बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, चाँदीको मूल्य...


टेस्लाको आम्दानी घटेपछि खर्च कटौती गर्ने टिम पछाडी हट्दै एलन मक्स

काठमाडौँ । वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा र राजस्व घटेपछि टेस्ला कम्पनीका प्रमुख एवम् अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताएका छन् । मस्क ह्वाइट हाउसमा विशेष पदमा नियुक्त भएपछि विद्युतीय कार निर्माता...


ललितपुर महानगरले सामुदायिक विद्यालय भोलिबाट सञ्चालन गर्न निर्देशन

काठमाडौं। ललितपुर महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयलाई भोलि मंगलबार (१६ वैशाख) देखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ। महानगरका प्रवक्ता राजु महर्जनद्वारा जारी सूचनामा सर्वोच्च अदालतको आदेशअनुसार विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित नगराउन विद्यालय सञ्चालन अनिवार्य रहेको उल्लेख छ।...


करिव १८ अर्ब अवैध कारोबार गर्ने २१ जना प्रहरीको फन्दामा

काठमाडौं । करिब १८ अर्ब अवैध वित्तीय कारोबार गर्ने २१ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई विभिन्न ११ जिल्लाबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूले अवैधरूपमा रकम भित्र्याइएको आरोप प्रहरीको छ। व्युरोका अनुसार २१ जनाले १७ अर्ब,...


फर्जी बिल बनाएर योजनाको रकम हिनामिना गर्ने प्रशासकीय अधिकृतसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ स्थित कृषि बाटो निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै उक्त कार्यमा संलग्न ९ जना विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह,...


शिक्षक आन्दोलनबारे संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

काठमाडौं । विपक्षी दलहरूले शिक्षक आन्दोलन र मागबारे संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । विगतमा सरकार र नेपाल शिक्षक महासंघबीच भएका सम्झौताहरू कार्यान्वयनका लागि महासंघको आह्वानमा जारी शिक्षक सडक आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै उनीहरूले छलफलका ६...


बजाज पल्सरमा आगलागी घटना बढ्दै, जोखिम उच्च

काठमाडौं । मोटरसाइकलप्रेमीहरूको रोजाइमा परिरहने बजाजको पल्सर मोटरसाइकल हाल गुणस्तर सम्बन्धी गम्भीर प्रश्नको घेरामा परेको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा गुडिरहेको अवस्थामा पल्सर मोटरसाइकलमा एक्कासी आगलागी हुने घटना नियमितजस्तै हुन थालेपछि यस कम्पनीको उत्पादनमाथि ठूलो शंकाको बादल...


सरकारले जनताको असन्तुष्टिलाई उचित ढंगले सम्बोधन गर्नुपर्छ, परिणाममुखी काम चाहिन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने नभई उचित ढंगले सम्बोधन गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थापाले राजनीतिक उपलब्धिहरूका बाबजुद आम नागरिकको जीवनस्तरमा अपेक्षित...


हावाहुरी र असिना पानीले मधेशमा ठूलो क्षति, लाखौंको बीमा दाबी पर्ने

काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा गएको हिजो रातिको हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्‍याएको छ। रौतहट र बारा जिल्लामा विशेषगरी किसानहरू प्रभावित भएका छन्। किसानको मकैबाली, आँप, लिची लगायतका फलफूल बगैंचा तहसनहस भएका छन् भने धेरै घरहरूको...


आज साढे छ बजे मन्त्रिपरिषदको बैठक, के के छन एजेण्डा ?

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ साढे ६ बजे बस्ने भएको छ । बैंठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनसक्ने छ । साथै, आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका...


अविरल वर्षाले हुम्लामा ठूलो क्षति : सांसद लामाको संसदमा सरकारलाई ध्यानाकर्षण

काठमाडौँ ।  चैत १९ गतेदेखि बैशाख ४ गतेसम्मको अविरल वर्षाले हुम्ला जिल्लामा ठूलो क्षति पुर्याएको छ। प्रतिनिधि सभा सदस्य छिरिङ डम्दुल लामाले सोमबार संसदको आकस्मिक समयमा बोल्दै हुम्लामा परेको प्राकृतिक विपत्तिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार निरन्तर वर्षापछि...


डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार

काठमाडौं । नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ । यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि विशेष ‘१५ प्रतिशत छुट’ अफर घोषणा गरेको छ । सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट सुरू...


अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैलाले गरिन् क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई सहयोग

काठमाडौं । अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैला अलिएबाले क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई पाँच लाख रुपैयाँ बराबरको सहायता प्रदान गरेकी छिन् । शुक्रबार आकस्मिक निरिक्षण भ्रमण गर्दै उनले उक्त सहयोग प्रदान गरेकी हुन् । बिहीबार बेलुका चार्टर बिमान मार्फत दश जनाको...


चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

काठमाडौं । गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद...


घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


विद्युत् आपूर्तिमा समस्या छैन, ‘लोडसेडिङ’ हुँदैन: प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हाल सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङसम्बन्धी हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको र घरायसी ग्राहकका लागि लोडसेडिङको सम्भावना समेत नरहेको स्पष्ट पारेको हो। प्राधिकरणले...


अल्फा बिजनेसलाई २ लाख जरिवाना, अन्य फर्महरूलाई कागजातसहित उपस्थित हुन निर्देशन

काठमाडौँ ।  नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज मिति २०८२ साल वैशाख १४ गतेका दिन विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरी आवश्यक निर्देशन र कारवाही गरेको छ। विभागले अनुगमनबाट प्राप्त विवरण...


गगन थापाविरुद्ध अदालतको अवहेलनाको आरोपमा मुद्दा दायर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ। अधिवक्ता अनन्त लुइँटेलले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्। लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते आयोजित कार्यक्रममा थापाले संवैधानिक निकायका पदाधिकारीहरूसँग...


भारत र पाकिस्तानी सेनाबीच कश्मीरमा गोली हानाहान

काठमाडौँ ।  आणविक हतियार सम्पन्न प्रतिद्वन्द्वी राष्ट्रहरू भारत र पाकिस्तानबीचको सम्बन्ध विगत केही वर्षमा सबैभन्दा तल्लो तहमा पुगेका बेला विवादित कश्मीर क्षेत्रमा लगातार तेस्रो रातसम्म पनि दुबै देशका सेनाबीच गोली हानाहान जारी रहेको अधिकारीहरूले आइतबार बताएका छन्। भारतले पाकिस्तानमाथि...


शिक्षक र प्रहरीबीच झडप

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो। शनिबार सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको...