आन्तरिक अर्थतन्त्र संकुचित नै छ, अबको बजेट घाँटी हेरेर हड्डी निल्ने हुनुपर्छः अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अबको बजेट घाँटी हेरेर हड्डी निल्ने खालको हुनुपर्ने बताएका छन् । चेम्बरको ७३औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘पछिल्लो...


बाराको त्रिवेणी स्पिनिङ्ग मिल्समा भीषण आगलागी, १५ सय जना कामदार प्रभावित

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नँम्बर ९ छातापिपरा स्थित धागो उत्पादन गर्ने उद्योग त्रिवेणी स्पिनिङ्ग मिल्स प्रालिमा आगलागी भएको छ । सोमबार दिउसो करिब अढाई बजे भएको आगलागीबाट करिब २ करोड रुपैयाको क्षति भएको छ । उद्योगमा भएको...


राष्ट्रिय बीमा कम्पनीको अमलेखगञ्ज शाखा कार्यालयमा तालाबन्दी

बारा । ढुवानी व्यवसायीहरुले आइतबार पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको शाखा कार्यालय र राष्ट्रिय बीमा कम्पनीको शाखा कार्यालय अमलेखगञ्जमा तालाबन्दी गरेका छन् । पेट्रोलियम डिलर्स एशोसिएशन र राष्ट्रिय बीमा कम्पनीले मिलेर आन्तरिक ढुवानी बीमा वापतको रकममा अनियमितता र छानविनको माग...


सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ३००...


जलविद्युत क्षेत्रका समस्या समाधान गर्ने दिशामा सरकार अघि बढेको छः ऊर्जामन्त्री बस्नेत

काठमाडौँ ।ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उद्योगमा सरकारको समस्या जन्माउने उद्देश्य नभएको बताएका छन् । सोमवार इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया र दीर्घकालिन महत्व विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले केही गरेन...


हाइड्रोपावरका ६० लाख लगानिकर्ता जोगाउनका लागि उर्जा विधेयक पारित हुनुपर्छ: सांसद सिंह

काठमाडौं । सांसद दिपक बहादुर सिंहले शेयर बजारका ६० लाख लगानिकर्ताका लागि उर्जा विधेयक बन्नु पर्ने बताएका छन् । इप्पानले आयोजना गरेको ‘वातावरणीय प्रभाव मूल्यांकन: प्रक्रिया, उपदेहिता र दीर्घकालीन महत्व’ सम्बन्धि कार्यक्रम यस्तो बताएका हुन् । उनले भने, हाइड्रोपावरमा...


नयाँ वर्षमा बजाजले रु १ लाखसम्मको उपहार दिँदै

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको छ...


उर्जाको विकासमा नीतिगत अबरोध बाधक भएः अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले सन् २०३५ सालसम्म २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्न तयार रहेको बताएका छन् । इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया, उपदेहिता र दीर्घकालीन महत्व...


विवादित नेशनल मेडिकल कलेजमा प्रहरीले हान्यो छापा

काठमाडौं । जैनुद्दिन र बसरुद्दिन अन्सारी दुई दाजुभाइको चुछाचुँडी चलिरहेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ । म्याद सकिएको औषधि र स्वास्थ्य सामाग्री प्रयोग गरेको सूचनाका आधारमा प्रहरीले नेशनल मेडिकल कलेजमा छापा हानेको हो । मेडिकल कलेजका...


टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडिङको व्यापारमा पहिरो, एक वर्षमा ५२ प्रतिशतले घट्यो

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडिङ सिन्डिकेट प्रालिले व्यापार ओरालो लागेको छ । अटोमोबाइल क्षेत्रमा सुस्त मागको कारण कम्पनीको आम्दानी घटेको हो । कम्पनीले सन् २०२३ मा ३ अर्ब ६५ करोड ६० लाख रुपैयाँ मात्र...


सुरुवातीभन्दा एक लाख रूपैयाँले बढ्यो टियागो ईभीको मूल्य

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकाधिक वितरक सप्रदी ट्रेडिङले विद्युतीय गाडी टाटा टियागो ईभीको सुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ । कम्पनीको अनुसार २०२४ अप्रिल ५ देखि टियागो इभीको सुरुवाती मूल्यको अवधि सकिएको हो ।...


प्राप्ती प्रस्ताव पारित गर्दै एनसीएचएल र ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्

काठमाडौँ। नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडले प्राप्ती प्रस्तावलाई पारित गर्नका लागि विशेष साधारण सभा आव्हान गरेका छन् । दुबै कम्पनीहरूले वैशाख १३ गते विशेष साधारण सभा बोलाएका हुन् । नेपाल क्लियरिङ हाउसले होटल रोयर...


मकै खेती गर्ने किसानलाई ८ लाख बराबरको कृषियन्त्र वितरण

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो । किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत ८...


सोमबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा आज पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबारको रेकर्ड तोड्दै सुनको मूल्य आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सोमबार सुन तोलामा ६०० रुपैयाँले बढेको छ । आज छापावााला सुनको मूल्य एक लाख...


अर्बौं कर छल्ने ‘कोटिभिटी’को बचाउमा उत्रिए सीएनआई, नासआईटी र एमच्याम नेपाल

काठमाडौं । राजस्व अनुसन्धान विमागले कोटिभिटी नेपाल प्रालिविरुद्ध करछलीको मुद्दा हालेपछि सूचना प्रविधि उद्योगसँग सम्बन्धित तीन वटा संघ एवं संस्था प्रतिवादीको बचाउमा उत्रिएका छन् । राजस्व अनुसन्धान विभागले हालै कोटिभिटीले करछली गरेको भन्दै विगो र जरिवानासहित साढे १० अर्ब...


एचटिसी मोटर्सका चिनियाँ भ्यानहरु अब मेगा बिजनेस ग्रुपले नेपालमा भित्र्याँउदै

काठमाडौँ । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस अनुसार अब मेगा...


पुतलीसडकबाट ३७ जना दृष्टिबिहीन पक्राउ

काठमाडौँ । काठमाडौँको पुतलीसडकबाट ३७ जना दृष्टिबिहीन नागरिकहरू प्रक्राउ परेका छन् । काठमाडौँ महानगरविरुद्ध आन्दोलन गर्दै आइरहेका दृष्टिबिहीनहरुले निषेधित क्षेत्र प्रवेश गर्न थालेपछि प्रहरीले पक्राउ गरेको हो । महानगरले सडक किनारमा स्पिकरसहित गित गाउने दृष्टिबिहीनहरूको स्पिकर खोसेपछि उनीहरू आन्दोलित...


कस्ता इन्जिनियर ? घुसको पैसाले जग्गा किनेर आमालाई समेत फसाए भ्रष्टाचारमा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख रहेका इन्जिनियर सरोज भट्टराईसहित उनकी आमाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरोजले लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग ८० लाख रूपैयाँ घुस लिएको...


सिरहामा शिव मनी ट्रान्सफरको साढे १५ लाख लुटियो

काठमाडौँ । सिरहामा मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा हतियार देखाएर शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्तर कम लुटिएको हो । रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् ।...


मोबाइल बैंकिङमा बढ्दो आकर्षण, आठ महिनामा २ खर्ब ९१ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कानुसार विद्युतीय भुक्तानीमा वृद्धि भएको पाइएको हो ।...