रिलायन्सलाई आइपीओ स्वीकृत दिँदा घोटाला भएको विषय उठ्यो लेखा समितिमा, बोर्डसँग माग्यो स्पष्टिकरण

काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समितिले एक साताको समय दिएर नेपाल धितोपत्र बोर्डसँग रिलायन्स मिल्सको आइपीओ सम्बन्धमा प्रष्टिकरण माग गरेको छ । आम सर्वसाधारणलाई वित्तीय विवरण झुक्याएर महङ्गो मूल्यमा बुक बिल्डिङ्गबाट आइपीओ निष्कासन गर्न लागेको उक्त कम्पनीको आइपीओ...


‘परिस्थितिका कारण ब्यवसायी समस्यामा परेका छन्, नियत खराब होइन’

हामी विगत दुइ बर्षयता निक्कै जटिल समस्यासंग जुधिरहेका छौ । अर्थतन्त्रमा संकुचन छ भने सर्वसाधारणमा निराशा व्याप्त छ । मुद्रास्फीति ४.४० प्रतिशत छ । यो कम हुँदै गएको छ । तर अघिल्ला तीन बर्षमा करिब ७ प्रतिशत माथिको मुल्यवृद्धि...


अब व्यवसायी र बैंक दुवैलाई बचाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको खराब कर्जा बढेका कारण अहिले बैंकलाई जोगाउनु पर्ने अवस्था रहेको बताएका छन् । मंगलबार महासंघले आयोजना गरेको मौद्रिक नीतिको विषयमा सुझाव उनले यस्तो बताएका हुन् । पछिल्लो समय बैंक...


सहकारी समस्या चाँडै समाधान नभए आर्थिक प्रणालीमै असर गर्छ :थापा

काठमाडौँ । संसदीय सहकारी छानविन समितिका सभापति सूर्य बहादुर थापाले सहकारीहरुको समस्या छिटै समाधान नभए सिंगो आर्थिक प्रणालीमा प्रभाव पर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले सहकारीको मात्र समस्या हो भनेर छाड्ने हो भने सिंगो अर्थतन्त्रमा प्रभाव...


केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट देशका उत्कृष्ट ४५ वटा विद्यालय भए सम्मानित

काठमाडौँ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ सम्पन्न भएको छ । मंगलबार कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक विद्यालयहरूलाई...


कानूनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही, कुन कुन ?

काठमाडौँ । वैदेशिक रोजगार विभागले कानूनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले कुनै पनि कारोबार गर्न नपाउने गरी कारबाही गरेको हो । उक्त म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको छ । म्यानपावरको कारोबार...


उद्योग वाणिज्य महासंघको विधान संशोधन, अब अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छ । विधान संशोधन गर्दै महासंघले अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरेको हो । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो । सोमबार बसेको महासंघको कार्य समितिले...


नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद प्रभावित हुने

काठमाडौँ । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएको छ । टेलिकमले एक सूचना जारी गरेर बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेंदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ । बिलिङ प्रणाली स्तरोन्नति परीक्षणका क्रममा...


मनोरञ्जन व्यवसाय गर्ने ४४ क्लब, दोहोरी तथा बारहरूलाई कर तिर्न ताकेता

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । राजस्व विभागले मंगलबार एक सूचना प्रकाशित गरी मनोरञ्जन व्यवसाय गर्ने ४४ क्लब, दोहोरी तथा बारहरूलाई ३५ दिनभित्र कर तिर्न ताकेता गरेको हो ।...


एमाले कांग्रेसको नयाँ गठबन्धनमा को को बन्दैछन् मन्त्री, महेश बर्तौला अर्थमन्त्री बन्दै !

काठमाडौं । यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया पुरा गरेर सत्ता छोड्ने तयारी गरिरहेका छन् । उता, कांग्रेस एमालेको नयाँ गठबन्धनमा को को मन्त्री बन्ने भन्ने चर्चा पनि उत्तिकै चलिरहेको छ । सो मध्येमा सर्वाधिक...


शिखर नगरपालिका–११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयको दुई कोठे भवन वर्षाले भत्कियो

काठमाडौँ । लगातार परेको वर्षाले डोटी जिल्ला शिखर नगरपालिका वडा-११ को मल्लीसातमा रहेको दुई कोठे भवन भत्किएको छ । निरन्तर परेको वर्षाले भगवती आधारभूत विद्यालयको दुई कोठे भवन पूर्ण रुपमा भत्किएको शिक्षक हासु विष्टले बताइन् । पूर्ण क्षेत्र भएको...


हुण्डी कारोबारले गर्दा देश खोक्रो र अर्थतन्त्र तहसनहस भइसकेको छः प्रभु साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साहले हुण्डी कारोबारले गर्दा देश खोक्रो भईसकेको बनाएको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् । विदेशबाट रेमिटेन्स भित्र्याउने अनुमति पाएका...


लुडो खेल्दै धर्नामा कृषि तथा पशुपक्षी मन्त्रालयका कर्मचारी

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूलद्वारमा केही राष्ट्रसेवक दैनिक दुई घन्टा लुडो खेल्दै धर्ना दिइरहेका छन् । उनीहरू विसं २०७५ मा कर्मचारी समायोजन गरिँदा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखियो भन्ने मागसहित धर्ना दिइरहेक हन्...


‘गजल’

मृत्यु पनि त जीवनको लक्ष्य हुन्छ । उद्देश्य के लिनु उडि छुनु चन्द्र एक छुन्छ ।। दिशा मिल्छ सधै लक्ष्य बोकि हिडे अनि । सपना देख्नेले नै सफलताको शिखर चुम्छ ।। नसुने पनि आवाज साशकले निर्धनहरुको । एक बलवान...


२१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दैै सरकार

काठमाडौं । सरकारले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका...


सोमबार कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४...


साढे २ लाखभन्दा बढी पर्ने गोगोरोको नयाँ दुई इलेक्ट्रीक स्कुटर नेपाल आउने

काठमाडौँ । गोगोरोको नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आउने भएको छ । गोगोरोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी नेबुला इनर्जीले जिगो सिरिजका दुई स्कुटर नेपाल ल्याउन लागेको हो । ताइवानी कम्पनी गोगोरोको जिगो सि १ बी र सि २ बी...


मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु

काठमाडौँ । मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।...


डेढ लाख घुस रकमसहित शाखा अधिकृत विनोद कुमार दत्त पक्राउ

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ परेका छन् । कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक दत्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले पक्राउ गरेको...


पेप्सीसहितका सफ्ट ड्रिंक उत्पादक वरुण बेभरेजले एक वर्षमा गर्यो साढे ७ अर्बको व्यापार

काठमाडौँ । पेप्सीलगायतका पेय पदार्थ उत्पादन गर्ने वरुण बेभरेज (नेपाल) प्रालिले साढे ७ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२/२३ मा ७ अर्ब ६२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो...