१० अर्बको ‘इन्भेष्टमेन्ट कम्पनी’ बनाउँदै महासंघ, देशभरीका व्यवसायीले लगानी गर्न पाउने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अगुवाइ गरेर ‘इन्भेष्टमेन्ट कम्पनी’ सञ्चालन गर्ने भएको छ । महासंघले १० अर्ब पूँजीको इन्भेष्टमेन्ट कम्पनी खोल्ने लागेको हो । नेपाल जग्गा तथा आवास विकास संघको साधारणसभामा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अगुवाइमा...
काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश...
अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन्, आर्थिक वृद्धिदर ४.५ प्रतिशत बढी पुग्छः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको दाबी गरेका छन्। बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६...
साउन १ गतेदेखि पशुपति आर्यघाटमा विद्युत शवदाह निःशुल्क
काठमाडौँ । आगामी साउन १ गतेदेखि पशुपति आर्यघाटस्थित विद्युत शवदाह निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै यस्तो निर्णय गरेको हुन् । नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले...
श्रमिकका समस्या, गुनासा र जिज्ञासाको समाधानका लागि ‘श्रमाधान’ सेवा शुरु
काठमाडौँ । श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले ‘श्रमाधान’ सेवा शुरु गरेको छ । बुधवार १३५ औँ विश्व मजदुर दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो । श्रम,...
सरकारले रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...
रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प छैनः ढकाल
काठमार्डौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । केन्द्र तथा प्रदेशहरूमा श्रम...
बीमा क्षेत्रमा हरियाली छाउँदा अधिकांश कम्पनीको शेयरमूल्य वृद्धि, कुनको कति ?
काठमाडौं । पछिल्लो समय समग्र पूँजी बजारप्रति लगानीर्ताहरु निराश बनेका छन् । तर, सोही समयमा बीमा क्षेत्रका लगानीकर्ताहरु चाँही मालामाल बनेका छन् । मंगलबार नेप्से परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को विन्दुमा कायम भएको थियो...
आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता, १६औँ योजनाबारे चासो
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग...
मनोरञ्जन कर तिर्न क्लब र दोहोरी साँझलाई काठमाडौँ महानगरको ३५ दिने अल्टिमेटम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनोरञ्जन कर नतिर्ने क्लब र दोहोरी साँझका सञ्चालक संस्थाहरूलाई ३५ दिनको अल्टिमेटम दिएको छ । महानगरले मनोरञ्जन कर बुझाउन पटक पटक लिखित, फोन साथै जानकारी गराए पनि कर बुझाउन बेवास्ता गरेपछि सूचना प्रकाशन गरेर अल्टिमेटम...
ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख ३४ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३३ हजार ८५०...
डिजेल र मट्टितेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले आज अर्थात् बैशाख १८ गते राती १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटेको हो । निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको...
सर्वोच्च अदालतद्धारा संविधान कुल्चदै प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने दुस्प्रयास, महासंघ र अन्य संस्थाको प्रतिवाद
काठमाडौं । राज्यको प्रमुख अंग– प्रधान न्यायालयबाटै राज्यको चौथो अंग प्रेसमाथि आक्रमण गर्ने दुष्प्रयास प्रयास भएको छ । सर्वोच्च अदालतले गत बैशाख १६ गते सोमोटो अन्तर्गत आफैले टिप्पणी उठाएर दर्ता गरेको उजुरीमाथि हिजो बैशाख १७ गते प्रारम्भिक सुनुवाई गर्दै...
नविकरणीय ऊर्जामा लगानी गर्न आईएमई ग्रूप र इन्डोनेसियाको सरकारी पावर कम्पनीबीच सम्झौता
काठमाडौँ । आईएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई ग्रुपमा मङ्गलबार एक विशेष कार्यक्रमबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजाबीच सहकार्य गर्ने...
नेपालीको प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने अनुमान
काठमाडौं । नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१...
अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपालको आर्थिक वृद्धिसम्बन्धि वार्षिक राष्ट्रिय लेखा अनुमानले उक्त प्रारम्भिक अनुमान गरेको हो ।...
उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक हुने
काठमाडौँ । चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (–१.६० प्रतिशत) हुने प्रारम्भिक अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०।८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो । निर्माण...
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा टेलिकमले ल्यायो नयाँ अफर
काठमाडौँ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आइसिटी डे अफर उपलब्ध गराउने भएको छ। समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको उक्त दिवसका...
यो वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने
काठमाडौँ । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०।८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो । सरकारले चालु आव देशको अर्थतन्त्र करिब ४ प्रतिशतले...
पर्यटन बोर्डमा सीइओ नियुक्तिको अन्तरिम आदेशलाई निरन्तरता
काठमाडौँ । पाटन उच्च अदालतले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया रोक्नका लागि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरतो...




















