गुल्मीका जनताको स्वास्थ्य बीमामा आकर्षण बढ्दै, ७२ हजार जनता स्वास्थ्य बीमामा आबद्ध

काठमाडौं । गुल्मी जिल्लामा स्वास्थ्य बीमा बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच र स्वास्थ्य सेवाको सुनिश्चता गर्ने उद्देश्यसहित २०७६ माघ २१ गतेदेखि गुल्मीमा सुरु भएको यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । स्वास्थ्य...


काठमाडौंको कपनमा भेटियो नक्कली नोट छाप्ने कारखाना, हजुरआमा नोट सप्लाई गर्ने नाती मेशिनबाट छाप्ने

काठमाडौं । राजधानी काठमाडौंको कपनमा नक्कली नोट छाप्ने कारखाना फेला परेको छ । सिन्धुपाल्चोक स्थायी घर भई हाल बौद्ध, तथा कपन क्षेत्रमा बसोबास गर्दै आएका एक समुहले उक्त नक्कली नोटको कारखानाबाट धमाधम नोट छापेर बजारमा पठाउने फेला परेका महानगरीय...


अर्थमन्त्री शर्माले सम्हालेपछिको पहिलो तथ्याङ्कः आयात घट्यो, निर्यात बढ्यो

काठमाडौं । वर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय सम्हालेपछिको पहिलो त्रैमासिक आर्थिक अवस्था राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ । आज प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२...


सरुवा रोग नियन्त्रणका लागि भोलाभेलाको बिक्री सुरु

काठमाडौं । श्री राज देवी इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा भोलाभेला नामक नँया किटाणुनाशक उत्पादन ल्याएको छ । रसियास्थित जेएससी कन्सर्न ग्रयानीटद्वारा उत्पादित उक्त किटाणुनाशक उत्पादनले कोरोना, सार्स, हेपाटाइटिस ए, बी, सी, इको र एचआइभी जस्ता विभिन्न खतरनाक किटाणुहरु विरुद्ध...


नेपाल वायु सेवा सञ्चालक संघद्वारा हवाई भाडा बृद्धि गर्ने निर्णय

काठमाडौं । नेपालका सबै हवाई कम्पनीहरुको छाता संगठन वायु सेवा सञ्चालक संघले भोलिदेखि लागू हुने गरी हवाई भाडा बृद्धि गर्ने निर्णय गरेको छ । नेपाल आयल निगमले गत बुधबार हवाई इन्धनमा प्रति लिटर ५ रुपियाँ बढाएर १ सय १...


मजदुर नेता जमकट्टेल बने बागमति प्रदेशको अर्थमन्त्री

काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र संघर्षमा मजदुरको नेतृत्व गर्दै कैयौं उद्योगहरुमा आन्दोलनको नेतृत्व गरेका धादिङका शालिकराम जमकट्टेल बागमति प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सत्तारुढ माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका...


पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्धमा कार्तिक ३० गते नेपाल बन्द गर्ने बिप्लवको घोषणा

काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विरुद्धमा यही कार्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल आयल निगमले गरेको इन्धनको मूल्यबृद्धिका विरुद्धमा यही कार्तिक ३० गते देशव्यापी आमहड्ताल आह्वान गरिएको सो...


थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमितको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज नौ हजार ६०९ जनामा पीसीआर गर्दा ३०१ जनामा र ३ हजार ४४ जनामा एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण...


अन्ततः पारित नहुने भयो एमसीसी, माओवादी, एमाले समाजवादी र वामदेव उत्रिए विरुद्धमा

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को परियोजना नेपालमा लागू गर्ने सम्बन्धमा संसदबाट पारित नहुने भएको छ । सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र, एमाले समाजवादी तथा कम्युनिष्ट एकता अभियानका संयोजक वामदेव गौतमले एमसीसी परियोजनाको विरुद्धमा उत्रिएपछि...


आज म्ह पूजा, नेपाल सम्वत ११४२ को अवसरमा विविध कार्यक्रम

काठमाडौं । तिहार पर्व अन्तर्गत राजधानी उपत्यका तथा विश्वभरि नै छरिएर रहेका नेवार समुदायहरुले म्ह (आत्म) पूजा गरी भव्य रुपमा मनाउँदैछन् । आजै नेपाल सम्वतको नयाँ वर्ष (न्हू द ) को अवसरमा विविध कार्यक्रमसाथ मनाइदैछ । शंखधर शाख्वाले ११४१...