सरकारको कार्यशैली बदल्ने प्रचण्डको उद्घोष, सुरुवात प्रधानमन्त्री कार्यालयबाटै (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अब दोस्रो वर्ष सरकारको कार्यशैली पूर्ण रुपमा बदल्ने बताएका छन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधामन्त्री प्रचण्डले सुरुवात आफैं अर्थात् प्रधानमन्त्री कार्यालयबाटै गरिने बताए । प्रधानमन्त्री...


काम गर्न नसक्ने मन्त्रीको विदाई गर्ने प्रधानमन्त्री प्रचण्डको संकेत

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले काम गर्न नसक्ने मन्त्रीहरुको विदाईको संकेत गरेका छन् । आफ्नो कार्यकालको १ वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काम गर्न नसक्नेहरुले पद ओगटेर बसिरहन आवश्यक नरहेको बताए । उनले काम गर्न...


प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दा उपप्रधानमन्त्री खड्का अनुपस्थित

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा सम्बोधन गर्दा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अनुपस्थित भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयबाट भएको सम्बोधन कार्यक्रममा क्याविनेटको दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का अनुपस्थित भएका हुन्। केही दिन पहिले कोप सम्मेलनमा जाँदा...


देशबासीका नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन, विजुलीको विषयबाट सम्बोधनको सुरुवात

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाल विद्युत आयात गर्ने मुलुकबाट निर्यात गर्ने मुलुकमा परिणत भइसकेको बताएका छन् । प्रधानमन्त्री कार्यालयबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्री प्रचण्डले गएको आर्थिक वर्षमा मात्रै ३१.२८ प्रतिशत विद्युत निर्यात भएको बताउँदै नेपालले सयौं वर्ष पहिलेदेखि...


सुन तस्करीमा उम्किन खोज्यो विमानस्थल कार्यालय, सीसीटीभीको क्षमता अझै उस्तै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय बजेट अभावले सीसीटिभी क्यामेराको रेकर्ड ३ महिनासम्म रहने व्यवस्था मिलाउन नसकिएको भन्दै सुन तस्करीको मुद्दामा उम्किन खोजेको छ । विमानस्थल कार्यालयले विज्ञप्ति जारी गरेर आर्थिक वर्ष २०७८/७९ मा सीसीटिभी क्यामेराको रेकर्ड ३ महिना...


खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एप्लाइड फिनटेक इन्जिनियरिङ पाठ्यक्रम ल्याउने

काठमाडौं। भुक्तानी सेवा प्रदायक खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स’ अध्ययन गर्ने सुविधा उपलब्ध गराएको छ। फिन्टेकमा रुचि राख्ने स्नातक तहका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्नातक तहमा ‘इलेक्ट्रोनिक्स र कम्प्युटर’...


गभर्नर अधिकारीको योग्यतामाथि फेरि प्रश्न उठ्यो, ब्याचलर पासको मात्रै सर्टिफिकेट, सर्वोच्चमा रिट पेन्डिङ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पदमा बस्न योग्य नरहेको भन्दै योग्यतामाथि प्रश्न उठाएर दर्ता गर्न खोजिएको एउटा रिट १ महिनादेखि सर्वोच्चको मुद्दा फाँटमा थन्किएको छ । अधिवक्ता दिपकराज जोशीसहित ३ जनाले अधिकारी गभर्नर पदमा बस्न योग्य...


उद्योगीलाई विद्युत् प्राधिकरणको कडा जवाफ-‘टीओडीको प्रमाण सुरक्षित छ, बिल नतिरी सुखै छैन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल टाइम अफ डे (टीओडी) मिटरका आधारमा जारी भएको भन्दै प्रमाण सुरक्षित रहेको जवाफ दिएको छ । उद्योगीहरुले टीओडी मिटरको रेकर्ड देखाउन चुनौती दिएपछि प्राधिकरणले प्रमाण सुरक्षित रहेको जवाफ दिएको...


महालेखापरीक्षकको कार्यालय ७ महिनादेखि कार्यवाहकको भरमा, राष्ट्रिय सभाको चुनावले नियुक्ति प्रक्रिया झन् धकेल्दै

काठमाडौँ । सरकारी खर्चको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालय सात महिनादेखि नेतृत्वविहीन भएको छ । गएको ७ जेठमा महालेखापरीक्षक टङ्कमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षकको कार्यालय कार्यवाहक महालेखापरीक्षकको भरमा चलिरहेको छ । तर, राष्ट्रिय सभाको निर्वाचन भन्दापनि पछि...


पुस १३ गतेदेखि दोलखामा महोत्सव, १५० स्टल बुकिङ्ग

काठमाडौं । दोलखा उद्योग वाणिज्य संघले यहि पुस १३ गतेदेखि २२ गतेसम्म १० दिने बृहत महोत्सव आयोजना गर्ने भएको छ । दोलखा बाणिज्य महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘दोलखा महोत्सव २०८०’ को सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको...


संघ र प्रदेशका मन्त्रीको चरित्र : घुस खानु परे एकै ठाउँ, काम गर्नु परे अधिकारको लडाई

काठमाडौं । सवारी तथा यातायात व्यवस्था सम्बन्धी नयाँ ऐन बन्न नसक्दा संघको विभागीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र बागमती प्रदेश सरकारले कानूनी छिद्र प्रयोग गर्दै सार्वजनिक यातायात व्यवस्थापनका नाममा ब्रह्मलुट मच्चाएका छन् । नयाँ संविधान अनुरुप नयाँ...


अर्थतन्त्रका सूचक सकारात्मक भएका छन्, सेयर बजार र घरजग्गा कारोबारले पनि लय समातेको छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् । अर्थमन्त्रीले भने, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य...


माफिया ग्याङका लागि धमाधम श्रमिकमारा निर्णय गर्दै भण्डारी, रोहिंग्यालाई नेपाली पासपोर्ट दिलाउने गिरोहसँग पनि साँठगाँठ

काठमाडौं । वैदेशिक रोजगारका नाममा ठगि गर्दै हिँड्ने गिरोहको चंगुलमा परेर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकमारा निर्णय गरेपछि चौतर्फी विरोध भएको छ । रोहिंग्या शरणार्थीलाई नेपाली पासपोर्ट दिलाउने गिरोह समेतको मेजमानमा पटक-पटक सरिक भएका मन्त्री भण्डारीले...


प्रधानमन्त्री प्रचण्डले आज देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । कार्यकालको एक वर्ष पूरा भएको अवसरमा...


विद्युत प्राधिकरणको लिखित परीक्षा दिएकाहरुको अन्तर्वार्ता भोलिदेखि (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायकस्तरका पदहरुमा खुला प्रतियोगितात्मक ढाँचामा लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सहभागि उम्मेदवारहरुको अन्तर्वार्ता बुधबारदेखि हुने भएको छ । अन्तर्वार्ताको कार्यक्रम प्राधिकरणको सूचना पार्टी तथा वेबसाइटमा प्रकाशित गरिएको छ । अनलाइनमार्फत दरखास्त पेस गरी अन्तर्वार्ता...


प्रचण्डले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले पुस १० गते अर्थात् मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३...


आरती साह मृत्यु प्रकरण : श्रीमान मोतिबाबुलाई फेरि पक्रियो प्रहरीले

काठमाडौं । आरती साहको मृत्यु प्रकरणमा उनकै श्रीमान् मोतिबाबु साह फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले मोतिबाबुलाई पक्राउ गरेको हो । सर्वोच्च आदलतका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले मंसिर २० मोतिबाबुलाई पुर्पक्षका लागि थुनामै...


विजुलीको बक्यौता तिर्न अटेर गर्ने ९ ठूला उद्योगको लाइन काटियो, ५२ वटालाई कुलमानको चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेर बक्यौता तिर्न अटेर गर्ने थप ५ ठूला उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणले कम्पनी घाटामा हुँदा पनि आईपीओ जारी गरेर जनताबाट पैसा उठाउने सोनापुर मिनरल्स एण्ड आयल प्रालिको...


राष्ट्रिय वाणिज्य बैंकले बढुवाका लागि क–कसलाई गर्‍यो सिफारिस (सूचनासहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रशासन, लेखा, कानून, कृषि तथा इन्जिनियर समूहका कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ । बैंकले कार्य सम्पादन मूल्याङकन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्यक्षेत्र बापत प्राप्त अंकका आधारमा बढुवा हुनेभन्दा एक तह मुनिको...


बागमती प्रदेश लोक सेवाले माग्यो विभिन्न पद तथा तहका कर्मचारी (सूचनासहित)

काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती र स्थानीय सेवाका प्राविधिक र अप्राविधिक तथा स्वास्थ्य सेवाका अधिकृतसहित विभिन्न पदमा अुखा तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको गरेको छ । बागमती लोक सेवा आयोगले प्रदेश, स्थानीय र...