एमालेसँग सफल वार्ता गरेका कारण वर्षमान ‘अर्थमन्त्री’, शपथ नखाँदै बजेट बनाउन प्रचण्डको निर्देशन

काठमाडौं । यसअघि अर्थमन्त्री भएर पनि बजेट बनाउन नपाएका वर्षमान पुनले मन्त्रीको शपथ खानु पहिल्यै बजेटको तयारी थाल्ने निर्देशन पाइसकेका छन् । जसरी अहिले प्रधानमन्त्री प्रचण्डले मन्त्रीको शपथ खानुअघि बजेटको तयारी थाल्न निर्देशन दिए त्यसरी पुनलाई केही दिन अघि...


निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर खरिद गर्न पाउने

काठमाडौँ । नेपाल सरकारका निजामती कर्मचारीहरुले सेयर कारोबार गर्न पाउने भएका छन् । सोमबार संसदमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा नेपाल सरकारका निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर...


सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको १ लाख २३ हजार पुग्यो

काठमाडौँ । सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । सुन आज हालसम्म कै उच्च मूल्यमा पुगेको हो । मंगलबार मात्र सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २३ हजार रुपैयाँ...


विनोद चौधरी प्रहरीको अनुसन्धान घेरामा, बाँसबारी जग्गा काण्डमा बयान दिँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा किर्ते तथा ठगी गरेर हडप्ने ‘चौधरी ग्रुप’का अध्यक्ष विनोद चौधरी समेतलाई अनुसन्धानमा तानेको छ । तत्कालीन बासबारी छालाजुत्ता कारखानासँग सम्झौता गर्दा...


नयाँ तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । नयाँ तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति राम चन्द्र पौडलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियता शपथ गराएका हुन् । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन समिकरण बनेको हो । ५ बजे शपथ लिने भनेपनि केहि...


वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाई आयोजनाका इन्जिनियर महेश सिंह कठायत, वडा नं ९ का वडाध्यक्ष परुनाथ योगीसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सम्झौताविपरीत...


चार जना मन्त्रीलाई अपरान्ह ४ बजे शपथ ग्रहण गराइने

पछिल्लो अपडेट अनुसार जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव सरकारमा समावेश हुने अन्तिम निर्णय भने भइसकेको छैन । राष्ट्रपति कार्यकालमा ३ जनाको नाम मन्त्रीका लागि गएको हो । शपथ ग्रहण समेत साँझ ५ बजे हुने जनाइएको छ ।  काठमाडौँ ।...


वर्षमान पुन अर्थमन्त्री बन्ने लगभग निश्चित, झुक्किए लगानीकर्ता !

काठमाडौं । सत्ता समिकरण फेरिएसँगै अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको नाम चर्चामा थियो । तर पछिल्लो घटनाक्रम अनुसार अर्थमन्त्री विष्णु पौडेल नभई वर्षमान पुन (अनन्त) बन्ने लगभग निश्चित भएको छ । माओवादी स्रोतका अनुसार हालसम्मको पछिल्लो सहमति अनुसार एमालेले राष्ट्रिय...


सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा दुई हजार रुपैयाँले बढेको सुन आज स्थिर रहेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार...


अर्थमन्त्री बन्ने लाइनमा को को ? विष्णु पौडेल, वर्षमान पुन वा स्वर्णिम वाग्ले ?

काठमाडौं । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा आर्थिक क्षेत्रमा सुरु भएको छ । गत आम निर्वाचन लगत्तै बनेको गठबन्धन ब्यूतिएँपछि नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको नाम सर्वाधिक चर्चामा रहेका छ । शेयर...


मध्यराति बालकोटको ओली निवासमा किन गईन महिला मन्त्री ?

काठमाडौं । सत्ता गठबन्धनमा भत्किने अन्तिम अवस्थामा पुगेपछि गएराति मध्यरातिसम्म प्रमुख राजनीतिक पार्टीका नेताहरुले दौडादौडी चलिरहेको थियो । हिजो साँझ एमाले र रास्वपासहितको गठबन्धनका बीचमा तीन घण्टा भन्दा लामो समय चलेको छलफल अन्तिम निष्कर्षतिर पुग्नै लाग्दा नेपाली कांग्रेसबाट सरकारमा...


अन्ततः रवि लामिछाने गृहमन्त्री बन्दै, नयाँ गठबन्धन बनाउने अन्तिम तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । सत्ता सञ्चालनमा चर्को असहयोग गरेको महसुस गरेका प्रधानमन्त्री प्रचण्डले अन्ततः सत्ता गठबन्धन नै फेरबदल गरिदिने अन्तिम तयारीमा पुगेका छन् । जस अनुसार कांग्रेस र समाजवादीलाई सत्ता बाहिर छोडेर एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र महतो...


पाकिस्तानमा शहबाज सरिफको नेतृत्वमा नयाँ सरकार गठन

काठमाडौं । हालै सम्पन्न भएको निर्वाचनपछि पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चयन भएका छन् । सरिफको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै पाकिस्तानमा नयाँ राजनीतिक परिदृष्यसँगै अघि बढेको छ । यसअघि १६ महिना प्रधानमन्त्री भएर देशको बागडोर सम्हालेका शहवाज सरिफ पूर्व...


मुलुकको अर्थतन्त्र चलयमान बनाउन ‘चेम्बर एक्स्पो २०२४’ ले ठूलो भुमिका खेल्छः अध्यक्ष मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ’चेम्बर एक्स्पो २०२४’ ले मुलकको अर्थतन्त्रलाई चलयमान बनाउने बताएका छन् । चेम्बरले फागुन २४ गतेदेखि आयोजना गर्ने लागेको सातौ चरणको ’चेम्बर एक्स्पो २०२४’ सम्बन्धि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मल्लले यस्तो...


अब नेपालपे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

काठमाडौँ । अब ग्राहकहरुले नेपालपे क्यूआर स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पसङ्ग स्टोरहरुमा फागुन १९ गतेबाट चैत्र...


२४ सै जना मन्त्री फेर्ने प्रस्तावमाथि छलफल, वर्षमान पुन अर्थमन्त्री बन्दै !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनको तयारी सुरु गर्दै गठबन्धन दल नेपाली कांग्रेससँग छलफल सुरु गरेका छन् । जसमा गृह मन्त्रालय र अर्थ मन्त्रालय साटिने बाहेक गठबन्धनले पुरानै मन्त्रालयहरु पाउनेछन् । तर, नेपाली कांग्रेसका सभापति शेर बहादुर...


प्रधानमन्त्री प्रचण्डलाई आफ्नै खुट्टामा बन्चरो हान्न कसले उचाल्दैछ ? भ्रष्टाचारी ठीक पार्ने र अर्थतन्त्र सुधार्ने मन्त्रीमा तारो किन ?

समाचार टिप्पणी काठमाडौं । भन्नेहरुले अनेकन कोणबाट भन्लान तर नेपालको इतिहासमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम सधैं सम्झिरहनेछ । राजपरिवारको सम्पत्ति हडपेर धनी बनेको चौधरी ग्रुपका अरुण चौधरी हुन् वा पूर्व प्रधानमन्त्रीदेखि मन्त्री र बहालवाला सचिवहरुलाई हत्कडी लगाएर जेलमा कोच्न...


काठमाडौंकै ३०४ रोपनी सरकारी जग्गा हडप्नेहरुको सूची तयार पार्दै सीआईबी, को-को पर्छन् जेल ?

काठमाडौं । हायात होटलले भोगचलन गरिरहेको बौद्धस्थित ३०४ रोपनी सरकारी जग्गा हडप्नेहरुको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले सूची तयार पार्न थालेको छ ।  सीआईबीले हायातका नाममा मनपरी गर्ने भारतीय व्यापारी अरुण कुमार सर्राफ (होटल याक एण्ड यतीका सञ्चालक समेत) र...


भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत् राख्ने निर्णय

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले...


छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ आकस्मिक भवनको सिलान्यास

काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयको आकस्मिक उपचार कक्ष विस्तार गर्ने उद्देश्यले नयाँ भवनको बिहिवार एक कार्यक्रमका बीच सिलान्यास गरिएको हो । छत्रपाटी निःशुल्क चिकित्सालयले हालसालै खरिद गरेको साढे दुई आना जग्गामा एक तल्ले भवन बनाएर इमरजेन्सी...