‘ग्रीन ट्याक्सोनोमी’ र ‘क्लाइमेट फाइनान्सिङ’वारे अध्ययन गर्न इप्पान र पायोनियर ल बीच समझदारी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र पायोनियर ल एसोसिएट्स (पीएलए)बीच जलविद्युत आयोजना विशेष ग्रीन ट्याक्सोनोमी सम्बन्धी नीति अध्ययनका लागि समझदारी भएको छ । शुक्रवार इप्पान सचिवालय कमलादीमा इप्पानका अध्यक्ष गणेश कार्की र पायोनियर ल का सञ्चालक...


दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक संरक्षणको अभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईंमाथि प्रहरीले थप अनुसन्धान गर्न १२ दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार प्रहरीले पेश गरेको निवेदनअनुसार थप म्याद स्वीकृत गरेको हो ।...


आठौं तहको तलब कार्यान्वयनको माग गर्दै रेसिडेन्ट डाक्टर सडकमा, कलेज प्रशासनप्रति तीव्र असन्तोष

काठमाडौं । चिकित्सा शिक्षामा कार्यरत रेसिडेन्ट डाक्टरहरू विगत आठ दिनदेखि न्यायको माग गर्दै माइतीघर मण्डलामा उत्रिएका छन्। उनीहरू चिकित्सा शिक्षा आयोगले २०८२ फागुन २५ गते पारित गरेको आठौं तहको तलब संरचना कार्यान्वयन नगरेको विरोधमा आन्दोलनमा उत्रिएका हुन्। नेपाल मेडिकल...


लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। लामिछानेको तर्फबाट रिट निवेदन उनकी पत्नी निकिता पौडेलले व्यक्तिगत रूपमै सर्वोच्च अदालत पुगेर दर्ता...


५ वटा सार्वजनिक संस्थान खारेज गर्न सरकारलाई सिफारिस

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जनकपुर चुरोट कारखानासहित ५ वटा सार्वजनिक संस्थान खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले आज सरकारलाई प्रतिवेदन पेस गर्दै व्यवसाय सञ्चालन गर्न नसकेका पाँचवटा सार्वजनिक संस्थान खारेज गर्नुपर्ने सुझाव दिएको हो...


हेटौँडा र उदयपुर सिमेन्ट मर्जर गरी निजि क्षेत्रलाई दिन आयोगको सुझाव

काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारी दुई सिमेन्ट कम्पनीलाई मर्जरमा लैजान सिफारिस गरेको छ । आयोगले हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गरेर गाभ्ने सुझाव दिएको हो । सरकारको केही हिस्सामात्र राखेर...


सहकारीमा डुबेको बचत फिर्ताका लागि आयोगले दियो यस्तो सुझाव

काठमाडौं । सहकारी प्रणालीमा देखिएको गम्भीर समस्यालाई सम्बोधन गर्न साना बचतकर्ताको निक्षेप सुरक्षित गर्न सरकारले प्रत्यक्ष हस्तक्षेप गर्नुपर्ने सुझावसहित कानुनी र संरचनात्मक सुधारका उपायहरू अघि सारिएका छन्। समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति वा ऋण असुली प्रक्रियामा समय लाग्ने भएकाले सरकारले...


जलविद्युतको आइपीओ प्रक्रियामा कडाई, उत्पादन सुरु नगरी शेयर ल्याउन नपाउने

काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले जलविद्युत कम्पनीहरुको प्राथमिक सेयर निष्काशन (आईपीओ) प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, उत्पादन थालनीपछि मात्रै आईपीओ जारी गर्न दिने प्रस्ताव अघि सारेको छ। शुक्रबार आयोगले अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा जलविद्युत क्षेत्रको लगानी जोखिम...


शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा तीन हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार...


आर्थिक अवस्था सुधार गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक, के के छन् एजेण्डा ?

काठमाडौं । नेपाल सरकारले देशको आर्थिक अवस्था सुधारको लागि गठन गरेको रामेश्वर खनालको संयोजकत्वको समितिले तयार पारेको अध्ययन प्रतिवेदन अर्थमन्त्रालयले सार्वजनिक गरेको छ । आयोगले आजै अर्थमन्त्री बिष्णु पौडेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको छ । उच्च स्तरीय आर्थिक सुधार...


पञ्चकन्या समूहले रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना

काठमाडौँ । स्वास्थ्य र सुरक्षाप्रतिको आफ्नो अटल प्रतिबद्धताको अंशको रूपमा, पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवा स्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक आयोजना गरेको छ...


बिना तयारीका योजना बजेटमा समेट्दा कार्यान्वयनमा समस्या: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजनाहरू बजेटमा समावेश गरिँदा कार्यान्वयनमा चुनौती देखिएको बताएका छन्। राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री पौडेलले चालू आर्थिक वर्षमा करिब ११ हजार योजना अध्ययन...


काठमाडौं महानगर प्रहरी बल प्रमुख पाण्डेलाई कारबाही गर्न माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी संगठनहरुले ११ बुँदे मागसहित नगर कार्यपालिकासमक्ष ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग सम्बन्धित केही घटनाका बारेमा समेत आफ्नो चिन्ता व्यक्त गरेका छन्। उनीहरूको प्रमुख मागको १ नम्बर बुँदामा राजु पाण्डे...


हप्ता दिनदेखि बालेन शाह महानगरपालिकामा अनुपस्थित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) एक हप्तादेखि कार्यालयमा अनुपस्थित रहेका छन्। चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराएपछि बालेन शाहले कार्यालय जान छोडेका हुन् । यसअघि, गुरागाईंलाई काठमाडौँ भ्यू टावरको नक्सा पास गरेको...


‘अर्थतन्त्रलाई सबैभन्दा माथि राख्नु पर्छ, कुनै पनि वादले विथोल्नु हुँदैन’

आज नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान कार्यकारिणी समितिको दुई वर्ष पुरा हुँदैछ । यी दुई वर्ष विविध चुनौतिलाई अवसरमा बदल्न हामीले प्रयत्न गर्यौँ । नयाँ अवसरहरुको खोजी गर्यौ । निराशा चिर्ने प्रयास गर्यौ । धेरैमा हामी सफल पनि भयौँ...


नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने जडिबुटी कम्पनीका कर्मचारी अख्तियारको फन्दामा

काठमाडौँ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक तह–५ मा कार्यरत प्रेम बहादुर रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेर जागिर खाएको...


हावाहुरीका कारण कर्णालीमा विद्युत र टेलिफोन सेवा अवरुद्ध

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार राति आएको हावाहुरी र चट्याङका कारण विद्युत र टेलिफोन सेवामा अवरोध आएको छ। हावाहुरी र वर्षाका कारण रुख र पोल ढल्दा कोहलपुर–सुर्खेत र कुइने-बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी विद्युत प्रसारण लाइन अवरुद्ध भएका हुन्।...


नेपाल र भारतका महानिर्देशक तहमा वार्ताः वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

काठमाडौँ । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ। वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात...


एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो

काठमाडौँ । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्वकै उत्कृष्ट कल्बमध्ये ४४ औं स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो । म्यागमा विश्वभरका...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो । बिहिबार सुन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...