निस्किएनन् रवि, थप १० दिन म्याद थपियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको हो । मंगलबारसहित लामिछानेलाई तेस्रो...


त्रिभुवन विश्वविद्यालयमा भोलि शोक बिदा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा बुधबार अर्थात् कात्तिक २१ गते शोक बिदा दिइने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमबहादुर श्रेष्ठले मंगलबार सूचना निकालेर त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा बुधबार शोक बिदा दिने उल्लेख...


सूचना आयोगको प्रमुख आयुक्तमा डा.आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा.सुरेश आचार्यलाई सिफारिस गरिएको छ। आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ । यसअनुसार नेपाल पत्रकार...


रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । रोयल इनफिल्डले अन्ततः आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले प्रदर्शन गरेको इलेक्ट्रिक मोटरसाइकलको नाम फ्लाइङ्ग फेला सि ६’ राखिएको हो । फ्लाइङ्ग फेला सि ६ एक विशेष ’फोर्ज्ड अल्युमिनियम’ फ्रेममा आधारित छ, जुन अगाडि...


बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो, १९ प्रसारण लाइन सञ्चालनमा

काठमाडौँ । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र...


‘सिल्भर’ ब्राण्ड प्राप्त जनसचेतन सहकारीमा २ अर्ब २५ करोड हिनामिना, एमाले र समाजवादीका नेता संलग्न

काठमाडौं । सत्ताधारी एमाले, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र केही प्राध्यापकहरूको मिलेमतोमा दोलखाका विभिन्न सहकारीको २ अर्ब ६४ करोडभन्दा बढी रकम हिनामिना भएको तथ्य बाहिर आएको छ । यो सहकारी हिनामिना प्रकरणको अनुसन्धान गर्ने निकायमा समेत स्वयं तिनै...


शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । आगामी शुक्रबार अर्थात् कात्तिक २३ गतेदेखि विमानस्थल बन्द हुने भएको हो । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउन काम...


हालसम्मकै उच्च रेकर्डबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ओरालो लागेको हो । तिहारपछिको पहिलो कारोबारको दिन सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज...


अमेरिकी राष्ट्रपतिको निर्वाचन आज सुरु हुँदै, मतदान सुरु नहुँदै आठ करोड मतदाताद्वारा मतदान

काठमाडौं । अमेरिकामा ६० औं राष्ट्रपतिको निर्वाचन आज हुँदैछ । नेपाली समय अनुसार आज अपरान्हपछि अमेरिकामा भोटिङ सुरु हुनेछ । अमेरिकी समय अनुसारको नोभेम्वर ५ तारिखका दिन विहानदेखि साँझसम्म मतदानको समय निर्धारण गरिएकोछ । फरक फरक स्टेटमा फरक फरक...


काठमाडौँको बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ

काठमाडौँ । काठमाडौंको बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिकैबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २०...


खराब मौसमका कारण हवाई उडान प्रभावित, जहाज आकाशमै फन्को मार्दै

काठमाडौँ । खराब मौसमका कारण हवाई उडानहरु केहि सामान्य प्रभावित भएका छन् । भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट अन्य क्षेत्रतिर जाने विमानहरुको उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । केहि...


विश्वको सबैभन्दा प्रदूषित शहरमा दिल्ली, काठमाडौँ १८औंस्थानमा

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषणको सूचकमा विश्वमा पहिलो स्थानमा रहेको छ। आईक्यु एयर वेबसाइटका अनुसार दिल्लीको वायु गुणस्तर सूचक ४१२ एक्युआई प्लस यूएसमा पुगिसकेको हो । पाकिस्तानको लाहोर वायु प्रदूषण धेरै हुने दोस्रो नम्बरमा परेको छ...


३ अर्ब ६२ करोड लागतमा चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।  रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि...


डिभीका लागि आवेदन दिने म्याद थप

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सन् २०२६ को लागि डाइभर्सिटी भिसा (डिभी) आवेदन भर्ने म्याद थप गरेको छ । कात्तिक २० गते आवेदन दिने अन्तिम दिन भएपनि २ दिन थप गरेर कात्तिक २२ गतेसम्म पुराएको हो । डिभि भर्दा...


बिराटनगर र डडेल्धुरामा तास खेल्ने ४५ जना पक्राउ

काठमाडौं । तिहारको समयमा जुवा तास खेलेको भन्दै प्रहरीले पक्राउ गर्ने क्रम तीव्र पारेकोछ । यसै क्रममा मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बिराटनगर महानगरपालिका...


यातायात व्यवसायीहरूको गुनासोपछि अवैध रुपमा सवारी कर नउठाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले यातायात व्यवसायीहरूको गुनासोलाई ध्यानमा राख्दै स्थानीय प्रशासनलाई अवैध रुपमा सडकमा कर उठाउने गतिविधिहरू रोक्न निर्देशन दिएको छ। मन्त्रालयले कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई सो सम्बन्धमा जानकारीपत्र पठाएको हो। गृह मन्त्रालयको अनुसार भौतिक...


सानोपोखरा चोकमा डरलाग्दो दुर्घट्ना, बच्चालाई स्टेरिङ दिँदा दुई जना सिकिस्तै

काठमाडौँ । एक जना चालकको लापरवाहीका कारण हेटौडाको सानोपोखरा चोकमा डरलाग्दो दुर्घटना हुन पुगेको छ । बा१३च २००७ नम्वरको कारका चालकले लापरवाही गर्दा सडक किनारामा हिडिरहेका एक जना पैदलयात्रु र ना६४प २८३६ नम्वरकी स्कुटर चालक घाइते हुन पुगेकी हुन्...


सर्वोत्तम सिमेन्टको वित्तीय अवस्थामा उतारचढावः व्यापार माथि उठ्नै सकस, कर्जाको बोझ र प्रतिस्पर्धात्मक दबाब

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले पछिल्लो वर्ष उल्लेखनीय व्यापार खुम्चिएको देखाएको छ । कम्पनीको व्यापार आँकडाले नेपाली सिमेन्ट बजारमा भएको कट्टर प्रतिस्पर्धा र बजारमा कायम रहेको मूल्य दबाबले ठूलो असर परेको हो । इक्रा नेपालले कम्पनीको क्रेडिट रेटिङ पुनः...


लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १६०२ मेगावाट, पिक समयमा २५३ मेगावाट भारतर्फ निर्यात

काठमाडौँ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे पिक डिमाण्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको...


तिहारको सांस्कृतिक धरोहर देउसी भैलोः मौलिकता हराउँदै, आधुनिकता हाबी

काठमाडौँ । नेपालको तिहार पर्वसँग जोडिएको देउसी भैलोले नेपाली समाजमा साँस्कृतिक धरोहरको रुपमा स्थान बनाएको थियो । विशेष गरी ग्रामीण क्षेत्रका प्रत्येक गाउँ र घरमा खेलिने देउसी भैलो तिहारको समयलाई थप रंगीन बनाउने माध्यम मात्र होइन, भाइबहिनी र दाजुभाइको...