डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान आयोगका अध्यक्षले लिए शपथ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको महसुल भुक्तानी सम्बन्धी विवाद छानबिनका लागि गठित न्यायिक आयोगले शपथ लिएको छ । छानबिन आयोगका अध्यक्ष पूर्वन्यायाधीश गिरिशचन्द्र लालले बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।...
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा
काठमाडौं । स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सप्तरीको रुपनी गाउँपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी...
एमजी ईभी आगलागीको घटना लुकाउन यस्तो ‘चिटिङ’, १ महिना वित्दा पनि पीडितले पाएनन क्षतिपूर्ति
काठमाडौं । एमजी जेड एस ईभीमा आगलागी भएको एक महिना वितिसक्दा पनि कम्पनीले पीडितलाई क्षतिपूर्ति दिन अटेर गरिरहेको बुझिएको छ । एमजी मोटर्सको नेपालमा आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । पारामाउन्ट मोटर्सले पीडित सवारीधनी सुदिप लामिछानेलाई एक साताभित्र क्षतिपूर्ति...
संविधानको पालना हाम्रो दायित्व होः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । माघ ११ गते बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व न्यायाधिश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो...
बालेनलाई फुटपाथ व्यवसायीको माग ‘हामीलाई गरिखान देउ’
काठमाडौं । काठमाडौं महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएकै दिन फुटपाथमा व्यवसायीले महानगरको कार्यालय घेराउ गरेका छन् । रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारी जुलुससहित काठमाडौं प्जाला घेराउ गर्न पुगेका हुन् । ‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन...
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कायम मुकायम उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन...
काठमाडौं महानगरको नयाँ प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर, बालेनभन्दा १ वर्षले मात्रै जेठा
काठमाडौं । काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार हाजिर भएका छन् । वसन्त अधिकारी कर्मचारी भर्नाको किर्ते प्रकरणमा जोडिएर सरुवा भएपछि प्रदीप परियार प्रमुख प्रशासकीय अधिकृतको रुपमा महानगर आएका हुन् । उनी राष्ट्रिय योजना आयोगका कार्यरत थिए...
कमिसनका लागि त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री किरातीको गिद्देदृष्टी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नधान्ने बहाना गर्दै ठूला विमानस्थल व्यवस्थापनको जिम्मा निजी वा विदेशी कम्पनीलाई दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले अबको...
सुन तस्करसँग साँठगाँठ रहेका रुपेशको घरमा सीआईबीको छापा, २ अर्ब हुण्डी कारोबारको ढड्डा भेटियो
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यापारी रुपेश श्रेष्ठको घरमा छापा मारेर हुण्डी कारोबारको विवरण लेखिएको ढड्डा फेला पारेको छ । सीआईबीको टोलीले ‘जोन रोबर्ट’ र ‘रेन बेकर’ लेखिएको ढड्डामा ठूलो रकमको कारोबार भएको विवरण फेला पारेको निर्देशक...
गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताविरुद्धको रिटमाथि माघ १४ मा सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई माघ १४ गतेलाई सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको पुस १३ गतेको एकल इजलासले माघ ९ गते सुनुवाइ गर्न पेशी...
२ करोडको भ्रष्टाचार मुद्दा लागेका सहायक सीडीओलाई सफाइ
काठमाडौं । दुई वटा फरक–फरक मुद्दामा २ करोड रुपैयाँ भन्दा बढी भ्रषटाचार गरेको आरोप लागेका जिल्ला प्रशासन कार्यालय बाराका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) शिवराज सेढाईले सफाइ पाएका छन् । विशेष अदालतले सेढाईसहित तीन जनालाई प्रतिवादी बनाएर...
न्युरोडमा नो पार्किङ् ‘आतंक’, व्यवसायी सटर बन्द गरेर आन्दोलनमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको...
अन्ततः रवि लामिछानेले पत्रकारसँग मागे माफी, ‘म सुध्रिएको छुँ’
काठमाडौं । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अन्ततः पत्रकारसँग माफी मागेका छन् । ग्यालेक्सी टेलिभिजनको म्यानेजिङ डाइरेक्टर हुँदा सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै लगातार आम सञ्चारमाध्यममा समाचार आएपछि पत्रकार सम्मेलन गर्दैै सभापति लामिछानेले...
तस्करीका कारण ६० प्रतिशतले घट्यो सुन आयात, भन्सारको स्क्यानरले चिन्दैन सुन, सुराकीकै भर
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा सुन आयातमा झण्डै तेब्बर गुणा गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुससम्म १२ अर्ब ६ करोड रुपैयाँको १ हजार ४...
आफन्त र आसेपासे भर्तीमा रेकर्ड तोड्दै मन्त्री किराती
काठमाडौं । आफ्नो विभागीय मन्त्रालयको हालीमुहाली चल्ने निकायलाई आफन्त तथा आसेपासे भर्ती केन्द्र बनाएका संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीलाई ठक्करै ठक्कर लागेका छन् । यद्यपि, उनी यसअघिका मन्त्रीहरुको रेडर्क तोड्नतर्फ उद्दत छन् । उच्च अदालत पाटनले हालै पशुपति क्षेत्र...
‘बालेन सिटी’का नगर प्रहरीविरुद्ध महागर अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन
काठमाडौं । महानगर प्रहरीले ठेलागाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । महानगरको कार्यालय काठमाडौं प्लाजा अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । आफुहरुले आइतबार साँझ पनि एउटा अप्रेशन गरेर ठेलागाडासहित...
सवारी लाइसेन्सका लागि ट्रायल दिँदा अब आफ्नै गाडी प्रयोग गर्न पाइने
काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा स्वेच्छाले आफ्नै सवारी साधन प्रयोग गर्न पाइने भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले लाइसेन्सको ट्रायल दिँदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन...
पशुपति हिन्दू विश्वविद्यालय बनाउँछु भनेका मन्त्री किरातीलाई ठक्कर, लक्ष्मी पुनको नियुक्ति बदर
काठमाडौं । विवादित संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीलाई फेरि ठक्कर लागेको छ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरिदिएसँगै मन्त्री किरातीलाई ठक्कर लागेको हो । मन्त्री किराती कै सिफारिसमा गत...
चीनबाट एमबीबीएस गरेको बताउने नक्कली डाक्टर पक्राउ
काठमाडौं । धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका नक्कली डाक्टरलाई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन...
मुलुकको ऋण ६ महिनामै झण्डै २४ खर्ब
काठमाडौं । मुलुकको सार्वजनिक ऋण करिब २३ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो ६ महिनामा मात्रै ८५ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्म देशको कूल सार्वजनिक...




















