एसीसी पास गर्ने राजनीतिक दल र सरकारका विरुद्धमा मुक्ति युद्ध लड्ने विद्रोही नेकपाको चेतावनी

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी संसदबाट पारित गरिए सो कार्यमा संलग्न राजनीतिक पार्टी र उक्त सरकारका विरुद्धमभा राष्ट्रिय मुक्तियुद्ध लड्ने चेतावनी दिएको छ । सो पार्टीको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता खड्ग बहादुर...


क्षेत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड लागतमा अत्याधुनिक भवन बनाउँदै, मेयर शाक्यले गरे शिलान्यास

काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक आठ तल्ले भवन...


असोज १ गतेबाट दशैं बजार सञ्चालन गर्ने सरकारको निर्णय, नुनदेखि खसीसम्म छुटमा पाइने

काठमाडौं । राष्ट्रिय पर्वहरु नजिकिँदै गर्दा सरकारले आगामी असोज १ गतेबाट सहुलियतपूर्ण पसलहरु सञ्चालन गर्ने निर्णय गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आगामी असोज १ बाट चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने...


तेह्रथुम पावरको आईपिओ शुक्रबार बाँडफाँड हुने, २३ लाखभन्दा बढिको हात खाली, कतिले पाउँदैछन् आईपिओ ?

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आठ लाख कित्ता आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त आईीपओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँड गरिने छ । मंगलबार प्रिअलोटमेन्ट...


भदौं २८ गते काठमाडौंमा हुने जनससभामा बिप्लवले सम्बोधन गर्ने, एमसीसीविरुद्धमा एक लाख जनता उतार्ने तयारी

काठमाडौं । एकीकृत जनक्रान्तिको मार्गमा रहेको नेकपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले यही भदौं २८ गते काठमाडौंमा विशाल आमसभालाई सम्बोधन गर्ने भएका छन् । सरकारद्वारा दुई वर्षभन्दा बढि प्रतिबन्धित भई गत वर्ष सरकारसँग ३ बुँदे सम्झौता...


केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणनाको मिति घोषणा, कार्तिक २६ देखि मंसिर ९ गतेसम्म मुख्य गणना हुने

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले गत बैशाखमा कोरोनाको कारण अबरुद्ध भएको राष्ट्रिय जनगणनाको नयाँँ मिति घोषणा गरेको छ । विभागले कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मिति घोषणा गरेको छ । विभागले प्रस्तुत गरेको जनगणना सम्बन्धी कार्यतालिका...


प्रभु बैंकको मोबाईल बैंकिङ सिष्टम कोल्याप्स, सुचारु गर्ने प्रयास हुँदै

काठमाडौं । लाखौं सर्वसाधारणले प्रयोग गर्दै आएको प्रभु बैंकको मोबाईल बैंकिङ सिष्टम कोल्याप्स हुँदा लाखौं सर्वसाधारणले सास्ती भोगिरहेका छन् । केहीबेर अघिदेखि प्रभु बैंकको मोबाइल बैंकिङ सिष्टममा समस्या आएको सो बैंकका एक उच्च अधिकारीले बीमापोष्टलाई जानकारी दिए । बैंकको...


त्रिवि गणित विभागमा डाटा साईन्स स्नातकोत्तर तहको अभिमुखिकरण सम्पन्न

काठमाडौं । नेपालमै पहिलो पटक पठनपाठन सुरु भएको गणित विज्ञान विभागले नयाँ भर्ना गरेको स्नातकोत्तर तहको पहिलो पठन पाठन सुरु भएको छ । कलेजले हिजो पहिलो पटक अभिमुखिकरण सम्पन्न भएको जनाएको छ । त्रिभुवन विश्वविद्यालय गणित विज्ञान स्कुलमा यसै...


देशैभरि बाढी पहिरो र बाढी, बीमा कम्पनीहरुमा दावी बढ्दै

काठमाडौं । अविरल वर्षासँगै देशैभरि बाढी पहिरो तथा डुबान भइरहेको समाचार प्राप्त भइरहेका छन् । दुई दिनदेखि परिरहेको बाढीका कारण मध्य पश्चिम क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको छ । परासीको देवदहस्थित घोडाहा खोलाले पूर्व पश्चिम राजमार्गमा रहेको पुल समेत...


माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सरकारमा सहभागी हुने, को को बन्दैछन् मन्त्री ?

काठामाडौं । नेकपा (एकीकृत समाजवादी)ले शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादीको रुपमा छुट्टै दलको मान्यता पाएको पार्टीका अध्यक्ष माधव कुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै देउवा नेतृत्वको सरकारमा सहभागी हुने जनाएको...