करिब १७ प्रतिशतले बढ्यो राजस्व, चार महिनामा ३ खर्ब २३ अर्ब रुपैयाँ सङ्कलन
काठमाडौँ । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६...
टिभिएसको ईभी स्कुटर ‘आईक्युब २.२ किलोवाट आवर भेरिएन्ट’ सार्वजनिक, मूल्य तीन लाख
काठमाडौँ । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन्...
हाइड्रोमा लगानी गर्दैै हुनुहुन्छ ? हेर्नुहोस् ९० जलविद्युत कम्पनीहरूको नाफा, व्यापार, इपिएस र नेटवर्थ
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासले जलविद्युत कम्पनीहरूको वित्तीय प्रदर्शनमा सुधारका स्पष्ट संकेत देखाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९१ जलविद्युत कम्पनीहरूले तीन महिनामा ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्,...
बाढी पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ । गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए । \वास्तविक किसानको...
हुन्डाईको पहिलो थ्री–रो ईभी एसयूभी सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं। हुन्डाई मोटरले बुधबार आफ्नो पहिलो तीन सिट पंक्तिको विद्युतीय एसयूभी (थ्री-रो ईभी) आयोनिक ९ सार्वजनिक गरेको छ। ठूलो परिवारलाई लक्षित गर्दै र यस प्रकारका गाडीहरूको बढ्दो बजारमा आफ्नो बलियो स्थान बनाउन कम्पनीले यो नयाँ गाडी ल्याएको हो। हुन्डाईको...
गोकर्णदेखि गौरीघाटसम्म बागमती किनारका सबै घरमा किन टाँगियो कालो व्यानर ?
काठमाडौं । उपत्यकाका नदी किनार क्षेत्रमा थप २० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि बागमती किनार छेउका स्थानीयले घरघरबाट दबाब सुरु गरेका छन् । फैसलाविरुद्ध सरकारले पुनरावलोकन हालिसकेको अवस्थामा स्थानीयले गोकर्णदेखि गौरीघाटसम्म दायाँबायाँका सबै...
फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागि रहेको छ । बिहिबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भईरहेको...
स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ
रौतहट । रौतहट सदरमुकाम गौरस्थित राईस मिलको बाटोबाट प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई पक्राउ गरेको छ । चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का वर्ष ५४ को वीरेन्द्र कुमार जयसवालले लुकाई छिपाई राखेको...
सहकारी पीडितको आवाज दबाउँदै राज्यः न्यायको साटो दमन
काठमाडौँ । सहकारीमा बचत गरेका सर्वसाधारण आफ्नै रकम फिर्ताको माग गर्दै सडकमा संघर्षरत छन्, तर राज्यको व्यवहारले उनीहरूलाई झन् पीडा दिइरहेको छ । लामो समयसम्म न्यायको प्रतीक्षामा रहेका सहकारी पीडितलाई राज्यले आश्वासनका खोस्टा मात्र थमाउँदै आएको छ । यसै...
विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजलाई नयाँ नियम, शिक्षा मन्त्रालयले दियो ४ बुँदे निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरूलाई नयाँ नियम लागु गर्ने निर्णय गरेको छ। मन्त्रालयले ती कलेजलाई ४ बुँदे निर्देशन जारी गर्दै कार्यक्रम सञ्चालनमा थप व्यवस्थापन र गुणस्तर सुधारको लागि मार्गनिर्देशन दिएको...
सहरी जीवनशैलीलाई सहज बनाउँदै जिकर एक्सः आकर्षक डिजाइनसहितको प्रिमियम इलेक्ट्रिक एसयुभि
काठमाडौँ । जिकर एक्स, प्रिमियम कम्प्याक्ट एसयुभिहो जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने जिकर एक्स, नयाँ परिवेशमा भ्रमण गर्न...
विद्युत् निर्यातमा कुलमानको सफल यात्रा, चार महिनामा १२ अर्ब ७१ करोडको आम्दानी
काठमाडौँ । चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त...
रसियाले ध्वस्त पार्ने संकेतपछि किभस्थित अमेरिकी दुताबास बन्द, सबै कर्मचारीलाई भाग्न निर्देशन
काठमाडौं । युक्रेनमा जारी युद्ध नयाँ मोडमा पुगेको छ । रसियाले युक्रेनको किभमा रहेको अमेरिकी दुताबाससहितका क्षेत्रमा भिषण हवाई हमला गर्ने सूचना पाएपछि कार्यालय नै बन्द गरेर अमेरिकी दुताबासका कर्मचारीलाई भाग्न निर्देशन दिइएको छ । रुस र युक्रेनबीचको युद्ध...
गुणस्तरमा टेस्लाको अग्रता गुम्दै, विद्युतीय गाडीहरूमा समस्या बढ्दो
काठमाडौँ । विद्युतीय गाडी निर्माणमा अगुवाइ गर्दै आएको टेस्लाले गुणस्तरका हिसाबले आफ्नो अग्रता गुमाउन थालेको एक प्रभावशाली अध्ययनले देखाएको छ । जे डि पावरको २०२४ अमेरिकी प्रारम्भिक गुणस्तर अध्ययन अनुसार टेस्लाका विद्युतीय गाडीहरू र परम्परागत गाडी निर्माताहरूका गाडीहरूबीचको गुणस्तर...
निरन्तर बढ्दै सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार...
चीनमा ‘एमजी इएस ५’ सार्वजनिक: एक पटकको चार्जमा ५२५ किलोमिटरसम्म चलाउन सकिने
काठमाडौँ । चीनमा एसयुभी सेग्मेन्टमा बहुप्रतिक्षित विद्युतीय गाडी ‘एमजी इएस५’ सार्वजनिक भएको छ। एसएआईसी मोटर कर्पोरेशनले निर्माण गरेको यो गाडीलाई एक पटकको चार्जमा ५२५ किलोमिटरसम्म चलाउन सकिने बताइएको छ। रियर ह्विल ड्राइभ (आरडब्ल्यूडी) को विशेषता रहेको यस गाडीलाई सहर...
जर्मनीद्वारा नेपाललाई १ अर्ब ४६ करोड अनुदान, विद्युत् वितरण सुदृढीकरणमा लगानी
काठमाडौँ। जर्मनीले नेपालमा विद्युत् वितरण प्रणाली सुधारका लागि १ अर्ब ४६ करोड रुपैयाँ (१ करोड युरो) अनुदान प्रदान गर्ने भएको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका दौरान जर्मनीका राजदूत डा। थोमस प्रिन्ज र अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले यस...
विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र जर्मनबीच अनुदान सम्झौतामा हस्तान्तरण
काठमाडौँ । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनी सरकारबीच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर गरेको छ । मंगलवार सिंहदरबारस्थित अर्थ मन्त्रत्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र संघीय गणतन्त्र जर्मनीको तर्फबाट राजदुतावासबीच सम्झौता भएको...
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको देशको वर्तमान वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ । जसमा रेमिट्यान्स, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिती लगायतका सूचकहरुमा बृद्धि देखिएको छ । यस अवधिमा नेपालमा भित्रने रेमिट्यान्स ११.५...
कर्मचारीको तलब ३.३६ प्रतिशत वृद्धि, सुदूरपश्चिममा सबैभन्दा बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्मचारी र मजदुरको तलब तथा ज्याला सूचकांक ३.३६ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ। यो वृद्धि दर अघिल्लो वर्षको सोही त्रैमासको तुलनामा कम हो, जब सूचकांक ५.६५ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैंकले आर्थिक...



















