अर्थमन्त्री, गभर्नर र अर्थसचिवको ट्युनिङ मिल्यो, केन्द्रबिन्दुः सहकारी
काठमाडौं । आजै मात्र कार्यभार सम्हालेका नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्रमा उत्पन्न समस्या समाधानको लागि सहकारीलाई पनि एकैसाथ अघि बढाउनुपर्ने बताए । मन्त्री पुनले पटक पटक सन् २००८ को विश्वव्यापी आर्थिक संकट र सहकारीमा उत्पन्न समस्यालाई उल्लेख...
अर्थमन्त्री बर्षमान पुनले सम्हाले कार्यभार, प्राथमिकता निर्धारण गरेर अर्थतन्त्र सुधार गर्छु
काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । आज साँझ राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीको पदभार ग्रहण गर्दै देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका...
२० सदस्यीय मन्त्रिपरिषद् गठन, कुन मन्त्रालयमा को ?
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनः गठन गरेका छन् । आजै शपथ ग्रहण गराइने २० सदस्यीय नयाँ मन्त्रिपरिषद्का कार्यविभाजन यस प्रकार छ । १ पुष्प कमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण, स्वाथ्य...
११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा एसटीयुसीले गर्यो विचार गोष्ठी
काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघ नेपालसँग संवद्ध महिला संगठन विभागले विचार गोष्ठी आयोजना गरेर ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । मार्च ८ को अवसर पारेर समाजवादी ट्रेड युनियन महासंघको मूल आयोजनामा महिला संगठन विभागले युनियनको केन्द्रीय...
‘प्रचण्ड’ गठबन्धनलाई छिर्के हान्न बुढानीलकण्ठमा ‘महन्थ ठाकुर, सीके राउत र रेशम चौधरी’सहितको वार्ता
काठमाडौं । प्रचण्ड पूरानो गठबन्धन तोडेर नयाँ मन्त्रिमण्डल विस्तारमा लागेसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले समानान्तर गठबन्धनको कोर्स अघि बढाएका छन् । बालुवाटारले नयाँ मन्त्रीहरुको शपथ तयारी गरिरहे कै बेला देउवालले समानान्तर गठबन्धनको कोर्स अघि बढाएका हुन् । देउवा निवास...
सडक नभएको ठाउँमा ५ करोडको मोटरेवल पुल बनाउने कर्मचारीलाई सफाइ
काठमाडौं । सडक नै नभएको ठाउँमा पुल हालेको र अनियमितता गरेको भन्दै दायर भ्रटाचारको मुद्दामा ३ कर्मचारीले वर्ष दिन नवित्दै सफाइ पाएका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका...
‘जागिर खाएकै दिन’ मृत भेटिएका डीएसपीको ‘सुसाइड नोट’मा के छ ?
काठमाडौं । कोठामा मृत भेटिएका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा कार्यरत बस्याल २१ फागुनमा आफ्नो क्वार्टरमा मृत अवस्थामा भेटिएका थिए ।...
टुंगियो १७ जना मन्त्रीको मन्त्रालय (सूचीसहित)
काठमाडौँ । १७ जना मन्त्रीको मन्त्रालय टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ मन्त्रीको मन्त्रालय टुंगाएका हुन् । प्रचण्डले आज सोमबार नियुक्त भएका तीन जनाको समेत कार्यभार तोकेर नयाँ १४ जना मन्त्री थपेका हुन् । नयाँ मन्त्रीको शपथ...
मन्त्री सालो आउट, उपप्रधानमन्त्री भिनाजु इन, मन्त्री ससुरा आउट, मन्त्री ज्वाई इन –प्रचण्डको मन्त्रिमण्डलमा चटक
काठमाडौं । राजनीतिक उलफेर हुँदा पनि एउटा व्यापारिक घरानियालाई सधैं उस्तै छ । नेपालको राजनीति उक्त व्यापारिक घरानाभन्दा बाहिर निस्कनै सकेको छैन । बाहिरबाट हेर्दा गठबन्धन फेरियो, कांग्रेस सत्ता बाहिर पर्यो एमाले सत्तामा गयो भन्ने जस्तो छ । तर,...
एमालेबाट को को बन्दै छन् मन्त्री ?
काठमाडौँ। नेकपा एमालेले मन्त्री बन्नेहरुको नाम टुंग्याएको छ । एमालेले ८ मन्त्रालय पाउनेछ भएनि मन्त्रीको नाम टुंग्याएको हो । रघुवीर महासेठले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री पाउने भएका छन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । त्यस्तै, अब...
दोस्रो पटक गृहमन्त्री बन्दै रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने दोस्रो पटक गृहमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनको बैठकले लामिछानेलाई गृहको जिम्मेवारी दिने अन्तिम सहमति भएको हो । स्रोतका अनुसार गृहमा रवि, परराष्ट्रमा नारायणकाजी श्रेष्ठ र अर्थमन्त्रीमा वर्षमान...
अर्थमन्त्रीको जिम्मेवारी वर्षमान पुनलाई दिने प्रारम्भिक सहमति
काठमाडौँ । नयाँ गठबन्धनमा अर्थमन्त्रीको जिम्मेवारी वर्षमान पुनलाई दिने प्रारम्भिक सहमति भएको छ । एमाले नेता विष्णु पौडेलले अर्थमन्त्री पाउने चर्चा भएपनि माओवादी नेता पुनलाई उक्त जिम्मेवारी दिने भएको हो । सत्ता गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ र रास्वपाका...
इतिहासमै पहिलो पटक मुख्य सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा, के होला कर्मचारीको मनोबल ?
काठमाडौं । कुनै अप्रिय अवस्था आएन भने भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नेपाल सरकारका बहालवाला मुख्य सचिव, पूर्व मन्त्रीका विरुद्धमा विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गर्दैछ । अख्तियारले मुद्दा दर्ता गरेसँगै नेपाल सरकारका...
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनले पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको नयाँ रेकर्डलाई पछि पार्दैै सुन आजसम्म कै उच्च मूल्यमा पुगेको हो । बुधबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख...
भैरहवाबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेसीमा दुर्घटनाग्रस्त, कम्तीमा ७ जनाको निधन
काठमाडौं । रुपन्देहीको भैरहवाबाट काठमाडौंतर्फ आइरहेको एक रात्रीबस आज विहान पृथ्वी राजमार्गको धादिङस्थित घाटबेसी भन्ने स्थानबाट त्रिशुली नदिमा खसेर दुर्घटनाग्रस्त हुँदा सो बसमा सवार कम्तीमा ७ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार लु२ख २१२१ नम्बरको...
विश्वभरका फेसबुकको खाता एकाएक बन्द, सर्भर डाउन
काठमाडौं । प्रतिष्ठित सामाजिक सञ्जाल फेसबुकका अर्बौ खाताहरु एकाएक बन्दभएपछि विश्वभर अनलाईनमार्फत हुने सञ्चार सम्पर्क विच्छेद भएको छ । सामाजिक फेसबुकका विश्वका विभिन्न स्थानमा रहेका सर्भरहरु बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकको मोबाइल एपमा...
रविलाई गृहमन्त्री हुन नदिन माफियाको दौडधूप, व्यापारिक समूह र विचौलियाको एक टोली पुग्यो बालकोट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री बन्न नदिन माफियाहरुको दौडधूप सुरु भएको छ । दौडधूपका क्रममा विशाल ग्रुप र अघोषित विचौलियाहरुको एक टोली नयाँ सत्ता गठबन्धनको मुख्य एक घटक एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट...
पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनावद्ध रुपमा कब्जा गरेको चौधरी ग्रुपले १६ सय वर्ष लामो इतिहास बोकेको रातो मत्स्येन्द्रनाथको जात्रा नै समाप्त पार्ने गरी सरकारी जग्गा हडपेको रहस्य खुलेको छ । २०२१ सालको नापी अनुसार...
काठमाडौंको २ रोपनी सरकारी जमिन हडपेका ल्यारक्यालले पठाए ३ पन्ने जवाफ, कब्जामा रहेको जग्गा छोड्ने
काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाले ८ आना किनेर २ रोपनी १ आना सरकारी जग्गा हडपेको विषयमा ३ पन्ने जवाफ पठाएका छन् । हडपेको सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको बुढानीलकण्ठ नगरपालिकाले लामालाई फागुन...
भ्रष्टाचार अभियोगमा ४ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपु¥याइ काम गरेकाले भ्रष्टाचारको अभियोगमा...




















