७३४ नम्बरको मोटरसाइकल र यूपी...
वैदेशिक रोजगारका नाममा १७ लाख ठगी, दुई जना प्रहरी नियन्त्रणमा
काठमाडौँ। वैदेशिक रोजगारका नाममा १७ लाख ४५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–५ का सुवर्णकुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ की मनिषा कुमारी रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान...
विद्युत नियमन आयोगले भन्यो, ‘बक्यौता विवादमा उद्योगहरूको लाइन नकाट्नु’
काठमाडौँ । विद्युत नियमन आयोगले उद्योगहरूलाई राहत दिने गरी नेपाल विद्युत प्राधिकरणलाई ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ बक्यौता विवादमा उद्योगहरूको लाइन नकाट्न निर्देशन दिएको छ। आयोगले मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै सरकारको निर्णय कार्यान्वयन गर्न भनेको छ। बक्यौता विवाद समाधानका लागि उर्जा...
दुई दिनको भारी गिरावटपछि फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । लगातार दुई दिन सुनमा भारी गिराएपछि आज भने बढेको छ । सुन आज तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ...
ओली क्याविनेटमा रहेका मन्त्रीहरुको त्रैमासिक समीक्षा हुँदै
काठमाडौं । केपी शर्मा ओलीको क्याविनेटमा रहेका मन्त्रीहरूको त्रैमासिक समीक्षा हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन् । प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त...
नेपाल प्रिमियर लिग यूट्यूब च्यानलमा हेर्न सकिने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारी अन्तर्गत, डिशहोमले नेपालका क्रिकेट प्रेमीहरूलाई एनपीएल २०२४ का सबै म्याचहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक यूट्यूब...
शारदा समुहले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार दिने
काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ । यस संस्करणमा...
संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य, स्वास्थ्य मन्त्रालयको परिपत्र
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आए पछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो । स्वास्थ्य...
चितवन हात्ती तथा पर्यटन महोत्सव पौस ११ गतेदेखि सञ्चालन हुने
काठमाडौँ । चितवनको सौराहामा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा यही पौष ११...
ट्रम्पको विवादास्पद घोषणा: क्यानडा, मेक्सिको र चीनबाट आयातित सामानमा उच्च कर लागू हुने
काठमाडौं। अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको, र चीनबाट आउने उत्पादनमा भारी कर लगाउने घोषणा गरेका छन्। उनले क्यानडाबाट आयात हुने सबै सामानमा २५ प्रतिशत, मेक्सिकोका उत्पादनमा २५ प्रतिशत, र चीनबाट आयातित उत्पादनमा १० प्रतिशत कर लगाउने...
बिवाईडीले नयाँ पुस्ताको ब्लेड ब्याट्री सार्वजनिक गर्ने, क्षमता र ब्याट्री आयुमा सुधार हुने
काठमाडौं। चिनियाँ विद्युतीय गाडी निर्माता बिवाईडीले २०२५ मा नयाँ पुस्ताको ब्याट्री सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीले यस ब्याट्रीले गाडीको दूरी क्षमता सुधार गर्नुका साथै ब्याट्रीको आयु वृद्धि गर्ने दाबी गरेको छ। बिवाईडी सेन्ट्रल एसियाका प्रबन्ध निर्देशक काओ शुआङले...
चार महिनामा साढे १२ करोडको यार्सागुम्बा निर्यात, सबैभन्दा बढी हङकङमा
काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यार्सागुम्बा निर्यात हुँदा साढे १२ करोड रुपैयाँ आर्जन भएको छ । यस अवधिमा ३३४ किलो यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको भन्सार विभागले जनाएको छ ।...
एकैदिन सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु
काठमाडौँ । सिराहा, सिन्धुली र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सोमबार अर्थात मंंसिर १० गते सवारी दुर्घटनामा परी मृत्यु भएको हो । सिराहाको बरियारपट्टी गाउँपालिका –३ बलुवा टोलस्थित सडकमा...
१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री हुने, ३ वर्षे अवधि
काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको छ। नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत रहेको यस कार्यालयले विकास ऋणपत्र–२०८४ बोलकबोलमार्फत मंसिर १२ गते बिक्री खुला गर्ने तयारी गरेको हो। तीन वर्षे अवधि रहेको...
मंगलबार फेरि घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । आज पनि सुनको मूल्य ओरालो लागेको छ । सोमबार एकै दिन तोलामा १५ हजार ९०० रुपैयाँले घटेको सुन आज भने तोलामा दुई हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...
कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेलः सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔं, फाइल अड्काएर जनतालाई दुःख नदिनुस्
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत...


















