हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल...
मारूती सिमेन्ट्सको साधारण सभा कात्तिक २३ गते, के–के छन् एजेण्डा ?
काठमाडौँ । मारूती सिमेन्ट्स लिमिटेडले यस वर्षको ३०औं वार्षिक साधारण सभा कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको छ। यसअघि कात्तिक ११ गतेका लागि तय गरिएको सभा शेयरधनीहरूको कम उपस्थिति रहने प्रक्षेपणका कारण सारिएको हो। कम्पनीको सञ्चालक समितिको कात्तिक...
त्रिभुवन विमानस्थल ५ महिना रातको समयमा बन्द हुने, के हो कारण ?
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म रातको समयमा उडान रोक्ने निर्णय भएको छ। धावनमार्ग विस्तार र अन्य संरचनाहरुको निर्माणका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द गरिनेछ। नागरिक उड्डयन प्राधिकरणले...
नेपालमा आकर्षक प्रतिफलको अवसर, सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्दछः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रहि विभिन्न पेशा व्यावसाय गर्दै आएका...
शिखर नगरपालिका-११ मल्लीसातमा देउसी भैलो तथा देउडा खेलको विशेष कार्यक्रम आयोजना हुने
काठमाडौँ । डोटी जिल्ला शिखर नगरपालिका ११, मल्लीसातमा यस वर्षको शुभदीपावलीको अवसरमा परम्परागत देउसी भैलो तथा देउडा खेल कार्यक्रम आयोजना गरिने भएको छ। यस कार्यक्रमको आयोजना समाजसेवी, बुद्धिजीवी, राष्ट्रसेवक, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी, किसान, जनप्रतिनिधि, राजनीतिक दलका सदस्यलगायत सम्पूर्ण नागरिकलाई...
आइतबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन आज तोलामा हालसम्मकै उच्च बनेको हो । आइतबार मात्र सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज...
काठमाडौंमा आजदेखि एनआरएनएको ग्लोबल सम्मेलन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन आजदेखि काठमाडौंमा हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम छ । रुपान्तरण र एकता ः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारा राखेर आयोजित कार्यक्रममा स्वदेश तथा विदेशमा...
इरानमाथि इजरायलद्वारा भिषण सैन्य आक्रमण, मध्यपूर्वमा युद्द थप चर्किने
काठमाडौं । इजरायलद्वारा इरानको राजधानी तेहरानसहितका मुख्य शहरहरुमा ठूला बिस्फोटसहितको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायली सञ्चार माध्यम टाईम्स अफ इजरायलले त्यहाँको सेनाको हवाला दिँदै इरानमाथि सैन्य कारवाही गरिएको पुष्टि गरेको उल्लेख गरेको छ । त्यस्तै,...
यस्तो छ सात दलले जारी गरेको ७ बुँदे वक्तव्य (पूर्णपाठ)
काठमाडौँ । सत्तारुढ दलहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको सय दिन, समसामयिक मुद्दा र आगामी योजनाबारे संयुक्त वक्तव्य जारी गरेको हो । नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा...
उद्योगहरूको बिजुलीको लाइन काटिदा उत्पादनमा असर, समस्या तत्काल समाधान गर्नुपर्छः महासंघ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानीसम्बन्धी विवादलाई वार्ताद्वारा समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ। विवादका कारण बारम्बार उद्योगहरूको बिजुलीको लाइन काटिदा उत्पादनमा नकारात्मक असर परेको बताउँदै तत्काल समाधान गर्न भनेको हो...
श्री स्टील्सः ऋणको स्तर घट्दै, मुनाफा बढ्दै
काठमाडौँ । २०१६ मा स्थापना भएको श्री स्टील्स लिमिटेडले नेपालका स्टील निर्माण क्षेत्रमा उल्लेखनीय प्रवेश गरेको छ। रोहिणी ४, रुपन्देहीमा अवस्थित यसको निर्माण सुविधा लगभग १५०,००० मेट्रिक टन प्रतिवर्ष उत्पादन क्षमतासहित TMT (थर्मो मेकानिकली ट्रीटेड) स्टील बारहरू निर्माण गर्न...
आइतबारदेखि तिहारलाई सुनको असर्फी र चाँदी सिक्का बेच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आइतबारदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले बिहीबार एक सूचना जारी गर्दै ११ कात्तिकदेखि चाँदीको सिक्का बिक्री गर्न लागिएको जानकारी दिएको हो। सुनको असर्फीको अभावका कारण भने, यो महाशाखाले...
सिमेन्ट निर्यातमा धक्काः ४२.२७ प्रतिशतले घट्यो भारत बिक्री, उच्च माग हुँदा पनि किन बढेन व्यापार ?
काठमाडौँ । मुलुकको व्यापार घाटा कम गर्न योगदान गरिरहेको सिमेन्ट निर्यातमा यस आर्थिक वर्षको सुरुवातदेखि नै गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा सिमेन्ट र क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यातमा ठूलो...
२५६ फिट उचाइ रहेको स्काईवाक टावरले वर्षदिनमा गर्यो साढे १२ करोडको व्यापार
काठमाडौँ । काठमाडौँको कमलादीमा रहेको स्काईवाक टावरले वर्षदिनको अवधिमा १२ करोड ५० लाख रुपैयाँको उल्लेखनीय व्यापार गरेको छ। सन् २०१८ मा स्थापित वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको यो टावर गत वर्षदेखि सञ्चालनमा आएको हो। एक वर्षको सफल यात्रामा यस...
अध्यक्ष ढकालद्वारा अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह गरेका छन् । अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो तीन दशकमा भएको बजार वृद्धि,...
कुलमानले उद्योगको लाइन काटेपछि के भने उर्जामन्त्री खड्काले ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चरम लोडसेडिङका बेला २४ घण्टा विद्युत उपभोग गरेको ट्रंक तथा डेडिकेटेड लाइनबापतको बक्यौता नबुझाउने ३४ वटा उद्योगको लाइन काटेपछि उर्जामन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका छन् । मन्त्री खड्काले लाल...
एभरेष्ट कलरले आइपीओ निष्कासन गर्ने
काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि मंसिर १ गते शनिबारका दिन साधारण सभा बोलाएको हो । सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी ३, भक्तपुर बिहान ११ बजेबाट सुरु हुनेछ ।...
शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार तोलामा ७०० रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक लाख ६६ हजार रुपैयाँमा...
मध्यरातमा ३४ उद्योगको लाइन काटियो, व्यापारीको भागाभाग, कुलमान पछि नहट्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चरम लोडसेडिङका बेला २४सै घण्टा विद्युत उपभोग गरेर लामो समयदेखि बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएपछि उद्योगी व्यापारीको भागाभाग भएको छ । उद्योगीहरु हारगुहार गर्दै शक्ति केन्द्र धाउन थालेका छन् भने...


















