स्वास्थ्य बीमा गरेका सर्वसाधारणलाई उपचारमा सास्ती, औषधी र ल्याव परिक्षणमा समस्या

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमाको पहुँच बढाँउदै लगेर देशको ७५ जिल्लामा सेवा विस्तार गरिसकेको छ । देशव्यापी स्वास्थय बीमा सेवा प्रवाह गर्दै आएको स्वास्थ्य बीमा बोर्डले बीमितले पाउने स्वास्थ्य सेवाको गुणस्तरीयता भने ध्यान नदिएको सेवाग्राहीहरुको गुनासो रहेको छ...


नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा नयाँ भर्ना खुलाएका छन् । जनपद समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको हो। प्रहरी सहायक निरीक्षक पदमा ३६७ जनाका लागि भर्ना खुलेको छ।...


बेलायती सांसद हेलेन ग्रान्टलाई नामी कलेजमा स्वागत

कामठाडौं । राजधानीको काठमाडौं स्थित गोकर्णेश्वरमा रहेको नामी कलेजमा मित्र राष्ट्र बेलायतकी प्रख्यात राजनीतिज्ञ, समाजसेवी तथा सांसद हेलेन्ट ग्रान्टले अवलोकन भ्रमण गरेकी छिन् । नामी कलेजले एक कार्यक्रममा बेलायती सांसद ग्रान्टलाई स्वागत गरेको छ । ‘विश्वस्तरमा नै आफ्नो विषयमा...


नेपालगन्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सामान्य दुर्घटनामा, करोडौं बीमा दावी पर्नसक्ने

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडान भर्नै लागेको श्री एयरलाइन्सको ९एन–एएनएफ संकेत नम्वरको जहाज त्रिभुवन विमानस्थलको धावनमा चिप्लिएर घाँसे मैदानमा पुग्दा सामान्य दुर्घटनामा परेको छ । दुर्घटनामा सबै यात्रुहरु सकुशल रहेका छन् । अपरान्ह ४ः१५ बजे काठमाडौंबाट उडान भर्ने क्रममा...


चाडपर्वलाई लक्षित गर्दै सिटी सेन्टरले ल्यायो ‘चाडपर्व योजना’

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरुको महाव पर्व दशैं, तिहार र छठपर्वको अवसरमा विभिन्न योजनाहरु ल्याएको छ । सिटी सेन्टरले शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्यले चाडपर्व योजना ल्याएको हो । सिटी सेन्टरले यसपालीको चाडपर्वको योजनामा...


विश्वभर फेसबुक, इन्स्टाग्र्राम र ह्वाट्सएप छ घण्टा बन्द, नेपालमा खुल्यो अन्यत्र सुचारु हुँदै

काठमाडौं । विश्वकै नम्वर एक सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ । नेपाली समय अनुसार सोमबार रातिदेखि बन्द भएको फेसबुक, इन्टाग्राम र ह्वाट्स एप छ घण्टापछि खुलेको छ । नेपाल समय अनुसार हिजो राति १० बजेदेखि विश्वभर नै...


फेसबुक, इन्टाग्राम ह्वाट्स एपको सर्भर डाउन, विश्वभरका झण्डै तीन अर्ब मानिस प्रभावित

काठमाडौं । विश्वकै नम्वर एक सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ । फेसबुकसँगै इन्टाग्राम र ह्वाट्स एपको समेत सर्भर डाउन भएपछि विश्वभरका दुई अर्ब ८५ मानिसहरुको सञ्चार सम्पर्क विच्छेद हुन पुगेको छ । नेपालमा समेत फेसबुक नखुलेको प्रयोगकर्ताले...


दशैं-तिहारमा यति एयरलाइन्सको जहाज चढ्नेलाई पुरस्कारै पुरस्कार

काठमाडौं । नेपालीहरुको राष्ट्रि पर्व दशैं तिहारमा यति एयरलाइन्सको जहाजमा यात्रा गर्नेहरुले विशेष उपहारहरु प्राप्त गर्ने भएका छन् । सुरक्षा र सेवाग्राहीको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर वायुसेवा सञ्चालन गर्दै आएको यति एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलक्षित गरी ‘धमाकेदार...


फक्सवागनकाे नयाँ टाइगुन सार्वजनिक, न्यूनतम् मूल्य ५० लाख

काठमाडाैं । पुजा इन्टरनेशनलले जर्मनी अटाे कम्पनी फक्सवागन  एसयुभी टाइगुन नामक नयाँ सवारी साधन सार्वजनिक गरेकाे छ ।  नेपालका लागि जर्मनीका राजदूत डा. थाेमस प्रिन्ज र पुजा इन्टरनेशनलका सिइयाे विवेक बिजुक्छेले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । नेपालका लागि...


मन्त्रिमण्डल विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, को को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मौजुदा मन्त्रिमण्डल विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । हाल चार जनाको मन्त्रिपरिषदलाई विस्तार गरी कम्तीमा २४ जनाको मन्त्रिमण्डल बनाउन लागिएको बालुवाटार निकट स्रोतले जनाएको छ । आज विहानैदेखि बालुवाटारमा सत्ता घटकहरुको संयुक्त...