मंगलबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन नयाँ रेकर्ड बनाएको छ । आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सोमबारको नयाँ रेकर्डलाई तोड्दै सुन मंगलबार हालसम्मकै उच्च भएको हो । सुन आज तोलामा ३०० रुपैयाँले बढेको छ ।...


गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ जनाको समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।गौशाला धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा सोमबार ६ सदस्यीय समिति गठन गरिएको हो ।...


आगामी वर्षदेखि स्नातक तहका सबै परीक्षामा नेपाली र अंग्रेजीमा प्रश्न सोध्ने त्रिविको निर्णय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक वर्षदेखि स्नातक तहका परीक्षा प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार सबै सङ्कायहरूका स्नातक तहका प्रश्नपत्रहरू अब अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गरिनेछ। यो नयाँ व्यवस्था अनिवार्य रूपमा पहिलो वर्षको...


हाथवे इन्भेष्टमेन्ट नेपालको वित्तीय प्रदर्शनमा गिरावट, सञ्चालन आम्दानीमा ठूलो कमी

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको वित्तीय विवरणहरूमा उल्लेखनीय उतारचढाव देखाएको छ । कम्पनीको व्यापार निरन्तर खस्किदो क्रममा रहेको हो । कम्पनीले सन् २०२१ मा ३ अर्ब ५२ करोड २० लाख रुपैयाँको सञ्चालन आम्दानी हासिल गरेको थियो तर त्यसपछि...


एकै पटक ४० जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । सरकारले एकै पटक ४० जना सहसचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरे हो । मन्त्रिपरिषद्ले निर्णय पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...


कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

काठमाडौँ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी,...


शिखरमा बालुवा गिट्टी संकलन गर्ने कम्पनी ५३ लाख नबुझाई फरार, नेतृत्वमा कालो धुंधको छाया

काठमाडौँ । डोटी जिल्लामा रहेको शिखर नगरपालिकामा बालुवा गिट्टी संकलन गर्ने ठेकेदार कम्पनी ‘चामण्डा’ ठगी गरेर फरार भएको खुलेको छ । नगरपालिकालाई ५३ लाख रुपैयाँ नबुझाई कम्पनी सम्पर्क बिहिन भएको हो । शिखर नगरपालिकाले गत वर्ष बालुवा गिट्टी संकलनका...


मारुती सुजुकीले सार्वजनिक गर्‍यो स्विफ्टको नयाँ ‘ब्लिट्ज एडिसन’, यस्तो छ विशेषता

काठमाडौँ । मारुती सुजुकीले आफ्नो चर्चित ह्याचब्याक कार स्विफ्टको नयाँ भेरियन्ट ‘ब्लिट्ज एडिसन’ सार्वजनिक गरेको छ। यो संस्करण विशेष लिमिटेड एडिसनको रूपमा भारतीय बजारमा ल्याइएको हो, जसले ग्राहकहरूलाई थप आकर्षक बनाउने उद्देश्य राखेको छ। नयाँ ‘भिएक्सआई’ र ‘भिएक्सआई (ओ)’...


होन्डाले ल्यायो पहिलो ३०० सीसीको फ्लेक्स–फ्युल बाइक, मूल्य कति ?

काठमाडौं । हाेन्डा माेटरसाइकल र स्कुटर इण्डियाले आधिकारिक रूपमा नयाँ सीबी३००एफ(CB300F) फ्लेक्स-इन्धन बाइक सार्वजनिक गरेको छ । यो भारतकै पहिलो ३०० सीसी फ्लेक्स–फ्यूल मोटरसाइकल हो। कम्पनीले बाइकको सार्वजनिकसँगै यसको आधिकारिक बुकिङ पनि सुरु गरिसकेको छ। जसको मूल्य एक लाख ७० हजार...


प्रिमियर स्टीलको कमजोर वित्तीय स्थितिः ऋण भार र घट्दो नाफाले कम्पनीको स्थायित्वमा चुनौती

काठमाडौँ । प्रिमियर स्टील लिमिटेडको पछिल्लो वित्तीय अवस्थालाई हेर्दा कम्पनीको वित्तीय प्रदर्शनमा गम्भीर चुनौतीहरू देखिएका छन् । इक्रा नेपालका अनुसार कम्पनीका अधिकांश सूचकमा गिरावट देखिएको हो । कम्पनीले कुल सञ्चालन आम्दानीमा वृद्धि देखाए पनि वित्तीय र सुलह अनुपातहरूमा गिरावटका...


पार्किङमै जलेर खरानी भयो सेरेस ईभी गाडी

काठमाडौं । काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिरहेको सेरेस ईभी जलेर खरानी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको एसईआरईएस (सेरेस)  ईभीमा आगलागी भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका-१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा...


सोमबार सुनले बनायो नयाँ रेकर्ड, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनले आइतबारको रेकर्डलाई तोड्दै हालसम्मकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज...


यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) बरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी...


निर्दोष पार्टी सभापति रबि लामिछानेलाई तत्काल रिहाको मागसहित रास्वपा डोटीले बुझायो ज्ञापन पत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) डोटी जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयलाई सभापति रबि लामिछानेलाई तत्कार रिहा गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको छ । रास्वापा डोटी जिल्ला कमिटीले आइतबार सरकारलाई कसैप्रति राजनीतिक प्रतिशोध साध्नुभन्दा आफुतिर तानिएका प्रश्नहरुको जवाफ दिएर...


पञ्चकन्या स्टीलद्वारा ग्रिनप्रो प्रमाणपत्र प्राप्त

काठमाडौँ । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रालिको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ को लागि सिआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ । यही...


सहकारीको रकम अपचलन आरोपमा रवि लामिछाने पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न शुक्रबार रास्वपा कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । अब उनलाई पोखरा लैजाने...


रास्वपा सभापति रबि लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालयमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टीको केन्द्रिय कार्यालयमा प्रवेश गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालय पुगेको हो ।...


बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा कारण देखाउ आदेश

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासले बार अध्यक्ष घिमिरेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो ।...


बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलनामा सुनुवाई, आदेश आउन बाँकी

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सुनुवाई गरेको छ । न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासमा पेशी चढेको मुद्दाको सुनुवाई सकिएको र आदेश झर्न बाँकी रहेको सर्वोच्चका सहायक प्रवक्ता एवं...