‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स अब ब्रिटिस कलेजमा

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) सुरु गरेको छ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नयाँ पाठ्यक्रमको औपचारिक सुरुवात गरेको हो । ‘युनिभर्सिटी...


डिशहोमको एक्सन स्पोर्टस च्यानलले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने

काठमाण्डौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३ औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिस होमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिशहोम नेटवर्क र आहाको...


विवादित मन्त्री किरातीले भने-पशुपति हिन्दू विश्वविद्यालय बनाएरै छाड्छु

काठमाडौं । अभिव्यक्ति तथा कार्यशैलीका कारण विवादित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हिन्दू विश्वविद्यालय नेपालको आवश्यकता भएको बताएका छन् । विभागीय मन्त्रालयमा आइतबार पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्...


हेडमास्टर एकैपल्ट चारवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर, तीन वर्ष कैद, लाखौँ विगो र जरिवाना

काठमाडौं । विशेष अदालतले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई तीन वर्ष कैद सजाय सुनाएको छ । चारवटा भ्रष्टाचार मुद्दामा एकैपल्ट दोषी ठहर भएका प्रधानाध्यापक साहलाई विशेष अदालतले कसुर सजाय निर्धारण गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर,...


सीआईबीले रवि मुछिएको सहकारी ठगीको फाइल खोल्यो, कारबाही के होला ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएको सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फाइल खोलेको छ । सहकारीका अध्यक्ष जीबी भनिने गितेन्द्रबाबु राईविरुद्ध परेका सबै उजुरीसम्बन्धी फाइल सीआईबीले गएको साता झिकाएको थियो । ब्युरोका...


हत्या आरोपीलाई सफाइ दिने न्यायाधीश भट्टराईले छानविन चलिरहेकै बेला दिए राजीनामा

काठमाडौं । छानविनमा परेका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । उनले प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसमक्ष राजीनामा वुझाएका हुन् । लामो समय न्याय परिषद्मा अड्किएको फाइल खुलेपछि छानविन चलिरहेकै बेला न्यायाधीश भट्टराईले राजीनामा दिएका हुन् । आफूमाथिको छानविन...


त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक झापाली पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति ४९९ ग्राम सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेका छन् । दोहो हुँदै काठमाडौं आएका दर्जी चेकजाँचका क्रममा उक्त परिमाणको सुनसहित पक्राउ परेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार...


यस्तो छ काठमाडौं उपत्यकामा पानी वितरणको तालिका (पूरा विरणसहित)

काठमाडौं । मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानी वितरणको तालिका जारी गरेको छ । सरकारले सोमबारदेखि काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण थालेको थियो । केयूकेएलले विभिन्न वितरण केन्द्रबाट लागू हुनेगरी नयाँ तालिका ल्याएको...


नापी भएर दर्ता छुट भएका जग्गाको लालपूर्जा पाइने, कहिलेसम्म पाइन्छ त्यस्तो सुविधा ? (निर्णयसहित)

काठमाडौं । सरकारले नापी भइसकेर अहिलेसम्म जग्गाधनी प्रमाण पूर्जा अर्थात् लालपूर्जा नपाएकाहरुका लागि महत्वपूर्ण निर्णय गरेको छ । नापजाँच भई दर्ता छुट भएको जग्गा दर्ता गरि लालपूर्जा प्राप्तीका लागि जग्गावालालाई सरकारले दुई वर्षको समय दिएको हो । सरकारले मातपोत...


टेरामक्स खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुमाथि कारबाही गर्न सांसदहरुको माग

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रक्रियामा संलग्न रहेका मन्त्री तथा कर्मचारीहरुमाथि सांसदहरुले कारबाहीको माग राखेका छन् । बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका सदस्यहरुले टेरामक्स खरिद प्रकियामा संलग्न रहेका जिम्मेवार व्यक्तिहरुमाथि कारवाही गरिनुपर्ने बताएका...


दुर्गा प्रसाईंलाई हातपात गर्ने रामकान्त पक्राउ

काठमाडौं । बाग्लुङमा कार्यक्रममा सम्बोधन गर्न जाँदा दुर्गा प्रसाईंलाई हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रसाईंलाई हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको हो । बाग्लुङका डीएसपी मदन केसीका अनुसार प्रसाईंलाई हातपात...


सहकारी विभाग अगाडि रवि लामिछानेमाथि कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । सहकारी ठगीमा जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघले सहकारी विभाग अगाडि प्रदर्शन गरेको छ । नेविसंघले लामिछाने मुछिएको घटनासहित समग्र सहकारी घोटालाबारे छानविन गर्न माग गर्दै विभागमा उजुरी...


एनसेल शेयर किनबेचबारे छानविन गर्न गठित समितिले माघ १५ मा प्रतिवेदन बुझाउने

काठमाडौं । पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल शेयर किनबेच सम्बन्धको छानविन प्रतिवेदन माघ १५ गते बुझाउने बताइएको छ । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विभागीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समितिले...


मन्त्रालयका अधिकारीले नै ‘आउटडेटेड प्रविधि’भनेपछि टेरामक्सको ठेक्का तोड्न रास्वपाको माग

काठमाडौं । विभागीय मन्त्रालयका अधिकारीले नै ‘आउटडेटेड प्रविधि भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  टेरामक्सको ठेक्का तोड्न सरकारसँग माग गरेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले यस्तो माग गरेकी हुन् ।...


पाकिस्तानले गर्‍यो इरानको आतंकवादी आश्रयस्थलमा हवाई हमला

काठमाडौं । तेहरानले पाकिस्तानमा आक्रमण गरेको एक दिनपछि लगत्तै पाकिस्तानले इरानमा रहेको आतङ्कवादी आश्रयस्थललाई लक्षित गरी हवाई हमला गरेको जनाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटनमा परी कम्तिमा तीन महिलासहित चार बालबालिकाको ज्यान गएको छ ।...


उर्जा विकासमा निजी क्षेत्रको योगदान ६०/७० प्रतिशत छ, माग पूरा गर्न सरकार प्रयत्नशिलः मन्त्री बस्नेत

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले उर्जा विकासमा निजी क्षेत्रको योगदान ६०÷७० प्रतिशत रहेको बताएका छन् । इप्पानको २४ औँ बार्षिकोत्सवमा बोल्दै मन्त्री बस्नेतले निजी क्षेत्रको ठुुलो योगदान गरेको बताउदै माग पूरा गर्न सरकार प्रयत्नशिल रहेको...


मलेसियामा युवाले बगाएको रगत पसिनामा कमिशन खान माधव नेपाल र आरजु राणाको सेटिङ, प्रमको निर्देशन लत्याउने प्रयास

काठमाडौँ । वैदेशिक रोजगारीको लागि नेपालीहरुको प्रमुख गन्तव्यमध्यको एक हो मलेसिया । सरकारकै आँकडा अनुसार पनि यतिखेर मलेसियामा झण्डै नौ लाखको हाराहारीमा नेपालीहरु काम गरिरहेका छन् । पछिल्लो समय मलेसियाले आप्रवासी श्रमिकहरुको न्युनतम पारिश्रमिक वृद्धि गरेपछि त्यहाँ जाने नेपालीको...


मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न मन्त्रालयको अपिल

काठमाडौं । माघ १ गतेदेखि वितरण गर्न सुरु गरिएको मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ । खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानमा नयाँ वितरण संजालबाट तथा परीक्षण नभएका स्थानमा पुरानै संजालबाट वितरण भइरहेको...


मध्यपूर्वको युद्ध अन्ततः दक्षिण एसिया छिर्यो, इरानद्धारा पाकिस्तानमा मिसाईल प्रहार

काठमाडौं । इरानले पाकिस्तानी भूमिमा रहेको आतंकवादी विरुद्धमा भिषण मिसाइल प्रहार गरेपछि मध्यपूर्वको युद्ध थप विस्तार हुँदै दक्षिण एसियासम्म आईपुगेको छ । नेपालमा मध्यपूर्वमा भइरहेको युद्धको असर न्यून हुने भन्दै चर्चा चलिरहेको बेला केहीबेर अघि इरानले पाकिस्तानको बलुचितास्तान क्षेत्रमा...


गलत सूचना र सामाजिक ध्रुवीकरण विश्वव्यापी चुनौति : उर्सुला

काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले गलत सूचना र सामाजिक ध्रुवीकरणका जोखिम एवं चुनौतिहरु विश्वव्यावी चिन्ताको विषय भएको बताएकी छन् । यसले अन्य चुनौतीहरूसँग सामना गर्ने हाम्रो क्षमता समेत घटाउने उनको तर्क छ । स्विजरल्याण्डमा १९...