निर्वाचन क्षेत्रका योजना बेच्ने सांसदलाई सभामुख घिमिरेको संरक्षण, नातावाद र एमालेको फाइदाका लागि लत्याए जनमतको कारबाही
काठमाडौं । चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरे पदीय आचरण विपरीत दलको पक्षधरता र नातावादमा उत्रिएको आरोप लगाएको छ । जनमतले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको कागजात संसद...
माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने
काठमाडौँ । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो । माउण्टेन इनर्जी लिमिटेड र सीता हाइड्रो प्रा।लि।बीच लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो...
चार महिनामा ३ हजार ४८७ वटा ईभी आयात, चीनको दबदबा कायमै
काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा (साउनदेखि कात्तिकसम्म) नेपालमा ८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीका विद्युतीय गाडी (ईभी) आयात भएका छन्। भन्सार विभागका तथ्यांकअनुसार, यो अवधिमा ३ हजार ४८७ वटा ईभी गाडी (कार, जीप, र भ्यान)...
आजदेखि धरहरा चढ्न शुल्क लाग्ने, नेपाली र विदेशी कसलाई कति ?
काठमाडौं । आजदेखि काठमाडौंको सुन्धारामा रहेको धरहरा चढ्न शुल्क लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि नेपाली नागरिकलाई प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने २ सय रुपैयाँ शुल्कमा...
आइतबारदेखि पैसा तिरेर धरहरा चढ्न पाइने, विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुट
काठमाडौँ । आगामी आइतबार (मंसिर ९ गते) देखि सर्वसाधारणले शुल्क तिरेर धरहरा चढ्न सक्ने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा सशुल्क रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। धरहरा पुनर्निर्माणपछि पहिलो पटक सर्वसाधारणका लागि प्रवेश खुला गरिन लागेको हो।...
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश, ‘अर्थतन्त्रलाई सबल बनाउछौं’
काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ...
स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी, मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
काठमाडौं । तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयताअनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक...
दुर्गा प्रसाईंसँग तर्सिएको ‘एमाले’
काठमाडौं उपत्यकामा आज दिनभर एउटा दृश्यले चर्चा पायो-देशकै दोस्रो ठूलो दल एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सडकमा। देशमा अराजक तत्व हावी भएको भन्दै एमालेले आयोजना गरेको प्रदर्शनले उपत्यकाको जनजीवन अस्तव्यस्त बनायो। यो प्रदर्शनको केन्द्रमा थिए, व्यवसायी दुर्गा...
चार महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँको आयात, निर्यात बढ्दा घट्यो व्यापार घाटा
काठमाडौँ। चालु आर्जिक वर्ष २०८१।८२ को चार महिनामा ५ अर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा गरेको यस्तो आयात ०.१७ प्रतिशतले बढेको छ ।...
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मंसिर १७ गतेबाट छिमेकी मुलुक चीन भ्रमणमा जान लागेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले आफ्नो नेतृत्वको टोली १७ गते चीनको भ्रमणमा जान लागेको बताएका हुन् । “अत्यन्तै सफल भ्रमण...
दरबारमार्गबाट प्रधानमन्त्रीको सन्देश, ‘अराजक तत्वको बोलिबाट नडराउनुहोस्, ढुक्कले लगानी गरौं’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले ब्यवसायीहरुलाई केहि अराजक तत्वहरुको बोलिले नडराउन आव्हान गरेका छन् । काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलिले यस्तो अभिब्यक्ति दिएका हुन् । उनले ब्यवसायीहरुलाई नआत्तिएर लगानी गर्ने आव्हा गरे । उनले...
बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ, अराजकहरुले अर्थतन्त्रलाई धोस्त बनाउन खोजेः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले बैंकको ऋण लिएपछि तिर्नुपर्ने बताएका छन् । आज काठमाडौँमा एमालेले गरेको सभामा सम्बोधन गर्दै ब्यवसायी दुर्गा प्रसाईंलाई अंकित गर्दै प्रधानमन्त्री ओलिले यस्तो बताएका हुन् । उनले भने, ‘बैंकको ऋण तिर्नु पर्दैन ? तिर्नु...
कांग्रेस सभापति देउवाको अघि ढकालले भने, ‘निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ढकालले यो धारणा नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गरेका हुन् । सो कार्यक्रममा कांग्रेस सभापति...
निरन्तर महङ्गिदै सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार...
सडकमा एमालेको रमिता, सर्वसाधारणलाई सास्ती
काठमाडौँ । काठमाडौंका विभिन्न तीन स्थानमा प्रदर्शन हुँदा राजधानीको जनजीवन अस्तव्यस्त बनेको छ। शुक्रबार बिहानदेखि जारी प्रदर्शनका कारण सर्वसाधारणले दैनिक कामकाजमा ठूलो असुविधा भोग्नु परेको छ। राजधानीको माइतीघर, दरबारमार्ग, र कोटेश्वरमा हुने प्रदर्शनले गर्दा काठमाडौंको प्रमुख सडकहरूमा ट्राफिक व्यवस्थापनमा...
नेपाल सार्वभौम क्रेडिट रेटिङ्गमा ‘डबल बी माइनस’ स्कोर प्राप्त गर्न सफल
काठमाडौँ । नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा ‘डबल बी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ। नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ।...
रसुवागढी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु, एक महिनामा व्यवसायीक उत्पादन गर्ने लक्ष्य
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७/३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि...
रोयल इन्फिल्डको बदमासी: ग्राहकको सुरक्षामा गम्भिर खेलवाड, बाइक सस्तोको नाममा मुख्य पार्टनै हटाइयो
काठमाडौँ। हेर्दा आकर्षक तर सुरक्षामा गम्भीर समस्या रहेको रोयल इन्फिल्ड मोटरसाइकल नेपाली बजारमा धमाधम बिक्री भइरहेको छ। कुनै समय युवा पुस्ताको रोजाइमा पर्ने यी मोटरसाइकलले विश्वभर क्लासिक डिजाइन र शक्तिशाली प्रदर्शनका लागि ख्याती कमाएको थियो। नेपालमा पनि यसको लोकप्रियता...
वार्षिक कार्ययोजना बमोजिमका कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
काठमाडौं । ससङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक प्रगति समीक्ष एवम् मन्त्रालयलयस्तरीय विकास समस्या समाधान...
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा भाडादरमा छुटको घोषणा
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका उडानमा भाडादरमा विशेष छुटको घोषणा गरेको छ। निगमले भारत, युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, मलेसिया, हङकङ, थाइल्यान्ड, र जापानका गन्तव्यहरूमा न्यूनतम २,५०० रुपैयाँदेखि अधिकतम ५,००० रुपैयाँसम्मको छुट दिन...



















